व्यक्तिगत सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

व्यक्तिगत सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नियमभन्दा बाहिर व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरुलाई २४ घण्टाभित्र फिर्ता बोलाउन निर्देशन दिएका छन् । बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै गृहमन्त्री लामिछानेले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नियमभन्दा बाहिर खटिएका सुरक्षाकर्म...
५२० मिटर सडक खन्दा ३९ लाख भ्रष्टाचार, गाउँपालिका उपाध्यक्षसहित ९ जना परे अख्तियारको फन्दामा

५२० मिटर सडक खन्दा ३९ लाख भ्रष्टाचार, गाउँपालिका उपाध्यक्षसहित ९ जना परे अख्तियारको फन्दामा

कालीकोट । कालीकोटको महावै गाउँपालिकाको सडक निर्माणमा ५२० मिटर सडक खन्दा करिव ३९ लाख रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको दायर गरेको छ। महावै गाउँपालिका तत्कालिन उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्...
२३ जनालाई जिउँदै इँटाभट्टामा जलाएर मार्ने कांग्रेस नेतालाई १७ वर्षपछि जन्मकैद

२३ जनालाई जिउँदै इँटाभट्टामा जलाएर मार्ने कांग्रेस नेतालाई १७ वर्षपछि जन्मकैद

रौतहट । रौतहटको राजपुरमा भएको घटनामा संलग्न रहेका कांग्रेस नेता मोहम्मद अफताव आलमसहित चारजनालाई जिल्ला अदालत रौतहटले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार आलमसहित चारजनालाई जन्मकैदको फैसला सुनाएको हो । जन्मकैदको सजाय पाउनेहरूमा कांग्...
परालबाट सल्किएको आगोले जले ११० घर, अग्निपीडितलाई गाँसबासकै चिन्ता

परालबाट सल्किएको आगोले जले ११० घर, अग्निपीडितलाई गाँसबासकै चिन्ता

महोत्तरी । बिहारको सीतामढीमा पेटको उपचार गरेर गाउँ फर्किंदा लखनदेवी खङ्ग्रङ्गै भइन् । बुधबार आगलागीले घर जलेर खरानी भएपछि उनको होसहवास उड्यो । छोराले विदेशबाट पठाएको र श्रीमान् सीताराम पासवानले अटो चलाएर जम्मा गरेको २ लाख नगद, गरगहना, अन्नपात र कागजपत्र सबै जलेर खरानी भएको छ । जीवनभर नंग्रा खिय...
गोरखा विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा, जोखिम कायमै

गोरखा विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा, जोखिम कायमै

काठमाडौं । वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको छ । २०७२ वैशाख १२ गते मध्यान्ह ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्र बनाएर ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पमा आठ हजार ९७० जनाले ज्यान गुमाएका थिए भने २२ हजार भन्दा बढी घाइते भएका थिए ।  भूकम्पबाट पाँच ल...
कर्णालीमा मन्त्रीका लागि माओवादीबाट रणसिंह परियारको नाम सिफारिस

कर्णालीमा मन्त्रीका लागि माओवादीबाट रणसिंह परियारको नाम सिफारिस

सर्खेत । कर्णालीमा सरकार बनेको दुई सातापछि सानो आकारको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । नेकपा माओवादी केन्द्रले रणसिंह परियारलाई मन्त्री बनाउन सिफारिस गरेको छ । नयाँ गठबन्धनबाट मुख्यमन्त्री बनेका एमालेका यामलाल कँडेल २७ चैतमा मुख्यमन्त्री नियुक्त भएका थिए । तर अहिलेसम्म मन्त्रिपरिषद् विस्त...
नेपाल पत्रकार महासंघको महाधिवेशन काठमाडौंमा हुने

नेपाल पत्रकार महासंघको महाधिवेशन काठमाडौंमा हुने

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंमा हुने भएको छ । मंगलबार बसेको उपलब्ध केन्द्रीय समितिको बैठकले यसअघि लुम्बिनीमा वैशाख २१ र २२ गते हुने भनिएको महाधिवेशन सोही मितिमा काठमाडौंमा गर्ने निर्णय गरेको हो । मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले लुम्बिनीमा गर्ने ...
कर्णालीको लोक संस्कृति दलित समुदायले बचाइदिएका छन् : लेखक रिजाल

कर्णालीको लोक संस्कृति दलित समुदायले बचाइदिएका छन् : लेखक रिजाल

सुर्खेत । लेखक ओम रिजालले कर्णालीको लोक गीत र लोक साहित्य यहाँका दलित समुदायले बचाएको बताएका छन्। कर्णाली लिट्रेचर फेस्टिभलको ‘किन लेख्ने, किन पढ्ने’ बहस सत्रमा वक्ताका रुपमा बोल्दै उनले कर्णालीको लोक गीत र साहित्य यहाँका दलित तथा दलित समुदायभित्रका दमाई जातिले बचाईदिएको बताए। यदि यहाँका दलित स...
कर्णालीमा अध्ययन गर्नुपर्ने थुप्रै पुस्तकहरु छन् : प्रदेश प्रमुख परियार

कर्णालीमा अध्ययन गर्नुपर्ने थुप्रै पुस्तकहरु छन् : प्रदेश प्रमुख परियार

सुर्खेत । कर्णालीमा पहिलो पटक ‘संस्कृतिको उत्सव’ सुरु भएको छ । ‘खस भूमिमा लेखन र पठन संस्कृति’ को विकास गर्ने उद्देश्यसहित उक्त उत्सवको सुरुवात गरिएको हो । कार्यक्रमको उद्घाटन कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले गरेका छन्। कार्यक्रममा बोल्दै प्रदेश प्रमुख परियारले कर्णालीको विगत गौरव...
कक्षा-११ र १२ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति

कक्षा-११ र १२ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति

झापा । झापा गाउँपालिकाले यहाँका छ यस ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाका तीनवटा समुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत छ सय ३० जनालाई छात्रवृत्ति प्रदान गरिएको गाउँपालिका कार्यवाहक अध्यक्ष अञ्जु थपलियाले जानकारी दिइन् । यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत अधिकां...