शुक्रबार, पौष ११, २०८२
काठमाडौँ । विश्व कम्युनिस्ट आन्दोलनका महान नेता अध्यक्ष माओत्सेतुङको १३३औँ जन्मजयन्तिको अवसरमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले माओका विचार आजको विश्व परिस्थितिमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन्।
जन्मजयन्तिको अवसरमा जारी शुभकामना सन्देशमार्फत प्रचण्डले साम्राज्यवाद, ...
शुक्रबार, पौष ११, २०८२
रामेछाप। सिन्धुलीमा सासू र नन्द मिलेर पेट्रोल छर्की बुहारी सुशीला बम्जनको हत्या गरेको घटनापछि उत्पन्न तनाव थप अनियन्त्रित बन्दै गएको छ।
तनाव नियन्त्रण बाहिर गएपछि सिन्धुलीमा कफ्र्यु लगाउनु पर्ने अवस्था आएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार साँझबाट कफ्र्यु आदेश जारी गरे पनि स्थिति नियन्त्...
शुक्रबार, पौष ११, २०८२
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नाम र तस्बिर प्रयोग गरी ह्वाट्सएपमार्फत ठगी गरिएको घटना सार्वजनिक भएको छ ।
नक्कली ह्वाट्सएप एकाउन्ट बनाएर आर्थिक सहयोग मागिएको भन्दै उनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेकी छन् ।
उपमेयर डंगोलले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत स्...
शुक्रबार, पौष ११, २०८२
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पार्टीको शिक्षा विभाग प्रमुख नैनसिंह महरले त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहका प्रमुख अतिथि एवं नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजितासँग भेटवार्ता गरेका छन्।
बिहीबार काठमाडौँको सोल्टी होटलमा भएको भेटमा नेपालको उच्च...
शुक्रबार, पौष ११, २०८२
काठमाडौँ। वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रुपमा छलफल सुरु गरेको छ ।
आज सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभ...
शुक्रबार, पौष ११, २०८२
नेपालगञ्ज । बास नेपाल बर्दिया शाखाले आज बर्दियाको गुलरियामा कपडा बैंकको शुभारम्भ गरेको छ। “हुनेबाट नहुनेलाई उपहार, न्यानो बाँडौँ, मानवता जोगाऔँ” भन्ने मूल उद्देश्यका साथ आज गुलरियाको राधाकृष्ण चोकमा एक कार्यक्रमबीच उक्त कपडा बैंकको शुभारम्भ गरिएको हो।
चिसो मौसममा कोही पनि कपडाको अभावमा पर्न न...
शुक्रबार, पौष ११, २०८२
सिराह । सिरहाको गोलबजार नगरपालिका-३ मा सकुम्बासी दलित समुदायका लागि बनाइएका नमुना घरहरू गैरदलितको कब्जामा छन्। यहाँ दलित समुदायको बसोबासको व्यवस्था गर्ने उद्देश्य थियो। तर अहिले वरपरका गैरदलित व्यक्तिहरूले नमूना बस्तीका घरहरू कब्जा गरी भैंसी, गाई, गोरुलगायतका घर पालुवा जनावर राखेका छन्। यस बस्ती...
शुक्रबार, पौष ११, २०८२
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन कुनकुन निकायलाई आचारसंहिता लाग्ला ? धेरैलाई जिज्ञासा रहेको हुनसक्छ ।
यद्यपि, नेपालमा यसअघि पटकपटक निर्वाचन भएकाले आचारसंहिता कुनकुन क्षेत्रमा लाग्छ भन्ने सामान्यता थाहा हुन्छ नै । ...
बिहिबार, पौष १०, २०८२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचनका लागि पार्टीभित्रै उम्मेदवारी आह्वान गरेर प्रारम्भिक निर्वाचन सञ्चालन गरिरहेको छ ।
रास्वपाको यो अभ्यास नेपाली राजनीतिक दलको परम्परागत शैलीभन्दा धेरै फरक छ । परम्परागत दलहरूले स...
बिहिबार, पौष १०, २०८२
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय महाधिवेशन नै वर्तमान अवस्थाको उत्तम विकल्प भएको बताएका छन्।
आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले वडादेखि केन्द्रसम्मको अधिवेशन प्रक्रिया अघि बढाउने प्रस्ता...