जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल ९जसपा नेपाल० र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा गरिएको छ। बुधबार जसपा नेपाल पार्टी केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र स्वाधीन मधेश जनअभियानका संयोजक कैलाश महतोले घोष...
राप्रपा र राप्रपा नेपालबीच एकता, एकता सभा पुस १६ गते

राप्रपा र राप्रपा नेपालबीच एकता, एकता सभा पुस १६ गते

काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता गर्ने सहमति भएको छ। केहीबेरअघि मात्र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। दुई पार्टीबीचको एकता घोषणा भने पुस १६ गर्ने सहमति भएको छ। ...
देउवालाई गगनको आरोप : कार्यवाहक त दिनुभयो तर सबै शक्ति उतै छ

देउवालाई गगनको आरोप : कार्यवाहक त दिनुभयो तर सबै शक्ति उतै छ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवाले शक्ति सबै आफूमा राखेर पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको आरोप लगाएका छन् । उनले खड्काको कार्यवाहक सभापति जिम्मेवारीलाई‘नाम मात्र’संज्ञा दिए । पार्टी केन्द्रीय कार्यालय सानेपा...
रमेश लेखकलाई बयानमा जान कांग्रेस नेताहरूको सुझाव

रमेश लेखकलाई बयानमा जान कांग्रेस नेताहरूको सुझाव

काठमाडौँ । नेपाली कांग्रेसका नेताहरूले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानमा जान सुझाव दिएका छन्। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले लेखकलाई बयानमा बोलाएको छ। यस विषयमा आजको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा छलफल भएको थियो। केन्द्रीय कार्यसम्पादन समितिका अधिका...
नेप्सेमा सामान्य वृद्धि हुँदा कारोबार रकम भने घट्यो

नेप्सेमा सामान्य वृद्धि हुँदा कारोबार रकम भने घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । बुधबार नेप्से १.३७ अंकले बढेर २५८५.८७ विन्दुमा उक्लेको हो। बुधबार सेन्सेटिभ इण्डेक्स ०.९४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४६ अंकले बढेको छ । यसदिन नेप्सेमा सामान्य सुधार दे...
फागुनको २१ को निर्वाचन विकल्पविहीन हो,जसरी पनि सम्पन्न गर्छौं : प्रमुख आयुक्त भण्डारी

फागुनको २१ को निर्वाचन विकल्पविहीन हो,जसरी पनि सम्पन्न गर्छौं : प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले फागुनको २१ गते हुने निर्वाचन विकल्पविहीन निर्वाचन रहेको बताएका छन्। बुधबार फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेस गर्ने सम्बन्धी अभिमुसीकरण कार्यक्रम, २०८२ समापन समारोहमा बोल्दै उन...
फागुन २१ मा नै निर्वाचन हुन्छ : गृहमन्त्री अर्याल

फागुन २१ मा नै निर्वाचन हुन्छ : गृहमन्त्री अर्याल

सुर्खेत । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मै हुने बताएका छन्। उनले सरकारले निर्वाचनको तयारी अघि बढाएको भन्दै निर्वाचनबारे धेरै आशंका नगर्न आग्रह गरे। गृह मन्त्रालय र कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा...
यी हुन् कुलमानका सय दिनका १०१ काम

यी हुन् कुलमानका सय दिनका १०१ काम

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आफ्नो सय दिनको कार्यविवरण सार्वजनिक गरेका छन्। बुधबार आफ्नो कार्यकालको एक सय दिन पूरा गरेको अवसरमा एक कार्यक्रम आयोजना गरि आफ्नो कार्यविवरण सार्वजनिक गरेका हुन्। यो अवधिमा लामो समयदेखि पहि...
पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या, सासू र नन्द पक्राउ

पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या, सासू र नन्द पक्राउ

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारमा पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा सासू र नन्दलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आइतबार अपराह्न करिब ४ः३० बजेको समयमा स्थानीय दुर्गामान बम्जनको साढे २ तले घरको बीच तल्...
राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त, कुन प्रदेशमा को ? (सूचीसहित)

राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त, कुन प्रदेशमा को ? (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि तोकिएको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगको मंगलबार बसेको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम ७ जन जिल्ला न्यायाधीशलाई यहिँ पुष १५ गतेबाट लागू हुनेगरी निर्वाचन अधिकृ...