दलित शिक्षाका लागि एक करोडको अक्षयकोष

दलित शिक्षाका लागि एक करोडको अक्षयकोष

  काठमाडौं । लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाउँदै आएका आप्रवासी तथा समाजसेवी कृष्ण सोवले दलित विद्यार्थी छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गरेका छन्। उनले हालै नेपाल आई एक करोड रूपैयाँको अक्षयकोष स्थापना गरेका हुन्। कोषबाट प्राप्त ब्याज रकममा थप रकम संकलन गर्दै दलित तथा सीमान्तकृत स...
कार्यालय समयमा काममा कार्यकक्षमा नहुने कर्मचारीलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

कार्यालय समयमा काममा कार्यकक्षमा नहुने कर्मचारीलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारीलाई कार्यालयमा हाजिर गर्ने तर कार्यकक्षमा नभेटिने  गरिएकाले त्यस्तालाई कारबाही गर्ने जनाएको छ। मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले मन्त्रालयअन्तर्गत प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रलाई निर्देशन जारी गर्...
हरुवाचरवाको तेश्रो राष्ट्रिय सम्मेलनबाट १७ बुँदे घोषणापत्र पारित, शीघ्र पुन:स्थापनाको माग

हरुवाचरवाको तेश्रो राष्ट्रिय सम्मेलनबाट १७ बुँदे घोषणापत्र पारित, शीघ्र पुन:स्थापनाको माग

जनकपुरधाम । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनले मुक्त हरवाचरवाको पुनःस्थापनासम्बन्धी कार्यविधि र कार्ययोजनालाई अविलम्ब पारित गरी लगत संकलन, प्रमाणीकरण र परिचयपत्र वितरणलगायत कार्य शुभारम्भ गर्न सरकारसँग आग्रह गरेको छ । शनिबार सम्पन्न सम्मेलनले १७ बुँदे घोषणापत्र जारी ग...
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा

संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा

लमजुङ । परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती बाजा हस्तान्तरण गरिएको छ । मध्यनेपाल नगरपालिका वडा नं. १० नेटाका दलित समुदायलाई नौमती बाजा हस्तान्तरण गरिएको हो । पालिकाको सांस्कृतिक विविधतामा एकता कायम राख्ने उद्देश्यले नौमती बाजा हस्तान्तरण गरिएको मध्यनेपाल ...
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौं । नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठक आजदेखि सुरु हुँदै छ। एमालेले झण्डै २ हजार ५ सय जना अगुवा नेता तथा कार्यकर्ताको सहभागितामा ललितपुरको गोदावरीस्थित सनराइज हलमा परिषद बैठकको आयोजना गरेको हो। एमालेले आगामी कामको दिशानिर्देश गर्नका लागि प्रतिनिधि परिषदको बैठक र...
कोशीका मुख्यमन्त्रीले वैशाख २५ गतेसम्म विश्वासको मत लिनुपर्ने

कोशीका मुख्यमन्त्रीले वैशाख २५ गतेसम्म विश्वासको मत लिनुपर्ने

काठमाडौं । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश सभामा दर्ता गराएको संकल्प प्रश्ताव बहुमतले पारित भएको छ । प्रदेश सभाको शुक्रवारको बैठकले उक्त बैठक पारित गरेसँगै मुख्यमन्त्री केदार कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएको छ । विश्वासको मत नलिएमा नयाँ सरकार गठनको तयार...
प्रदेश सरकार गठन सम्बन्धी गतिविधिमा कांग्रेसको असहमति

प्रदेश सरकार गठन सम्बन्धी गतिविधिमा कांग्रेसको असहमति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा पछिल्लो पटक गण्डकी र सुदूरपश्चिम प्रदेशमा भएको गतिविधिप्रति असहमति जनाएको छ। आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले प्रदेश प्रमुखबाट भएका पछिल्ला निर्णयहरु...
धरौटी नबुझाउँदा दीपेश पुन र नवीन अछामी कारागार चलान

धरौटी नबुझाउँदा दीपेश पुन र नवीन अछामी कारागार चलान

काठमाडौं । अदालतले तोकेको धरौटी नबुझाएपछि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन कारागार चलान भएका छन्। जिल्ला अदालत रुपन्देहीले माग गरेको चार लाख रुपैयाँ धरौटी नबुझाएपछि दीपेशलाई र १० लाख धरौटी नबुझाएपछि नविन अछामेलाई कारागार लगिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी र...
विमानस्थलमा दिनदिनै भेटिन थाल्यो सुन

विमानस्थलमा दिनदिनै भेटिन थाल्यो सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक भारतीय महिलाको करिब ८५० ग्राम सुन बरामद गरेको छ। शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सुन बरामद भएको हो । उक्त सुन भारतीय महिला सहिना प्रभिनले प्लास्टिकभित्र राखेर कालो टेपले बरेर साथमा राखेकी थिइन्। यस सम्बन्धमा ...
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा पौडेल दोषी ठहर

नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा पौडेल दोषी ठहर

काठमाडौं । राष्ट्रिय भुक्तानी प्रणाली (नेशनल पेमेन्ट गेटवे) मा भ्रष्टाचार गरेको आरोपमा सुनिल पौडेल अदालतबाट दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले शुक्रबार उक्त ठहर गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असोज, २०८० मा बहालवाला सचिव ...