भारतमा चर्किदै किसान आन्दोलन

भारतमा चर्किदै किसान आन्दोलन

काठमाडौं । छिमेकी देश भारतमा किसानहरु लगातार आन्दोलनमा उत्रिएका छन् । उनीहरुको संयुक्त किसान मोर्चा र अन्य ट्रेड युनियनको आह्वानमा आज ‘ग्रामीण भारत बन्द’ आह्वान गरिएको छ । यसै अन्तर्गत आज देशभरका किसान र मजदुरहरुलाई काम पुर्ण रुपमा बन्द गर्न अपिल गरिएको छ । भारत बन्द बिहान ६ बजेदेखि ४ बजेसम्म...
के ‘अर्को विश्व सम्भव छ’ ? [फोटोफिचर]

के ‘अर्को विश्व सम्भव छ’ ? [फोटोफिचर]

काठमाडौं । १६ औँ विश्व सामाजिक मञ्च बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । विश्वभरका सीमान्तकृत समुदायको अधिकारका लागि आवाज उठाउने उद्देश्यले पाँच दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल र छिमेकी भारतसहित ९२ देशका विभिन्न सामाजिक आन्दोलनका अगुवा र अभियन्ताहरु सहभागी छन् । सामाजिक आन्दोलनका क्षेत्र...
मेची-महाकालीबाट न्यायमार्च [तस्बिरहरु]

मेची-महाकालीबाट न्यायमार्च [तस्बिरहरु]

  काठमाडौं । साहुबाट छुटकारा र न्यायको माग गर्दै देशभरिबाट संघीय राजधानी काठमाडौंतर्फ आइरहेका मिटरब्याज पीडितहरु बिहीबार चितवन आइपुगेका छन् । शहीद दिवसका दिन पूर्वको झापा र पश्चिमको महेन्द्रनगरबाट एकैसाथ पैदलयात्रा थालेका उनीहरु बिहीबार चितवन आएर मिसिएका छन् । उनीहरु अब चितवनबाट साझा मार्च ल...
अझै करिब ६० लाख नेपाली गरिबीको रेखामुनि

अझै करिब ६० लाख नेपाली गरिबीको रेखामुनि

काठमाडौं । नेपालमा अझै २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि  रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज यहाँ सार्वजनिक गरेको ‘नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९-८०’ मा २०७२ सालको भूकम्प र कोरोना महामारीलगायत कारणबाट अपेक्षित रुपमा गरिबीको दर घट्न नसकेको उल्ले...
पहिलो लेस्बियन जोडी : पाए समलिङ्गी विवाह दर्ता प्रमाणपत्र

पहिलो लेस्बियन जोडी : पाए समलिङ्गी विवाह दर्ता प्रमाणपत्र

काठमाडौं । समलिङ्गी लेस्बियन जोडीको विवाह दर्ता भएको छ। सर्वोच्च अदालतको आदेश अनुसार बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ को कार्यालयले समलिङ्गी महिला जोडीको विवाह दर्ता गरेको हो। पाँच वर्षदेखि समलिङ्गी सम्बन्धमा रहेका बढैयाताल वडा नं २ निवासी अन्जुदेवी श्रेष्ठ ( दिप्ती) र बाँके कोहलपुर नगर...
सन् २०२३ ३ लाख ४० हजार नेपालीले छोडे नेपाल

सन् २०२३ ३ लाख ४० हजार नेपालीले छोडे नेपाल

काठमाडौं । सन् २०२३ मा नेपालबाट बाहिरिएका ३ लाख ४० हजार ३ सय ६९ जना नेपाली विदेशमा नै बसेका छन्। गृहमन्त्रालयले आइतबार प्रतिनिधिसभाको राज्यव्यवस्था समितिमा छलफलका लागि पेस गरेको बुँदामा उल्लेखित तथ्यांक अनुसार १६ लाख ३ हजार ८३८ जना नेपाली नागरिक बाहिरिदाँ १२ लाख ६३ हजार ४६९ भित्रिए। यस अवधिमा...
दलित महिला महासंघले भन्यो- ‘वडा समितिमा दलित महिलाको अनिवार्य प्रतिनिधित्व हटाउन मिल्दैन’

दलित महिला महासंघले भन्यो- ‘वडा समितिमा दलित महिलाको अनिवार्य प्रतिनिधित्व हटाउन मिल्दैन’

काठमाडौँ । दलित महिला महासंघले वडा समितिमा दलित महिलाको अनिवार्य प्रतिनिधित्व गर्ने कानूनी व्यवस्था कायमै राख्न माग गरेको छ । महासंघका पदाधिकारीहरुले आइतबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई भेटेर त्यसबारे ध्यानाकर्षण गराएका हुन् । वडामा दलित महिलाको अनिवार्य प्रतिनिधित्वको व्यवस्थाले बल...
अन्तरजातीय विवाह गर्दा मारिएका अजित मिजारको शव ८ वर्षदेखि अस्पतालमा, न्याय कहिले?

अन्तरजातीय विवाह गर्दा मारिएका अजित मिजारको शव ८ वर्षदेखि अस्पतालमा, न्याय कहिले?

काठमाडौं । काभ्रे पाँचखाल नगरपालिका-७ का अजित ढकाल (मिजार) को शवले ८ वर्षसम्म न्याय नपाएको भन्दै दलित अभियानकर्ताले आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। मंगलबार काठमाडौंमा कार्यक्रम गर्दै एकीकृत दलित मुक्ति मोर्चा नेपालका संयोजक दशर्नकुमार नेपालीले मिजारले न्याय नपाए सडकमै उत्रिने चेतावनी दिए...
व्यवसायिक कृषि उत्पादनमा जोड दिनु आवश्यक : मन्त्री गुरुङ

व्यवसायिक कृषि उत्पादनमा जोड दिनु आवश्यक : मन्त्री गुरुङ

तेह्रथुम । सहरी विकासमन्त्री सीता गुरुङले मुलुकको आर्थिक विकास र संमृद्धिका लागि व्यवसायिक कृषिको बाटो सहज हुने बताएकी छन् । उनले मुलुकको ठूलो जनसंख्या आज पनि कृषि पेशामा आश्रित रहेको भन्दै कृषिबाटै देशको आर्थिक संमृद्धिको सम्भावना रहेको बताइन् । आइतबार गृह जिल्ला तेह्रथुमको आठराई गाउँपालिका–...
घटेको घट्यैछ राउटेको जनसंख्या

घटेको घट्यैछ राउटेको जनसंख्या

दैलेख । लोपोन्मुख राउटे समुदायकी १२ वर्षीया बालिका दुर्गा शाहीको बिहीबार राति निधन भयो। झन्डै एक महिना अघिदेखि उनी बिरामी थिइन्। उनी हरिबहादुर शाही र जीवन शाहीको छोरी हुन्। पछिल्लो पटक राउटे बस्ती बसेको भैरवी–४ गडाजिउँलामा उनको निधन भएको राउटे परियोजनामार्फत राउटे बस्तीमा कार्यरत शिक्षक लालबहादु...