मंगलबार, पौष २२, २०८२
काठमाडौँ । नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा नेताहरूलाई कार्यालय भित्र प्रवेश गर्न अवरोध गरिएको छ।
कार्यालय बाहिर बाहिर कार्यकर्ताले प्रदर्शन गरिरहेका छन्। पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै नाराबाजीसमेत गरिएको छ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकको लागि नेताहरूलाई सुरक्ष...
मंगलबार, पौष २२, २०८२
बाँके । डिभिजन वन कार्यालय बाँकेले कार्यालयलाई आधुनिक, प्रविधिमैत्री डिजिटल र सेवामैत्री बनाउने लक्ष्यसहित भौतिक निर्माण, पुनःसंरचना र सौन्दर्यकरण(बगैँचा) निर्माण तीव्र रूपमा गरिरहेको छ । जीर्ण अवस्थामा रहेको कार्यालय परिसर निर्माण, मर्मतसम्भार गर्दै संरचनात्मक सुधार र दृश्यात्मक आकर्षण थप्ने का...
सोमबार, पौष २१, २०८२
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी टिममा महिला एक जना मात्रै अटाएका छन् ।
विवेकशिल साँझा पार्टी, उज्यालो नेपाल पार्टी, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)को समूहसँगै हाम्रो पार्टी नेपालका सभापति खगेन्द्र सुनारसहितका दल एकता भएर ...
सोमबार, पौष २१, २०८२
काठमाडौँ । नेपाली कांग्रेस आसन्न राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनमा केन्द्रीत भएको छ।
सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठक महाधिवेशन भन्दापनि निर्वाचनमा केन्द्रीत भएर नेताहरुले आफ्नो धारणा राखे।
बैठकले राष्ट्रियसभाको निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय पनि गरेको छ। म...
सोमबार, पौष २१, २०८२
काठमाडौँ । नेपाली कांग्रेस आसन्न राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनमा केन्द्रीत भएको छ।सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठक महाधिवेशन भन्दापनि निर्वाचनमा केन्द्रीत भएर नेताहरुले आफ्नो धारणा राखे। बैठकले राष्ट्रियसभाको निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय पनि गरेको छ। माघ ११ ग...
सोमबार, पौष २१, २०८२
काठमाडौं । माघ २३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘रमिताको पिरती’ को दोस्रो गीत सार्वजनिक गरिएको छ। बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक ‘जुनी भर’ बोलको रोमान्तिक गीतमा फिल्मका मुख्य कलाकार आना शर्मा र विनय श्रेष्ठको केमेस्ट्री देखिएको छ।
गीतको भिडियोमा विनयले आनालाई फकाउन गरिरहेको संघर्ष...
सोमबार, पौष २१, २०८२
काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषदको बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अुनसन्धान निर्देशक पदमा अुनसन्धान निर्देशक ओमबहादुर खड्कालाई बढुवा गर्ने निर्णय गरेको छ।
आज सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिएका ...
सोमबार, पौष २१, २०८२
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई फुट्न नदिने बताएका छन् । सोमबार पत्रकारहरूसँगको कुराकानीमा सिटौलाले अरुको चाहना कांग्रेस फुटोस् भन्ने भए पनि त्यसो हुन नदिने बताए।
नेता सिटौलाले पार्टीको विशेष महाधिवेशन नहुने ठोकुवा पनि गरे। ‘विशेष महाधिवेशन हुँदैन। हुन दिँदै...
सोमबार, पौष २१, २०८२
गोरखा । नेपाल एकीकरण अभियानमा प्रयोग भएको पदमार्गमा पर्यटन विकास गर्ने उद्देश्यले नेपाली सेनाले सुरु गरेको एकीकरण पदयात्राको सातौँ शृङ्खला आजदेखि सुरु भएको छ । यही पुस २७ गते काठमाडौँको हनुमानढोका दरबारसम्म पुग्नेगरी आज बिहान गोरखा दरबारको हनुमान भञ्ज्याङबाट पदयात्रा सुरु भएको हो ।
पदयात्रा...
सोमबार, पौष २१, २०८२
काठमाण्डौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्थानहद फुकुवा भएको छ । भदौ २३ र २४ गते घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगको आजको बैठकले स्थानहद फुकुवा गर्ने निर्णय गरेको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए ।
गएको असोज १२ गते आयोगले ओलीलाई विदेश जान र...