सोमबार, पौष १४, २०८२
काठमाडौं । उज्यालो पार्टी नेपालले देशैभरी आफ्नो संगठन विस्तार भइसकेको दाबी गरेको छ।
सोमबार निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गर्न पुगेका नेता प्रविण तामाङले आफ्नो अस्तित्वसहितको पार्टी देशैभर संगठन निर्माणमा जुटेको दाबी गर्दै अहिलेसम्म एक्लै चुनाव लड्ने तयारी रहेको बताए।
‘हाम्र...
सोमबार, पौष १४, २०८२
काठमाडौं । प्रगतिशिल लोकतान्त्रिक पार्टीमा गएका सन्तोष परियारले राष्ट्रिय हित र जेनजी आन्दोलनले उठाएका मुद्धाहरुमा सहकार्य गर्न सधैं तयार रहेको बताएका छन्।
सोमबार समानुपातिकको बन्द सूची दर्ता गर्न निर्वाचन आयोग पुगेका उनले मुद्धा, राष्ट्रिय हित, जनजीविकाको हिसाबमा विचार मिल्यो भने सहकार्य गर्...
सोमबार, पौष १४, २०८२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो पार्टीका संरक्षक कुलमान घिसिङबीच सहमति भएको छ।
उनीहरूबीच अहिले सहमतिको ड्राफ्टमा हस्ताक्षर हुँदैछ।
कुलमान र रास्वपा सभापति रवि लामिछानेबीच भएको छलफलमा कुलमानलाई उपसभापति बनाउने गरी सहमति भएको हो।
यस्तै, प्रतिनिधिसभाको समानुपातिक निर्वाचनको...
सोमबार, पौष १४, २०८२
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेपाली कंग्रेसमा समानुपातिक उम्मेदवारमा नयाँलाई मौका दिएको छ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक उम्मेदवारको सूची टुंग्याएर निर्वाचन आयोगमा बुझाएको छ। केन्द्रीय कार्यसम्पाद समितिको आजको बैठकले ११० ...
सोमबार, पौष १४, २०८२
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् निवर्तमान गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको निष्पक्ष ढंगले सुक्ष्म रुपमा अध्ययन गर्न जाँचबुझ आयोगलाई सुझाव दिएका छन् ।
जेनजी आन्दोलनका बेला गृह मन्त्री रहेका लेखकले सोमबार आयोगमा बयान दिँदै यस्तो सुझाव दिएका हुन...
सोमबार, पौष १४, २०८२
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक क्याम्पसहरूको शिक्षाको गुणस्तर सुधार अनिवार्य भएको बताएका छन्। वानेश्वर बहुमुखी क्याम्पसमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको दायित्वभित्र पर्ने भएकाले त्यस क्षेत्रको...
सोमबार, पौष १४, २०८२
चितवन । हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको सौराहामा १९औँ संस्करणमा आइपुग्दा चितवन हात्ती तथा पर्यटन महोत्सव ‘चितवनको पर्याय’ का रुपमा विकास भएको छ ।
नेपालमा सौराहामा मात्रै देख्न पाइने फरक खालको कार्यक्रम ‘हात्ती महोत्सव’लाई अन्य महोत्सवसँग दाँजेर हेर्न मिल्दैन । नेप...
सोमबार, पौष १४, २०८२
काठमाडौँ । नेपाल राष्ट्र बैंकले पुस १४ गते रु. २५ अर्ब बराबरको एक वर्षे अवधिको ऋणपत्र निष्कासन गर्ने भएको छ। मौद्रिक व्यवस्थापनका लागि उक्त ऋणपत्र बोलकबोल प्रक्रियामार्फत निष्कासन गर्न लागिएको हो।
नेपाल राष्ट्र बैंकका अनुसार ऋणपत्रको बोलकबोल पुस १४ गते मध्यान्ह २ः०० बजेसम्म अनलाइन बिडिङ प्रणा...
सोमबार, पौष १४, २०८२
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ। आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेद्वारले तीन लाख ५० हजार बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ।
आयोगले मतदाता नामावली खरिदका लागि एक हजार, सवारी साधनमा ७० हजार, सवारी इन्धन १० हजार, ...
आइतबार, पौष १३, २०८२
काठमाडाै । ताप्लेजुङ यहाँ उत्पादित चिराइतोले बजार मूल्य नपाउँदा किसान चिन्तित बनेका छन् । गत वर्ष प्रतिमन रु ६५ हजारसम्ममा खरिद बिक्री भएको चिराइतो यस वर्ष कारोबार ठप्प छ । मिक्वाखोला गाउँपालिका–५ पापुङका तेन्जिङ पेर्शाले गत वर्ष रु ४० हजारमा २० मन चिराइतो बिक्री गर्नुभयो । व्यापारी घरमै आएर चिर...