दलितको अधिकारसम्बन्धी ऐन, कानुन बनाउन सरकार उदासिन

दलितको अधिकारसम्बन्धी ऐन, कानुन बनाउन सरकार उदासिन

सीता विके,  काठमाडौँ । संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि संविधानको मर्मअनुरुप दलित अधिकारसम्बन्धी ऐन, कानुन बनेका छैनन् । दलितलाई संविधानले दिएका अधिकारहरू कानून निर्माण गरेर सुनिश्चित गर्न सरकार उदासीन छ । दलित समुदायका अधिकार सुनिश्चित भएपनि सोही अनुरुप कार्यान्वयन हुन नसकेको एक कार्य...
रेट्रोफिटिङ गरेर बनाइएको मन्त्रिपरिषद् बैठककक्ष सञ्चालनमा (तस्विरहरु)

रेट्रोफिटिङ गरेर बनाइएको मन्त्रिपरिषद् बैठककक्ष सञ्चालनमा (तस्विरहरु)

काठमाडौं । सहरी विकास मन्त्रालयले रेट्रोफिटिङ गरेर बनाएको मन्त्रिपरिषद्को बैठककक्ष बुधबारदेखि सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले विहान एक कार्यक्रमका बीच बैठककक्षको उद्घाटन गरे भने लगत्तै त्यही बैठक कक्षमा मन्त्रिपरिषद्को बैठक बसेको छ । ०७२ सालको भूकम्पले क्षति पुगेपछि सो भव...
अर्थले स्रोत ग्यारेन्टी नगर्दा काम अघि बढाउन गाह्रो भयो : सहरी विकासमन्त्री गुरुङ

अर्थले स्रोत ग्यारेन्टी नगर्दा काम अघि बढाउन गाह्रो भयो : सहरी विकासमन्त्री गुरुङ

काठमाडौं । सहरी विकासमन्त्री सीता गुरुङले अर्थ मन्त्रालयले स्रोत ग्यारेन्टी नगर्दा विकास आयोजना अघि बढाउन समस्या भएको बताएकी छन् । बुधबार राष्ट्रियसभा अन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा मन्त्री गुरुङले कुनैपनि विकासका योजना प्रक्रियागत रुपमा निरन्तर भएपनि आवश्य...
रुकुम हत्याकाण्ड : जातीय विभेदविरुद्ध युगान्तकारी फैसला

रुकुम हत्याकाण्ड : जातीय विभेदविरुद्ध युगान्तकारी फैसला

काठमाडौं । जातीय छुवाछूतले निम्त्याएको नरसंहारविरुद्ध रुकुम पश्चिम जिल्ला अदालतले ऐतिहासिक फैसला गर्दै २४ जनाविरुद्ध जन्मकैद ठहर गरेको छ । महान्यायाधिवक्ताको कार्यालयका अनुसार नेपालको न्यायिक इतिहासमा यति ठूलो संख्यामा जन्मकैदको फैसला भएको यो पहिलो मुद्दा हो । रुकुम पश्चिमको चौरजहारी नगरपालिक...
‘स्मार्ट सिटी’ बनाउने नाममा जनताको सम्पत्ति रोकेर राख्न मिल्दैन : मन्त्री गुरूङ

‘स्मार्ट सिटी’ बनाउने नाममा जनताको सम्पत्ति रोकेर राख्न मिल्दैन : मन्त्री गुरूङ

काठमाडौँ । सहरी विकासमन्त्री सीता गुरूङले स्मार्ट सिटी बनाउने नाममा जनताको सम्पत्ति रोक्का गरेर राखिरहन नमिल्ने बताएकी छन् । उनले सरकारले काठमाडौं उपत्यकामा सात वर्षअघि परिपक्व प्राविधिक तयारीबिनै हतारमा स्मार्ट सिटी बनाउने घोषणा गरेको, र त्यहीकारण अहिलेसम्म सर्वसाधारणको सम्पत्ति रोक्का भएर बसेक...
सोती हत्याकाण्ड: अदालतभित्र अन्तिम बहस, बाहिर पीडित परिवारको प्रदर्शन

सोती हत्याकाण्ड: अदालतभित्र अन्तिम बहस, बाहिर पीडित परिवारको प्रदर्शन

रुकुमपश्चिम । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा अन्तरजातीय प्रेम र विवाहको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दामा अन्तिम सुनुवाइ सुरू भएको छ । तीन वर्षअघि भएको घटनासँग सम्बन्धित कर्तव्य ज्यान र जातीय छुवाछुतको मुद्धामाथि रूकुम पश्चिमका जिल्ला न्यायधीश खड्गबहादुर ...
मन्त्रीलाई मन्त्रीको डेलिगेसन- लुमुघाटको पुल निर्माण र सडक निर्माण प्राथमिकतामा राख्न आग्रह

मन्त्रीलाई मन्त्रीको डेलिगेसन- लुमुघाटको पुल निर्माण र सडक निर्माण प्राथमिकतामा राख्न आग्रह

शहरी विकासमन्त्री सीता गुरुङ शुक्रबार गृहजिल्ला तेह्रथुमका जनप्रतिनिधि र नेताहरुसमेतलाई साथ लिएर भौतिक पूर्वाधार मन्त्रालय पुगिन् । उनले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई कार्यकक्षमै गएर भेटिन् । तर भेट सरकारका मन्त्री-मन्त्रीबीचको औपचारिकतामा मात्रै सीमित थिएन । मन्त्री गुरुङले भौतिक प...
वडा सदस्यलाई छुवाछूत गर्दा वडाध्यक्षलाई साढे ४ महिना कैद, ७५ हजार जरिवाना

वडा सदस्यलाई छुवाछूत गर्दा वडाध्यक्षलाई साढे ४ महिना कैद, ७५ हजार जरिवाना

कास्की । जातीय विभेद तथा छुवाछूतको कसुरमा पोखरा महानगरपालिका-२४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे ४ महिना कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले बुधबार उक्त फैसला गरेको हो । पीडित दलित महिला वडा सदस्य मैया नेपालीलाई...
कोशीमा स्थिरताकालागि प्रदेश सहमतिको सरकार अपरिहार्य छ: सहमहामन्त्री आङदेम्बे

कोशीमा स्थिरताकालागि प्रदेश सहमतिको सरकार अपरिहार्य छ: सहमहामन्त्री आङदेम्बे

फिदिम । नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरता अन्त्य गर्न सबै दल एकजुट हुनुपर्ने बताएका छन् । कोशी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र र एमालेले पालैपालो च्याखे दाउ थाप्दा देखिएको अन्योलताले प्रदेशको राजनीतिसँगै विकास प्रक्रियामा पनि धक्का ल...
चुनावकै जसरी देशभरि घरदैलो गर्ने रास्वपाको कार्यक्रम

चुनावकै जसरी देशभरि घरदैलो गर्ने रास्वपाको कार्यक्रम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंसिर २, ३, ४ गते देशव्यापी घरदैलो कार्यक्रम गर्ने भएको छ। बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णय सुनाउँदै महामन्त्री मुकुल ढकालले ०७९ मंसिरमा भएको चुनावपछिको घरदैलो कार्यक्रम गरिने जानकारी दिए । 'चुनावपछि प...