मधेशको सभामुखमा जसपाका रामअशिष यादव सत्ता गठबन्धनका उम्मेदवार

मधेशको सभामुखमा जसपाका रामअशिष यादव सत्ता गठबन्धनका उम्मेदवार

धनुषा । मधेश प्रदेशको सभामखुमा जसपा नेपालका सांसद रामअशिष यादवले उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धनमा सभामुख जसपा नेपाललाई दिने सहमति भएसँगै यादवले उम्मेदवारी दर्ता गराएका हुन्। नेपाली कांग्रेसका बिरेन्द्रप्रसाद सिंह प्रस्तावक र नेकपा माओवादी केन्द्रका फकिरा महतोको समर्थनमा यादवले उम्मेदव...
एमडिएमएस प्रणाली भ्रष्टाचारको जालोभित्र जकडिएको छ, त्यो च्यात्नैपर्छ : सञ्चारमन्त्री खरेल

एमडिएमएस प्रणाली भ्रष्टाचारको जालोभित्र जकडिएको छ, त्यो च्यात्नैपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडिएमएस०का विषयमा आफू मन्त्री बनेपछि अध्ययन, बुझाइ र समीक्षा गरेको बताएका छन्। शनिबार नेपाल मोबाईल व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभालाई सम्बोधन गर्दै उनले एमडिएमएस भ्रष्टाचार...
उज्यालो नेपाल पार्टीले दलित समुदायबाट पहिलो राष्ट्रपति र प्रधानमन्त्री बनाउँछ : किरण बिक

उज्यालो नेपाल पार्टीले दलित समुदायबाट पहिलो राष्ट्रपति र प्रधानमन्त्री बनाउँछ : किरण बिक

काठमाडौँ । युवा नेता किरण बिक उज्यालो नेपाल पार्टीले पहिलो राष्ट्रपति र प्रधानमन्त्री बनाउने बताएको छ। शनिबार राजधानीमा भएकाे कार्यक्रममा विकले दलित समुदायबाट राज्यको शिर्षस्थानमा नहुँदा न्याय नपाएको भन्दै आफ्नो पार्टीले आउँदो चुनावमा मुख्य एजेण्डा बनाउने समेत जनाए। बिकले देशभर रहेका करिब ...
मलाई थुने भनेर चित्त दुखाउनुको अर्थ छैन, सिंगो देशलाई दिएको दुःखको हिसाब मिलाउनु छ : रवि लामिछाने

मलाई थुने भनेर चित्त दुखाउनुको अर्थ छैन, सिंगो देशलाई दिएको दुःखको हिसाब मिलाउनु छ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनको चौबीसकोटीमा आयोजित सभालाई सम्बोधन गर्दै आफू एक चुनावका लागि मात्र नभई एक पुस्ताको भविष्यका लागि राजनीतिमा आएको बताएका छन्। हिजोमात्रै भैरहवा कारागारबाट रिहा भएका लामिछानेले चितवनबासीले अन्यायका विरुद्ध निरन्तर आवाज ...
विगतका कमजोरी सच्चाएर इमान्दारिताका साथ देश रुपान्तरण गर्छौंः माधवकुमार नेपाल

विगतका कमजोरी सच्चाएर इमान्दारिताका साथ देश रुपान्तरण गर्छौंः माधवकुमार नेपाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले विगतमा गरेका कमजोरीलाई सच्चाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले पार्टी देशलाई सन्तुलित विकासको बाटोमा अघि बढाउने हिसाबले अघि बढेको भन्दै र विगतको कमजोरीलाई ...
चितवनको सभामा रविले भने– जेनजीको रगत खेर जान दिन्नँ

चितवनको सभामा रविले भने– जेनजीको रगत खेर जान दिन्नँ

चितवन । उच्च अदालत बुटबलको आदेशमा धरौटीमा शुक्रबार मात्र रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज चितवनमा सभा आयोजना गर्दैै सम्बोधन गरेका छन्। चितवनको चौबिसकोटीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले जेनजीको रगत खेर जान नदिने बताएका छन्। उनले आफू विष बोकेर बाँचिरहेको पनि बत...
संस्कार र संस्कृति नै नेपालीहरूको पहिचान हो : डा.कोइराला

संस्कार र संस्कृति नै नेपालीहरूको पहिचान हो : डा.कोइराला

काठमाडाै । नोपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले नेपालीहरूको संस्कृति र संस्कार नै पहिचान भएको बताएका छन्। मोरङको सुन्दरहरैंचा ५ मा आयोजना गरिएको बुद्ध विहारको उद्घाटन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन्। नेता कोइरालाले आफू नियमित रूपमै आफ्नो क्षेत्रको विकासका गतिविधिसंग जोडिएको उल्ल...
थुनामुक्त भएपछि रवि लामिछानेको पहिलो सार्वजनिक कार्यक्रम चितवनमा

थुनामुक्त भएपछि रवि लामिछानेको पहिलो सार्वजनिक कार्यक्रम चितवनमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेले आज चितवनबासीहरुसँग भेटघाट तथा सम्बोधन कार्यक्रम गर्ने भएका छन् । शनिबार बिहान ११ बजे लामिछानेले आम चितवनबासी र पार्टी पंक्तिका व्यक्तिहरुसँग भेटघाट तथा सम्बोधन कार्यक्रम गर्ने तय भएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । उ...
फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन नै देश स्थिरताको एकमात्र मार्ग : प्रधानमन्त्री कार्की

फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन नै देश स्थिरताको एकमात्र मार्ग : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गते भएका दुखद घटनापछि देश पुनः शान्तिको बाटोमा फर्किएको बताएकी छन्। शनिबार सरकार गठनको १०० दिन पूरा भएको अवसरमा एक एक भिडियो सन्देश जारी गर्दै उनले ती घटनामा ज्यान गुमाउने योद्धाहरूलाई सहिद घोषणा गरिएको र घाइतेहरूको उपचार र जीविकोपार्जन सुन...
अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष तिवारीलाई जेसीआई यूथ अवार्ड

अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष तिवारीलाई जेसीआई यूथ अवार्ड

काठमाडौं । अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी जेसीआई (जुनियर च्याम्बर इन्टरनेशनल) यूथ अवार्डबाट सम्मानित भएका छन्। युवामैत्री नेतृत्व, नवप्रवर्तनशील सोच र स्थानीय तहमा देखाएको प्रभावकारी कार्यसम्पादनको कदरस्वरूप जेसीआई नेपालले ५२ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा तिवारीला...