एकीकृत परिवार योजना शिविरः सेवा छ, पुरुष सेवाग्राही छैनन्

एकीकृत परिवार योजना शिविरः सेवा छ, पुरुष सेवाग्राही छैनन्

काठमाडौँ । पायक पर्ने स्थानमा सञ्चालन हुने ‘एकीकृत परिवार योजना शिविर’मा परिवार योजनाको स्थायी सेवा लिनेमा महिलाका तुलनामा पुरुष न्यून छन् । जिल्ला जनस्वास्थ्य /स्वास्थ्य कार्यालयले सम्बन्धित पालिका तहसँग समन्वय गर्दै सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा सञ्चालन गर्दै आएका त्यस्ता शिविरमा स्थ...
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट

युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट

काठमाडाै । रुस–युक्रेनबीच झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई आइतबार भेटवार्ताका लागि स्वागत गर्नुहुने भएको छ । दुवै नेताले फ्लोरिडाको पाम बीचस्थित राष्ट्रपति ट्रम्पको निजी क्लब मार–ए–लागोमा भे...
उज्यालो नेपाल र प्रलोपाबीच एकताको गृहकार्य

उज्यालो नेपाल र प्रलोपाबीच एकताको गृहकार्य

काठमाडौं । उज्यालो नेपाल पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच एकताको गृहकार्य भएको छ। उज्यालो नेपाल पार्टीमा उर्जा मन्त्री कुलमान घिसिङ संरक्षक रहेका छन् भने प्रलोपामा माओवादी छाडेका जनार्दन शर्मा संरक्षक छन्। रास्वपासँग एकताका लागि सहमति हुन नसकेपछि घिसिङले प्रगतिशील पार्ट...
पूर्वमन्त्री बस्नेत मुछिएको टेरामक्स प्रकरणमा सर्वोच्चको आदेश झिकाइयो

पूर्वमन्त्री बस्नेत मुछिएको टेरामक्स प्रकरणमा सर्वोच्चको आदेश झिकाइयो

काठमाडौं । विशेष अदालतले टेरामक्स खरिद प्रकरणसम्वन्धी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतको आदेश झिकाएको छ। आइतबार विशेष अदालतमा भएको सुनुवाईपछि न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको संयुक्त इजलासले यसअघि सर्वोच्चबाट भएको आदेश पेस गर्न भनेको हो। टेरामक्स खरिदसम्वन्धी भ्रष्टाचार प्रकर...
रवि–बालेन मिल्दा देउवा–ओली–दाहाललाई झट्का

रवि–बालेन मिल्दा देउवा–ओली–दाहाललाई झट्का

काठमाडौँ । पछिल्लो समय नेपालको राजनीतिक वृत्तमा तीव्र हलचल देखिएको छ । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि नेपाली राजनीतिले अपेक्षाभन्दा फरक मोड लिएको छ । कांग्रेस–एमाले गठबन्धनमा बनेको सरकार अल्पकालमै पतन भयो र त्यसपछि शुसीला कार्कीको नेतृत्वमा जेन–जी सरकार गठन भयो । सरकार बने पनि राजन...
चुनावमा उम्मेदवार नबन्ने पम्फा भुसालको घोषणा

चुनावमा उम्मेदवार नबन्ने पम्फा भुसालको घोषणा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता पम्फा भुसालले आफू प्रत्यक्ष र समानुपातिक उम्मेदवार नबन्ने बताएकी छन्। ‘अपवाद बाहेक यसपटक पहिला अवसर पाइसकेकाहरूले प्रत्यक्ष वा समानुपातिक निर्वाचनमा उम्मेदवारी नदिनु उपयुक्त हुन्छ भन्ने मेरो मत रहेको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा...
निर्वाचन आयोगले सुरु गर्यो समानुपातिक बन्द सूची संकलन

निर्वाचन आयोगले सुरु गर्यो समानुपातिक बन्द सूची संकलन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूको बन्द सूची संकलन प्रक्रिया आजदेखि सुरु हुँदैछ। निर्वाचन आयोगले कार्यतालिका अनुसार सबै प्राविधिक तथा प्रशासनिक तयारी पूरा भएको जनाएको छ। आयोगका अनुसार आज आइतबार र भोलि सोमबार दर्ता भएका राजनीतिक दल...
मुलुक निर्वाचनतर्फ अघि बढ्यो : मन्त्री खरेल

मुलुक निर्वाचनतर्फ अघि बढ्यो : मन्त्री खरेल

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनतर्फ अघि बढेको बताएका छन्। आइतबार कास्कीको पोखरामा आयोजित ‘आमसंचारलाई व्यावसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणा’ सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रमको उद्घाटन गर्दै उनले शनिबार प्रधानमन्त्रीसँग भ...
३ सिस्टर्स माल्ट बेभरेज: नेपाली बजारमा प्रिमियम पेय पदार्थको नयाँ आयाम

३ सिस्टर्स माल्ट बेभरेज: नेपाली बजारमा प्रिमियम पेय पदार्थको नयाँ आयाम

काठमाडौँ । नेपालमा पेय पदार्थको बजारमा पछिल्लो केही वर्षमा उल्लेखनीय परिवर्तन आएको छ। विशेष गरी युवा पुस्ता र स्वास्थ्यप्रति सचेत नागरिकहरूको बीचमा, अब पेय पदार्थहरू केवल प्यास मेटाउने साधन मात्र नभई तिनीहरूको जीवनशैली, व्यक्तित्व र सामाजिक प्रतिष्ठासँग पनि गहिरो सम्बन्धित छन्। यस्ता उपभोक्ताहरू...
श्रम संस्कृति पार्टी कसैसँग मिल्दैन : हर्क साम्पाङ

श्रम संस्कृति पार्टी कसैसँग मिल्दैन : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पार्टीले कसैसँग एकता नगर्ने स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमार्फत भिडियो सन्देश दिँदै उनले आफ्नो पार्टीले मिसावटको राजनीति नगर्ने बताएका छन् । ‘अहिले चुनावको माहोल छ । धेरैले धेरै खालका कुरा गर...