आइतबार, बैशाख १६, २०८१
बझाङ । बझाङ प्रदेश १ (क)को उपनिर्वाचनको मतगणनाको ताज अपटेड अनुसार एमालेले आफ्नो निरन्तरको अग्रतालाई कायमै राखेको छ।
एमाले उम्मेदवार दमनबहादुर भण्डारीले कांग्रेस उम्मेदवार अभिषेबहादुर सिंमाथि ७ सयभन्दा बढीको अग्रता बनाएका छन्।
एमाले उम्मेदवार भण्डारीले अहिलेसम्म गणना भएको ६२२९ सदर मतमध्ये २...
आइतबार, बैशाख १६, २०८१
इलाम । इलाम–२ मा एमाले उम्मेदवार सुहाङ नेम्वाङले १ हजार मतको अग्रता लिएका छन्।
आइतबार दिउँसोबाट सुरु भएको मतगणनाको पछिल्लो अपडेट अनुसार सुहाङले कांग्रेस उम्मेदवार डम्बर खड्कासँग अग्रता फराकिलो बनाउँदै १ हजारको मतान्तर बनाएका हुन्।
फाकफोकथुमको वडा नं १, २, ३, ४, ५ र ६ को मतगणना सकिँदा सुहाङ...
आइतबार, बैशाख १६, २०८१
काठमाडौं । काठमाडौँ महानगरपलिकाका प्रमुख बालेन शाहले नेपालका जुनसुकै पालिकाका गरिव तथा असहायको काठमाडौं महानगरले उपचार गर्ने बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्, ‘नेपालको जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब नागरिक बिरामीहरुले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर क...
आइतबार, बैशाख १६, २०८१
काठमाडौं । नेपालमा स्वेदशी तथा विदेशी लगाउन भित्राउन आयोजित तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आजदेखि सुरू हुदैछ । नेपाल सरकारको आयोजनामा आइतबा र सोमबार हुने सम्मेलनमा नेपालबाहेक ५४ देशका लगानीकर्ता काठमाडौंमा भेला भएका छन् । सम्मेलनमा १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहने छ ।
सम्मेलनमा...
आइतबार, बैशाख १६, २०८१
काठमाडौं । प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला एअरपोट)मा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा परेका छन्।
बाक्लो तुवालोले भिजिबिलिटी कमजोर हुँदा दुई दिनदेखि उडान प्रभावित भएपछि पर्यटकहरू समस्यामा परेका हुुन्। धेरै यात्रु तीन दिनदेखि जहाजको पर्खाइमा छन् भने...
शनिबार, बैशाख १५, २०८१
प्युठान । चैत कर्तव्य ज्यान मुद्दाका एकै गाउँका ५ जना महिला प्रतिवादीलाई घटनाको १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सरूमारानी गाउँपालिका–४ ओखरडाँडाकी ६७ वर्षीया हुमीकुमारी देवी सारू, ७५ वर्षीया दिलिसरादेवी सोमै, ४० वर्षीया सीतादेवी पुलामी, ३९ वर्षीया झविसरा पुलामी र ४९ वर्षीया ...
शनिबार, बैशाख १५, २०८१
मकवानपुर । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले न्याय सम्पादन गर्दा मातृभाषाको प्रयोग गर्न स्थानीय तहका न्यायिक समिति पदाधिकारीसँग आग्रह गरेका छन्।
बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज हेटौंडामा आयोजित स्थानीय तहका पदाधिकारी त...
शनिबार, बैशाख १५, २०८१
काठमाडौं । इलाम र बझाङमा आज उपनिर्वाचन हुँदैछ ।
इलाम-२ बाट प्रतिनिधिसभा सदस्यका लागि र बझाङ-१ (क)बाट प्रदेशसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा शनिबार विहान ७ बजेदेखि शान्तिपूर्णरुपमा मतदान भइरहेको छ । निर्वाचन आयोगले साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकेको छ ।
इलाम–२ बाट निर्वाचित प्...
शुक्रबार, बैशाख १४, २०८१
काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आयोजना हुन तेस्रो लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिने भएको छ ।
पर्याप्त पूँजी, प्रविधि र मानव संसाधनका लागि सरकार र निजी क्षेत्रका साथ...
शुक्रबार, बैशाख १४, २०८१
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव बर्खास्तीमा परेका छन् । लगातार नब्बे दिन भन्दा बढी समय अनुपस्थित रहेकोले सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको हो ।
मन्त्रालयले आज प्रकाशित गरेको सूचनामा भनिएको छ– बिदा स्वीकृत नगराई आफ्नो पदाधिकार रहेको कार्यालयमा लगातार नब्बे दिन भन्द...