राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष महान्यायाधिवक्ता सविता भण्डारीले उक्त प्रतिवेदन पेस गरेकी हुन्। वार्षिक प्रतिवेदनमा सरकारी...
जाँचबुझ आयोगले ओलीलाई काट्यो पत्र

जाँचबुझ आयोगले ओलीलाई काट्यो पत्र

काठमाडौं । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जाँचबुझ आयोगले बयानका लागि पत्र काटेको छ। पत्र आइतबार नै पठाइएको आयोग स्रोतले जनाएको छ। पत्र काटिए पनि बयानमा कहिले उपस्थित हुने भनेर खुल्न बाँकी छ। ओलीले आयोगमा बयानका लागि नजाने अडान लिँदै आएका छन्।
राष्ट्रिय एकताका लागि सबै एक ठाउँमा आउन दुर्गा प्रसाईंको आग्रह

राष्ट्रिय एकताका लागि सबै एक ठाउँमा आउन दुर्गा प्रसाईंको आग्रह

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले देशको वर्तमान अवस्था गम्भीर रहेको भन्दै राष्ट्रिय एकताका लागि आन्दोलनको आवश्यकता औंल्याएका छन्। आइतबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय संकल्प : पृथ्वीपथ’ विषयक कार्यक्रममा बोल्दै प्रसाईंले अहिले अधिक...
न्यायपालिकाप्रति अभद्र अभिव्यक्ति स्वीकार्य छैन : प्रधानन्यायाधीश राउत

न्यायपालिकाप्रति अभद्र अभिव्यक्ति स्वीकार्य छैन : प्रधानन्यायाधीश राउत

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको हालको राजनीतिक र सामाजिक अवस्था अत्यन्त संवेदनशील रहेको बताएका छन्। आइतबार सम्पादकहरूसँगको छलफल कार्यक्रममा बोल्दै उनले न्यायपालिकाको प्रतिष्ठा र मर्यादाप्रति लक्षित सुनियोजित अभद्र अभिव्यक्तिहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिरहेको बता...
रास्वपामा चार पदाधिकारी थपिने

रास्वपामा चार पदाधिकारी थपिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीमा ४ पदाधिकारी थपिने भएका छन्। आज बसेको सचिवालय बैठकले पदाधिकारीमा उपसभापति १, महामन्त्री १, सहमहामन्त्री १ र सहप्रवक्ता १ जना थप्ने निर्णय गरेको हो। प्रवक्ता मनिष झाका अनुसार पार्टी एकीकरण एवं विस्तारको क्रममा यसअघि गरेको सम्झौता कार्यान्वयनको लागि विध...
चीनले अमेरिकालाई भन्यो– भेनेजुएलाका राष्ट्रपति मदुरो दम्पतीलाई तत्काल रिहा गर

चीनले अमेरिकालाई भन्यो– भेनेजुएलाका राष्ट्रपति मदुरो दम्पतीलाई तत्काल रिहा गर

काठमाडौँ । चीनले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो दम्पती तत्काल रिहा गर्न अमेरिकालाई आग्रह गरेको छ। आइतबार चीनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेको हो। चीनले भेनेजुएलाका नेता मदुरोलाई बलपूर्वक पक्राउ गरी लगेको चिन्ता समेत व्यक्त गरेको छ। चीनले राष्ट्रपति मदुरो र उनकी श...
बालेन र कुलमानसँगको एकतापछि रास्वपा केन्द्रीय सचिवालय बैठक सुरू

बालेन र कुलमानसँगको एकतापछि रास्वपा केन्द्रीय सचिवालय बैठक सुरू

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक सुरू भएको छ। बैठक कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक तयारी स्वरूप सुरू भएको हो। बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित बिषयमा छलफल हुँदैछ। यो सचिवालय बैठक पार्टी सभापति रवि लामिछाने जिम्...
थारूहरूका माग र मुद्दालाई सम्बोधन गर्न प्रधानमन्त्री समक्ष माग

थारूहरूका माग र मुद्दालाई सम्बोधन गर्न प्रधानमन्त्री समक्ष माग

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग आज थारू कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले भेट गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधिण्डलले प्रधानमन्त्री कार्कीलाई थारू राष्ट्रिय माघी महोत्सवमा उपस्थितिका निम्ति निम्तो पनि दिएको छ। मूल आयोजक समितिका संयोजक एवम् थारू कल...
धनुषा घटनाले वीरगञ्जमा तनाव, प्रदर्शनकारी र प्रहरीबीच झडप

धनुषा घटनाले वीरगञ्जमा तनाव, प्रदर्शनकारी र प्रहरीबीच झडप

पर्सा । धनुषाको कमला नगरपालिका–६ सखुवा मरानस्थित मस्जिदमा तोडफोड भएको विरोधमा वीरगन्ज प्रदर्शन भइरहेको छ। टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर कमला नगरपालिका–६ सखुवा मरानस्थित मस्जिदमा तोडफोड भएपछि त्यसको असर पर्साको वीरगञ्जसम्म देखिएको छ। प्रदर्शनक...
भेनेजुएलाका राष्ट्रपति पक्राउप्रति अमेरिकी पूर्वउपराष्ट्रपति ह्यारिसको आपत्ति

भेनेजुएलाका राष्ट्रपति पक्राउप्रति अमेरिकी पूर्वउपराष्ट्रपति ह्यारिसको आपत्ति

वासिङ्टन डिसी । अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले शनिबार भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेको घट्नाप्रति आपत्ति जनाएकी छिन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गर्दै यो अपरेशन लागूपदार्थको चिन्ताले नभई तेलको स्वार्थले प्रेरित भएको...