सोमबार, पौष २८, २०८२
काठमाडौं । पार्टीका पदाधिकारी र नृताहरुको आग्रहपछि कांग्रेस सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने भएका छन्।
आज देउवा निवास महाराजगञ्जमा भएको छलफलमा पार्टी पदाधिकारी, नेता एवम् केन्द्रीय सदस्यहरुले सभापति देउवालाई पार्टी एकताका...
सोमबार, पौष २८, २०८२
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन् ।
आजै बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते अधिवेशन आह्वान गर्नका लागि सिफारिस गरेको थियो ।
सोही अनुसार, राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेको सचिवालयले जानकारी गराएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपत...
सोमबार, पौष २८, २०८२
काठमाडौं । सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
उनको अनुसार बैठकले वित्तीय क्षेत्र विकास रणनीति २०८२/८३ देखि २०८६...
सोमबार, पौष २८, २०८२
काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गतेको निर्वाचनको सुरक्षाको विषयलाई लिएर सरकार असाध्यै सचेत रहेको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार र सुरक्षा निकायहरुसँग आयोगले धेरै छलफल गरेको भन्दै शान्ति सुरक्षाको विषय...
सोमबार, पौष २८, २०८२
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालासहितका नेताहरू सभापति शेरबहादुर देउवासँग छलफलका लागि पुगेका छन्।
देउवा निवास महाराजगञ्जमा छलफल सुरु भएको छ। छलफलमा सहभागी हुन कोइरालासहित सहमहामन्त्रीहरू जीवन परियार र बद्रि पाण्डे, नेता मिनेन्द्र रिजाल पनि सामेल छन्।
महामन्त्रीद्वय गगन थापा...
आइतबार, पौष २७, २०८२
काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनमा २६ सय भन्दा बढी प्रतिनिधिको हस्ताक्षर भएको छ ।
दोस्रो विशेष महाधिवेशन सचिवालयका अनुसार अहिलेसम्म २ हजार ६६२ जना प्रतिनिधिको हस्ताक्षर भएको हो । सचिवालयका तर्फबाट युवारज पाण्डेयले जारी गरेको विज्ञप्ति अनुसार सबैभन्दा बढी मधेश प्रदेशबाट ४४६ जना प्र...
आइतबार, पौष २७, २०८२
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आयोजना गरेको विशेष महाधिवेशन यतिबेला भृकुटीमण्डपमा चलिरहेको छ। विशेष महाधिवेशनको हलबाट नयाँ नेतृत्व चयन गर्छ वा गर्दैन त्यो क्लियर भइसकेको छैन।
यदी नीति महाधिवेशनका रुपमा छलफल भई सङ्कल्प प्रस्ताव मात्रै पारित गरेर ...
आइतबार, पौष २७, २०८२
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देशको राजनीतिक दलकाबीचमा नविन समझदारी आवश्यक रहेको बताएका छन्।
आइतबार पार्टीको चियापान कार्यक्रमपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले अहिले राजनीतिक दलकाबीचमा नविन समझदारी आवश्यक रहेको भन्दै त्यो समझदारीको आ...
आइतबार, पौष २७, २०८२
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको उद्घाटन पार्टी सभापतिबाट नहुँदा खुसी नलागेको बताएका छन्।
महामन्त्री थापाले काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उक्त भनाई राखेका हुन्।
‘उद्घाटन हाम्रो पार्टी सभापतिले गरेको हेर्न चाहन्थ्यौ...
आइतबार, पौष २७, २०८२
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आयोजना गरेको विशेष महाधिवेशनमा शर्माले सोमबार सांगठनिक प्रतिवेदन पेस गर्ने तयारी गरेका छन्।
महामन्त्री गगन थापाले राजनीतिक प्रतिवेदन पेस गर्ने तयारीमा छन्। महामन्त्री शर्माको सांगठनिक प्रतिवेदनमा पार्टीबाट एक व्यक्ति १...