दृष्टिविहीनलाई बाटो देखाउँदै ‘गुगल’

दृष्टिविहीनलाई बाटो देखाउँदै ‘गुगल’

पोखरा । गुल्मीबाट पढाइको सिलसिलामा पोखरा आएकी दृष्टिविहीन रीता ज्ञवालीले सेतो छडी लिएर बाटो हिँड्दा अनेक समस्या झेल्नुपरेको थियो। साङ्गहरूसमक्ष आफू पुगेको स्थानबारे बताइदिन र बाटो पार गराइदिन आग्रह गर्दा पटकपटक तिरस्कृत भएको उनले सुनाए। अब त्यो समस्याबाट उनी मुक्त भएकी छन्। ‘पहिलादेखि नै हामी...
समाजवादीको सबै तहको नेतृत्व निर्वाचनबाट चयन गर्न सुझाव

समाजवादीको सबै तहको नेतृत्व निर्वाचनबाट चयन गर्न सुझाव

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा संगठनका सबैतहमा निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने मत बलियो हुँदै गएको छ। आगामी महाधिवेशनमा प्रस्तुत गर्न स्थानीय तहबाट केन्द्रमा पठाइएका प्रतिवेदनहरुमा निर्वाचित नेतृत्वको पक्षमा मत जाहेर गरिएको छ। महाधिवेशनका लागि तयार हुँदैगरेको विधान प्रतिवदेनमा वडादेख...
निजामती सेवामा दलित महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न माग

निजामती सेवामा दलित महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडौं । निजामती सेवामा दलित महिलाको सहभागिता बढ्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै उनीहरूको समानुपातिक प्रतिनिधित्व सुनिश्चित माग गरिएको छ । सोमबार दलित महिला संघ नेपालका पदाधिकारीहरूले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीलाई सिंहदरबारस्थित मन्त्रालयमा भेटेर बन्दै गरेको नयाँ न...
संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य

संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन अन्त्य भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा संघीय संसद्को हिउँदै अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् । उनले सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्यका लागि पठाएको पत्र वाचन गरेर आइतबार रात...
गृहमन्त्रीमाथिको छानविन छल्न सरकारले सदन बन्द गर्‍यो : सभापति देउवा

गृहमन्त्रीमाथिको छानविन छल्न सरकारले सदन बन्द गर्‍यो : सभापति देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादृर देउवाले सरकारले सहकारी ठगी प्रकणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथिको छानविन छल्न सदन बन्द गरेको बताएका छन्। आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा उनले सहकारी पीडितको अरबौंको बचत हिनामिना जस्तो गम्भीर...
विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नव वर्षको मूल जिम्मेवारी : प्रधानमन्त्री दाहाल

विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नव वर्षको मूल जिम्मेवारी : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको सुधारमार्फत् समृद्धिको बलियो जग बसाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नयाँ वर्ष २०८१ सालको मूल जिम्मेवारी भएको बताएका छन् । नव वर्ष २०८१ का अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री दाहालले सत्ता समीकरणमा आबद्ध दलको सम्...
नयाँ वर्ष २०८१ सुरु

नयाँ वर्ष २०८१ सुरु

काठमाडौं । विक्रम संवत्‌को नयाँ वर्ष (२०८१) आजदेखि सुरु भएको छ। आज (शनिबार) नयाँ वर्षको पहिलो दिन। हरेक वैशाख १ गते नेपालमा नयाँ वर्षको रुपमा मनाइन्छ। शुभकामना आदानप्रदान गरी आज हर्षोल्लासका साथ नेपालमा नयाँ वर्ष मनाइँदै छ। सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ। विसं पात्रोअनुसार सौर्यम...
मध्य तमोरको बिजुली कोशी करिडोरमा जोडियो

मध्य तमोरको बिजुली कोशी करिडोरमा जोडियो

ताप्लेजुङ । त्रिहत्तर मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली कोशी करिडोर प्रसारण लाइनमा जोडिएको छ। नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको उपस्थितिमा शुक्रबार आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर प्रसारण लाइनमा सफलतापूर्वक प्रवाह गरिएको हो। ...
देश निर्माणका गतिविधिमा जुट्न राष्ट्रपति पौडेलको आह्वान

देश निर्माणका गतिविधिमा जुट्न राष्ट्रपति पौडेलको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन्। नयाँ वर्ष २०८१ सालको अवसरमा राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिदै देशको...
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमालेका यामनाथ कँडेल नियुक्त

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमालेका यामनाथ कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन्। प्रदेश प्रमुख तिलक परियारले मंगलबार साँझ कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। कँडेलले २३ सांसदको समर्थन पाएका छन्। नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सहित २३ प...