सोमबार, बैशाख १०, २०८१
काठमाडौं । अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनीले जिम्मेवारी पाएका छन् । सोमबार बसेको मन्त्रिपरिषदकाे बैठकले अर्थ मन्त्रालयको सचिवमा उनलाई ल्याउने निर्णय गरेको हाे।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि गत असोज १५ गते विशेष उनी निलम्बनमा परेका थिए। पेमे...
सोमबार, बैशाख १०, २०८१
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको भविष्यमाथि प्रश्न उठेको बताएका छन्।
गठबन्धनको भविष्यमा प्रश्न उठेको बताउँदै अध्यक्ष नेपालले गठबन्धन लामो समयसम्म जानेमा शंका भएको बताए। च्यासलमा आयोजित नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रीय सभामा उनल...
सोमबार, बैशाख १०, २०८१
काठमाडौं । काठमाडौंको हावा फेरि अवस्थकर देखिएको छ। वायु शुद्धता सूचकांकअनुसार काठमाडौं खराव हावाको सूचीमा पहिलो नम्बरमा परेको छ।
सिंगापुरले अहिले बिहान ९ः ५५ मा मापन गरेको वायु गुणस्तरअनुसार काठमाडौंको एक्युआइ १८४ पुगेको छ। यो सूचकांकअनुसार सयभन्दा माथिको वायुलाई हानिकारक मानिन्छ।
खराब वाय...
सोमबार, बैशाख १०, २०८१
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ । पार्टी स्थापना भएको दिनलाई नेकपा (एमाले)ले सोमबार देशभरि विभिन्न कार्यक्रम गरी हिरक जयन्ती मनाउँदैछ ।
तत्कालीन जहाँनीया राणा शासनको विरोधमा छिमेकी राष्ट्र भारतमा भूमिगत भई जनताको मुक्तिका पक्षमा राजनीति र अध्ययन गर्...
सोमबार, बैशाख १०, २०८१
काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार पत्रकार दिपीन राई र संगीता चेपाङलाई प्रदान गरेको छ।
नेपाल पत्रकार महासंघको स्थापना दिवस र सत्यनारायण बहादुर श्रेष्ठको योगदानको सन्दर्भमा आइतबार काठमाडौंमा आयोजित फोनि...
सोमबार, बैशाख १०, २०८१
काठमाडौं । निर्वाचन आयोगले वैशाख १५ गते इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा करिब एक हजार सात सय जनशक्ति परिचालन गर्ने भएको छ । आयोगले उपनिर्वाचनमा खटिने कर्मचारीको नियुक्ति प्रक्रिया अगाडि बढाएको हो।
आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा सात जना रहने गरी कर्मचारी नियुक्त गर्न निर्वाचन अधिक...
आइतबार, बैशाख ०९, २०८१
काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक अवधिसम्ममा मुलुकले रु साढे १० खर्ब भन्दा बढीको व्यापार घाटा व्यहोरेको छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत चैत मसान्तसम्ममा कूल रु १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख बराबरको वैदेशिक व्यापार गर्दा नेपालले रु १० खर्ब ५३ अर्ब ४२ ...
आइतबार, बैशाख ०९, २०८१
काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेका सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीलाई कारबाही गर्न जिल्ला तहको संयन्त्रलाई निर्देशन दिएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले मंगलबार दलमा आबद्धलाई पदबाट हटाउने र त्...
आइतबार, बैशाख ०९, २०८१
राजविराज । सप्तरीको कंचनरुप नगरपालिका-५ पडेमारास्थित दलित बस्तीमा आइतवार आगलागी हुँदा १२ परिवारका २४ वटा घर जलेर नष्ट भएको छ । स्थानीय लालमोहन सदारको गोठमा बालिएको चुल्होबाट दिउँसो ३ बजेतिर आगो सल्किएको थियो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्योपानेका अनुसार आगलागीबाट लालमोहन सरदार...
आइतबार, बैशाख ०९, २०८१
कैलाली । बेसहारा बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गर्ने उद्देश्यले स्थानीय शङ्करपुरमा महायज्ञ आयोजना गरिएको छ।
महायज्ञ उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य ललिता सुनारले अभिभावकविहीन बालबालिकाको आवासीय शिक्षाका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। ‘सबै बालबालिकाको अभिभाव...