यस्तो छ आजको मौसम पूर्वानुमान…

यस्तो छ आजको मौसम पूर्वानुमान…

काठमाडौं - देशका केही स्थानमा वर्षा भइरहेको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण केही स्थानमा वर्षा भइरहेको हो । गण्डकीदेखि पश्चिमका केही स्थानमा बिहान वर्षा भइरहेको छ । पश्चिमबाट वर्षा गराउने प्रणाली क्रमशः पूर्वतर्फ सरिरहेको छ । यो प्रणाली अहिले गण्डकीसम्म आइपुगेको जल तथा मौसम विज्ञान विभागले...
सुनको मूल्य बढ्यो, तोलामा ३ लाख माथि

सुनको मूल्य बढ्यो, तोलामा ३ लाख माथि

काठमाडौं - नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको हो । यसैगरी चाँदीको मूल्य तोलामा ६ हजार ८७० रुपैयाँ र १० ग्राममा ५ हजार ८९० रुपैयाँ निर्धारण गरिएको छ । यसअघि हिजो सुन तोलामा ३ लाख ९ हज...
सहसचिव सुमन दाहाल र रमेश केसीले गरे पीएचडी उपाधि हासिल

सहसचिव सुमन दाहाल र रमेश केसीले गरे पीएचडी उपाधि हासिल

काठमाडौं । सहसचिव सुमन दाहाल र रमेश केसीले विद्यावारिधि अर्थात पीएचडी उपाधि हासिल गरेका छन् । दाहालले व्यापार सहजीकरणमा नेपालको अवस्था र गर्नुपर्ने सुधार विषयमा र केसीले राजनीतिक अस्थिरता र नेपालको आर्थिक विकासमा यसको प्रभाव विषयमा पीएचडी उपाधि हासिल गरेका हुन् । दाहालले अनुसन्धान तथा भाइभा परीक्...
१६५ सिटका लागि ३,४८४ उम्मेदवार मैदानमा, ६२ प्रतिशत उम्मेदवार ४० वर्ष मूनिका, महिला ११ प्रतिशतमात्रै

१६५ सिटका लागि ३,४८४ उम्मेदवार मैदानमा, ६२ प्रतिशत उम्मेदवार ४० वर्ष मूनिका, महिला ११ प्रतिशतमात्रै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मनोनयन दर्ता गर्ने उम्मेदवारको संख्या ३ हजार ४ सय ८४ पुगेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार कुल उम्मेदवारमध्ये महिलाको संख्या ११ प्रतिशत अर्थात ३ सय ९५, पुरुष ३ हजार ८...
कास्की-२ मा नेकपाबाट हेमबहादुर थापा उम्मेदवार

कास्की-२ मा नेकपाबाट हेमबहादुर थापा उम्मेदवार

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले कास्की-२ बाट हेमबहादुर थापा पराजु्लीलाई उम्मेदवार बनाएको छ। पार्टीका संयोजक पुष्पकमल दाहालले जनयुद्धकालदेखिका सक्रिय कार्यकर्ता हेमबहादुरलाई टिकट दिएका हुन्। विद्यार्थी उमेरदेखि नै राजनीतिमा सक्रिय उनी पोखराका स्थायीवासी हुन्। १० वर्षे जनयुद्धमै होमिएर मु...
नेपाली सिनेमामा दुई नयाँ कथाको आगमन, ‘कालकट्टी’ र ‘काकाको बिहे’ औपचारिक घोषणा

नेपाली सिनेमामा दुई नयाँ कथाको आगमन, ‘कालकट्टी’ र ‘काकाको बिहे’ औपचारिक घोषणा

काठमाडौं। “समयभन्दा अघि र भाग्यभन्दा बढी केही पनि पाइँदैन” भन्ने उक्ति अब रुपेरी पर्दामा जीवन पाउने तयारीमा छ। लामो समयदेखि मनभित्र साँचेर राखिएको सिनेमा निर्माणको सपना अन्ततः यथार्थमा परिणत हुँदैछ। रघुजी फिल्म्सको ब्यानरमा दुई फरक स्वाद र दुई फरक संसार बोकेका नेपाली चलचित्र ‘कालकट्टी’...
समानुपातिक उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुग्यो

समानुपातिक उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुग्यो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुगेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार यो संख्या अझै केही थपिन सक्नेछ । ‘उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुग्यो । अझै केही सेवाग्राही आयोगमै हुनुहुन्छ । उम्मेदवारी फिर...
आगामी निर्वाचनमा परिवर्तनका लागि मतदान गर्न सञ्चारमन्त्रीको आग्रह

आगामी निर्वाचनमा परिवर्तनका लागि मतदान गर्न सञ्चारमन्त्रीको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा परिवर्तनका लागि मतदान गर्न आग्रह गरेका छन्। नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को २०औं साधारणसभाको सोमबार उद्घाटन गर्दै मन्त्री खरेलले मुलुकले परिवर्तन खोजेको अवस्थामा परिवर्तनका लागि मतदा...
सभापति देउवाले महामन्त्रीद्वयसँग संवाद गर्ने

सभापति देउवाले महामन्त्रीद्वयसँग संवाद गर्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग संवाद गर्ने भएका छन्। सोमबार देउवा निवासमा भएको संस्थापन पक्षको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित शीर्...
बुद्ध एअरका मालिक दाजुभाइबीचको विवाद सर्वोच्च प्रवेश, के होला निर्णय?

बुद्ध एअरका मालिक दाजुभाइबीचको विवाद सर्वोच्च प्रवेश, के होला निर्णय?

काठमाडौं । बुद्ध एअरका मालिक दाजुभाइबीचको सेयर र अंश विवाद सर्वोच्च अदालतसम्म पुगेको छ। पाटन उच्च अदालतमा आधा दर्जन मुद्दा विचाराधीन रहेका बेला बुद्ध एअरका संचालक विरेन्द्रबहादुर बस्नेतका भाइ शिवेन्द्रबहादुर बस्नेत परिवारले मागे वमोजिम उच्च अदालतबाट अन्तरिम आदेश नपाएपछि सर्वोच्च अदालत पुगेका ...