बंगलादेशमा हिन्दुको हत्याको विरोधमा सिरहा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

बंगलादेशमा हिन्दुको हत्याको विरोधमा सिरहा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सिरहा । बंगलादेशमा हिन्दु धर्म मान्ने दिपुचन्द्र दासको कुटपिट गरी हत्या गरिएको र मृत्युपछि समेत अमानवीय व्यवहार गरिएको घटनाको विरोधमा सिरहामा प्रदर्शन गरिएको छ। बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको हिंसाको विरोधस्वरूप सिरहाका हिन्दु धर्मावलम्बीहरू सडकमा उत्रिएका हुन्। पूर्व–पश्च...
नोबेल मेडिकल कलेजको पाँचौं तलाबाट हामफालेका डाक्टरको मृत्यु

नोबेल मेडिकल कलेजको पाँचौं तलाबाट हामफालेका डाक्टरको मृत्यु

विराटनगर । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजको पाँचौं तलाबाट हामफालेका ‘इन्टर्न डाक्टर’को मृत्यु भएको छ। नोबेल मेडिकल कलेजमा कार्यरत सप्तरी निवासी इन्टर्न डाक्टर अमित यादवले आइतबार बिहान अस्पतालको पाँचौं तलाबाट हामफालेका थिए। प्रहरीले प्रारम्भिक अनुसन्धानबाट यादवले अस्पतालको पाँचौं तल...
‘भ्रष्टाचार अन्त्यका लागि ध्यान र योगमा जोड दिऔं’

‘भ्रष्टाचार अन्त्यका लागि ध्यान र योगमा जोड दिऔं’

काठमडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले भ्रष्टाचार नियन्त्रणका लागि योग र ध्यानलाई जोड दिनुपर्ने बताएका छन्। विश्व ध्यान दिवसको अवसरमा आज काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमा उनले योग र ध्यानमार्फत् मनलाई शान्त र शुद्ध पार्नुपर्ने बताए। भ्रष्टाचारीहरुको मनलाई पनि घमण्डीहर...
महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तर उठाउने ईश्वर पोखरेल पक्षको निर्णय

महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तर उठाउने ईश्वर पोखरेल पक्षको निर्णय

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले उठाएका मुद्दाहरूलाई निरन्तर उठाउने निर्णय गरेको छ। शनिबार काठमाडौंमा आयोजित ईश्वर पोखरेल पक्षको भेलाले पार्टीभित्र महाधिवेशनमा उठाएका पार्टीको पुर्नगठन, नेतृत्व हस्तान्तरण, जनताको बहुदलिय जनवादको आधारमा पार्टी निर्म...
जेन–जी आन्दोलनका शहीद परिवारसँग रवि लामिछानेको भेट, न्याय नपाएसम्म साथ रहने प्रतिबद्धता

जेन–जी आन्दोलनका शहीद परिवारसँग रवि लामिछानेको भेट, न्याय नपाएसम्म साथ रहने प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौं आइपुगेलगत्तै जेन–जी आन्दोलनका शहीद परिवारसँग भेटवार्ता गरेका छन्। शनिबार चितवनबाट काठमाडौं आएका लामिछाने जेन–जी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय बबरमहल पुगेर आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवारसँग भेटघाट ग...
ईश्वर पोखरेल पक्षको निष्कर्ष- काखापाखा गरिए प्रतिवाद गर्छौं

ईश्वर पोखरेल पक्षको निष्कर्ष- काखापाखा गरिए प्रतिवाद गर्छौं

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफुहरूले उठाएका मुद्दाहरूलाई निरन्तर उठाउने निर्णय गरेको छ । शनिबार काठमाडौंमा बसेको सो पक्षको भेलाले पार्टीको पुनर्गठन, नेतृत्व हस्तान्तरण, जबजको आधारमा पार्टी निर्माण, आन्तरिक लोकतान्त्रिकरण लगाएतका मुद्दालाई पार्टीको विधि...
भाषण दिने होइन्, नतिजा दिने पक्षमा छु: कुलमान घिसिङ

भाषण दिने होइन्, नतिजा दिने पक्षमा छु: कुलमान घिसिङ

काठमाडौँ । उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरू राजनीति गर्न नआएको बताएका छन् । चितवनमा शनिवार जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरू राजनीति गर्न नभई देश परिवर्तन गर्न आएको बताए । राजनीति र नेतृत्व फरक कुरा रहेको बताउँदै देशलाई परिवर्तन गर्...
बुटवलमा हर्कले भने : नेपालको सरकार विदेशीले बनाइदिने र ढालिदिने अवस्था छ

बुटवलमा हर्कले भने : नेपालको सरकार विदेशीले बनाइदिने र ढालिदिने अवस्था छ

काठमाडाै । श्रम संस्कृति पार्टीका संयोजक हर्कराई राई (साम्पाङ) ले नेपालको सरकार विदेशीले बनाइदिने र ढालिदिने अवस्था रहेको टिप्पणी गरेका छन् । शनिबार बुटवलमा श्रम संस्कृति पार्टी रुपन्देहीले आयोजना गरेको आमसभामा बोल्दै धरान उपमहानगरका मेयर समेत रहेका राईले साना देखि ठूला आयोजनाका लागि विदेशबाट...
काठमाडौँ आइपुगे रवि, भेटे जेनजी शहीदका परिवार

काठमाडौँ आइपुगे रवि, भेटे जेनजी शहीदका परिवार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौँ आइपुगेका छन् । शनिवार काठमाडौँ आए लगतै उनले जेनजी आन्दोलनका शहीद परिवारसँग छलफल गरेका हुन् । पहिले उनी बबरमहलस्थित जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुगे । त्यसपछि जेनजी आन्दोलनका सहिद परिवारसँग छल...
‘जेनजी आन्दोलनले दलहरुलाई आत्मसमीक्षा गर्न बाध्य बनायो’

‘जेनजी आन्दोलनले दलहरुलाई आत्मसमीक्षा गर्न बाध्य बनायो’

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले जेनजी आन्दोलनले नेपाली राजनीतिमा नयाँ परिस्थिति सिर्जना गरेको बताएका छन्। नेपाली कम्युनिष्ट पार्टीद्वारा काठमाडौंमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले गत भदौं २३ र २४ गते भएको जेनजी युवाहरुको आन्दोलनले राजनीतिक दलहरुलाई आ...