सत्तापक्षकै सांसदको प्रश्न- ‘क्याबिनेटमा ३३ प्रतिशत महिला देख्न पाइने कहिले हो?’

सत्तापक्षकै सांसदको प्रश्न- ‘क्याबिनेटमा ३३ प्रतिशत महिला देख्न पाइने कहिले हो?’

काठमाडौं । नेपाली कांग्रेसकी सचेतक सुशिला थिङले संविधानले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने व्यवस्था गरेपनि मन्त्रिपरिषद्‌मा कहिल्यै पनि त्यो व्यवस्थाको कार्यान्वयन नगरिएको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सचेतक थिङले योग्य हुँदा ...
अहिलेका नेताहरुमा पनि सामन्तवादी सोच छ : सांसद रणेन्द्र बराली

अहिलेका नेताहरुमा पनि सामन्तवादी सोच छ : सांसद रणेन्द्र बराली

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद रणेन्द्र बरालीले वर्तमान सरकार पनि समावेशी बन्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्‌मा दलित नेताहरूलाई जिम्मेवारी नदिनु सामन्तवादी सोचको उपज भएको आरोप लगाए । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद ...
सरकार समावेशी छैन, नेताहरु समावेशी सरकार बनाउन चुक्नुभयो : मुक्ताकुमारी यादव

सरकार समावेशी छैन, नेताहरु समावेशी सरकार बनाउन चुक्नुभयो : मुक्ताकुमारी यादव

काठमाडौं । कांग्रेस सांसद मुक्ताकुमारी यादवले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार समावेशी नभएको बताएकी छन् । ्प्ति निधिसभाको सोमबारको बैठकमा सांसद यादवले सरकारलाई समावेशी बनाउन चुकेको बताइन् । वीपी कोइरालाले २०१५ सालमा सरकार गठन गर्दासमेत समावेशी मन्त्रिपरिषद् रहेको उल्लेख गर्दै सा...
मन्त्रिपरिषद्‌मा दलितलाई समावेश नगर्नु संविधान विपरीतको कार्य हो : सांसद परियार

मन्त्रिपरिषद्‌मा दलितलाई समावेश नगर्नु संविधान विपरीतको कार्य हो : सांसद परियार

काठमाडौं । नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले सरकारमा दलितको प्रतिनिधित्व नगराएर दलहरुले संविधानविपरीत कार्य गरेको बताएका छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद परियारले दलहरुले संविधानको भावनाबमोजिम मन्त्रिपरिषद्‌मा दलितको सामान्य प्रतिनिधित्व समेत नगराएर ६० लाख जनसंख्या भए...
दुई लाख ३१ हजार भक्तजनले गरे पाथीभरा देवीको दर्शन

दुई लाख ३१ हजार भक्तजनले गरे पाथीभरा देवीको दर्शन

ताप्लेजुङ ।एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०,८१ को असारमा मात्र दुई हजार सात सय ५६ जनाले देवीको दर्शन गरेका हुन् । आवको २०८०, ८१ पहिलो महिना अर्थात् गत साउनामा एक...
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी निर्वाचित

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी निर्वाचित

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित भएका छन् । परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको आज बिहान सम्पन्न मतगणना अनुसार अधिकारीले अध्यक्षका अर्का प्रत्यासी एवं वर्तमान अध्यक्ष समेत रहेका भविश्वर शर्मालाई पराजित गरेका हुन् । अधिकारीले ५ सय ६३...
असमावेशी ओली मन्त्रिपरिषद् : महिला ९ प्रतिशतमै सीमित, दलित र मुस्लिम शुन्य

असमावेशी ओली मन्त्रिपरिषद् : महिला ९ प्रतिशतमै सीमित, दलित र मुस्लिम शुन्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिएसँगै दुई उपप्रधानसहित २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। चार दल सम्मिलित मन्त्रिपरिषद् गठनमै सरकारले पूर्णता पाएको छ। तर, संविधान संशोधनको मुद्दासहित बनेको सरकार लैंगिक र क्षेत्रीय हिसाबले चाहिँ समावेशी बनेको छैन। ...
शिक्षाको उज्यालो खोज्दै हजुरआमाहरु

शिक्षाको उज्यालो खोज्दै हजुरआमाहरु

काठमाडौँ । बूढानीलण्ठ नगरपालिका-१२, कपन फैँकाकी नीरा कोइराला उमेरले ५१ वर्ष पुगिन् । उनी ओखलढुङ्गाको रातमाटेमा जन्मिएकी हुन् । सानोमा उनी विद्यालय टेक्नै पाइनन् । ‘छोरी मान्छेको जात अरुको घर जाने हो किन पढ्नुपर्‍यो भन्ने चलन थियो’, उनले भनिन्, ‘पढ्ने उमेर घाँसपात मेलापात गर्दैमा बित्यो । बिहे...
न्यूरोडमा फुटपाथ विस्तार गर्न महानगरलाई बाटो खुल्यो

न्यूरोडमा फुटपाथ विस्तार गर्न महानगरलाई बाटो खुल्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोडमा सुरू गरेको फुटपाथ विस्तारको कामलाई निरन्तरता दिन पाउने भएको छ। महानगरले समन्वय नगरी फुटपाथ विस्तार गरेको भन्दै डिभिजन सडक कार्यालय, काठमाडौंले हस्तक्षेप गरेपछि काम रोकिएको थियो। उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त ...
मन्त्रालय भागबन्डा टुंगियो, एमालेलाई ८ र कांग्रेसलाई ९, कसलाई कुन ?

मन्त्रालय भागबन्डा टुंगियो, एमालेलाई ८ र कांग्रेसलाई ९, कसलाई कुन ?

काठमाडौं । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ। सत्ता सहयात्राको समझदारी गरेर सरकार गठनको तयारीमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय भागबन्डा टुंगो लागेको हुन्। दुवै दलका शीर्ष नेताहरूबीच भएको समझदारी अनुसार कांग्रेसले ९ र एमालेल...