बाढीपहिरो : जेठदेखि हालसम्म १०८ जनाको मृत्यु

बाढीपहिरो : जेठदेखि हालसम्म १०८ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिराका कारण हालसम्म १०८ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरालगायत विपद्मा परी आज दिउँसोसम्म १०८ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा काठमाड...
ओलीलाई चौँथो पटक सत्ताको साँचो

ओलीलाई चौँथो पटक सत्ताको साँचो

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट उनी प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन्। चौथो पटक प्रधानमन्त्री हुँदैगर्दा ओली ७३ बर्ष पुगिसकेका छन्। सोमबार बिहान ११ बजे सपथ लिएपछि उनले सत्ताको जिम्मेवारी समाल्ने छन्। ...
चौंथोपटक प्रधानमन्त्री बन्दै ओली, शपथग्रहण भोलिमात्रै

चौंथोपटक प्रधानमन्त्री बन्दै ओली, शपथग्रहण भोलिमात्रै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चौँथोपटक प्रधानमन्त्री बन्दैछन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार नयाँ प्रधानमन्त्रीको नियुक्ति गर्दैछन् । नेपाली कांग्रेस र एमालेबीच असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओलीले शुक्रबार राति प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । सोही अनुस...
संसद्‌मा दाहालको सम्बोधन : महिला, दलित, जनजाति र मधेशीका सवालमा के भने ?

संसद्‌मा दाहालको सम्बोधन : महिला, दलित, जनजाति र मधेशीका सवालमा के भने ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत माग्दै कांग्रेस र एमाले गठबन्धनको सरकार षड्यन्त्रतर्फ उन्मुख रहेको आरोप लगाए । त्यति मात्रै होइन, संविधान संशोधनका नाममा पश्चगामी कदम चाल्ने प्रयास भइरहेको उनको आरोप छ । आफैँ प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्मा एक ...
‘आफ्नो अक्षमता र कमजोरीको दोष समानुपातिक प्रतिनिधित्व प्रणाली र समावेशितालाई दिन मिल्दैन’

‘आफ्नो अक्षमता र कमजोरीको दोष समानुपातिक प्रतिनिधित्व प्रणाली र समावेशितालाई दिन मिल्दैन’

पुष्पकमल दाहाल,  लोकतन्त्रको आधारस्तम्भ र नागरिक सम्प्रुभताको प्रयोगस्थल यो सम्मानित संसदको जगमा हजारौं शहीदहरूको बलिदान, सयौं बेपत्ता, घाइते अपाङ्ग योद्धाहरूको योगदान र लाखौं सचेत नागरिकको समर्पण छ । उहाँहरू सबैप्रति कृतज्ञता व्यक्त गर्दछु । अबिरल वर्षा, बाढी र पहिरोका कारण चितवन, कास्की, म्...
दलितको सवालमा पारित संकल्प प्रस्ताव कार्यान्वयन शून्य, संसदीय समिति उदासीन

दलितको सवालमा पारित संकल्प प्रस्ताव कार्यान्वयन शून्य, संसदीय समिति उदासीन

काठमाडौं । राष्ट्रिय सभाले पारित गरेको दलित समुदायमा सवालमा पारि संकल्प प्रस्ताव कार्यान्वयन शून्य देखिएको छ । कार्यान्वयन भए नभएको अनुगमन निगरानी गर्ने राष्ट्रिय सभाका महत्वपूर्ण चार वटा समितिको पहल पनि कमजोर देखिएको हो । शुक्रबार नेपाल एफएम नेटवर्कले गरेको ‘दलितका सवालमाथी संसदीय निगरानी’ व...
प्रधानमन्त्रीमा ओलीले दाबी पेश गरे, कांग्रेसको समर्थन

प्रधानमन्त्रीमा ओलीले दाबी पेश गरे, कांग्रेसको समर्थन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए । त्यसलगत्तै एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई साथ लिएर राष्ट्रपति कार्यालय शितलनिवास...
प्रधानमन्त्री दाहालले संसद्‌मा विश्वासको मतको प्रस्ताव पेश गर्ने, बहुमत नपाउने निश्चित

प्रधानमन्त्री दाहालले संसद्‌मा विश्वासको मतको प्रस्ताव पेश गर्ने, बहुमत नपाउने निश्चित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले वितेको डेढ वर्षको अवधिमा विश्वासको मत लिन लागेको यो पाँचौं पटक हो । प्रधानमन्त्री प्रचण्डले गत जेठ ७ गते विश्वासको मत लिँदा संसदका १५७ ...
पहिरोले दुई बस बगाउँदा त्रिशूलीमा बेपत्ता, ६५ यात्रुको अवस्था अज्ञात

पहिरोले दुई बस बगाउँदा त्रिशूलीमा बेपत्ता, ६५ यात्रुको अवस्था अज्ञात

चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ । घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३:३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स ...
कास्कीमा पहिरोमा परी एकै परिवारका ७ सहित ९ जनाको मृत्यु

कास्कीमा पहिरोमा परी एकै परिवारका ७ सहित ९ जनाको मृत्यु

  कास्की । अविरल वर्षापछि पहिरो जाँदा पोखरामा एकै परिवारका सातसहित नौजनाको मृत्यु भएको छ । पहिरोमा दुईजना बेपत्ता भएका छन् । पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोले पुरिँदा एकै परिवारका सातजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका ...