सौर्य एयरको विमान दुर्घटनामा मृत्यु भएका १७ जनाको शव आफन्तले बुझे

सौर्य एयरको विमान दुर्घटनामा मृत्यु भएका १७ जनाको शव आफन्तले बुझे

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव आफन्तले बुझेका छन्। विमान दुर्घटनामा मृत्यु भएका १८ मध्ये आज साँझसम्म १७ जनाका आफन्तले शव बुझेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनकानुसार मृतक एक विदेशीको प्रक्रिया पु...
निजामती ऐनमा दलित महिलाका लागि आरक्षणको सवाल

निजामती ऐनमा दलित महिलाका लागि आरक्षणको सवाल

काठमाडौं । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी व्यवस्था गरी सो सेवालाई राष्ट्र हित र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध, राजनीतिक रुपमा तटस्थ, पेसागत रुपमा सक्षम, सुदृढ, सेवामूलक, उत्तरदायी र व्यावसायिक बनाउँदै सुशासनमुखी संयन्त्रका रुपमा विकास गर्ने उद्देश्यले ल्या...
लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत

लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत

काठमाडौं । गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत भएको छ । भारतको नयाँदिल्लीमा यही जुलाई २१ देखि जारी विश्व सम्पदा समिति ९यूनेस्को वर्ल्ड हेरिटेज कमिटी०को ४६औँ सेसन अन्तर्गत आज भएको मस्यौदा उपर छलफलमा लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय भएको हो । नेपालको...
पहिलो महिला मुख्यसचिव बनिन् लीलादेवी गड्तौला

पहिलो महिला मुख्यसचिव बनिन् लीलादेवी गड्तौला

काठमाडौं । सरकारले कायम मुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्य सचिवमा नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्‌को बैठकले गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको हो । तेह्रथुमको पिप्लेमा जन्मिएर ०५२ सालमा निजामति सेवा प्रवेश गरेकी गड्तौलाले जागिरे जीवनको आखिरी समयमा मुख्य सचिवको जिम्मेवारी...
सर्वोच्चले रोक्यो प्रमुख प्रशासकीय अधिकृतको सरुवा

सर्वोच्चले रोक्यो प्रमुख प्रशासकीय अधिकृतको सरुवा

काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई सरुवा गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय सर्वोच्च अदालतले रोकिदिएको छ । काफ्लेलाई कानून विपरित गरेको सरुवा कार्यान्वयन नगर्न सर्वोच्च अदालतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्र...
मानव अधिकार आयोगले भन्यो- ‘सार्वजनिक पदमा विवादित व्यक्तिलाई नियुक्त नगर्नू’

मानव अधिकार आयोगले भन्यो- ‘सार्वजनिक पदमा विवादित व्यक्तिलाई नियुक्त नगर्नू’

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले विवादित व्यक्तिलाई सार्वजनिक निकायका उच्च पदमा नियुक्ति नगर्न निर्देशन दिएको छ। विभिन्न अभियोगमा राज्यको कारबाही तथा छानबिन प्रक्रियामा रहेका तथा सामाजिक र नैतिक रूपमा विवादित व्यक्तिहरूलाई सार्वजनिक निकायमा नियुक्ति सिफारिस र नियुक्त गर्ने क्रममा रहेको...
शिक्षाको ‘घुस काण्ड’ छानबिन गर्न प्रहरी प्रमुखलाई गृहमन्त्री लेखकको निर्देशन

शिक्षाको ‘घुस काण्ड’ छानबिन गर्न प्रहरी प्रमुखलाई गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । सानोठिमी स्थित पाठ्यक्रम विकास केन्द्रबाट सेवा लिदाँ घुस खुवाउनु परेको सांसदको आरोपको विषयमा प्रहरीले समेत छानबिन गर्ने भएको छ । गृहमन्त्री रमेश लेखकले समकक्षता लिदाँ सांसदसँग घुस लिएको विषयको अनुसन्धान गर्न प्रहरी प्रमुखलाई निर्देशन दिएका छन् । ‘सांसदले नै घुस दिएर काम गरेको बताए ...
छोराको काम गराउन घुस दिएँ भन्ने सांसदलाई कारबाहीको माग

छोराको काम गराउन घुस दिएँ भन्ने सांसदलाई कारबाहीको माग

काठमाडौँ । छोराको समकक्षता लिनका लागि ५ हजार घुस दिनुपरेको भन्दै प्रतिनिधिसभाको बैठकमै बोलेका सांसद वीरेन्द्र महतोमाथि कारबाहीको माग गर्दै संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ। रहबर अन्सारीको नामबाट दर्ता भएको उजुरीमा आफ्नो काम गराउन घुस दिएर पदीय मर्यादा प्रतिकूल काम गरेको ...
नेपालमा सात दशकमा १०८ विमान दुर्घटना, हालसम्म ९६९ जनाको मृत्यु

नेपालमा सात दशकमा १०८ विमान दुर्घटना, हालसम्म ९६९ जनाको मृत्यु

काठमाडौं । नेपालमा वि.स. २०१२ बाट हवाई दुर्घटना हुने गरेको इतिहास पाइन्छ। विसं २०१२ वैशाखमा पहिलो पटक सिमरामा भारतको कलिङ्गा एयर दुर्घटना भएको थियो। नेपालको हवाई उड्डयन इतिहासमा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनासहित हवाई दुर्घटनाको सङ्ख्या १०८ पुगेको छ। विस.स. २०१२ मा ...
एम्बुलेन्समा रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन

एम्बुलेन्समा रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन

काठमाडौं । सरकारले देशभरका एम्बुलेन्सको रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिलाई परिपत्र गर्दै त्यस्तो निर्देशन दिएको हो। मन्त्रालयका शाखा अधिकृत बद्रीराज ढकालले...