मंगलबार, साउन १५, २०८१
काठमाडौं । न्याय परिषद्को मंगलबार बसेको बैठकले एकसाथ ९१ जना न्यायाधीशको सरुवा निर्णय गरेको छ।
प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषद्को बैठकले जिल्ला र उच्च अदालतका गरी एकै पटक ९१ जना न्यायाधीशको सरुवा गरेको हो।
कानुनतः प्रत्येक दुई बर्षमा जिल्ला र उच्च अदालतका ...
मंगलबार, साउन १५, २०८१
धादिङ । होटलमा आएका ग्राहकलाई सडेगलेको दूषित खाना बिक्री गर्ने धादिङको थाक्रे गाउँपालिका–८ स्थित चारकिलोमा सञ्चालित न्यू रिया होटललाई दुई लाख जरिवाना गराइएको छ ।
खाजा तथा खाना खान होटल पुगेका ग्राहकले खाना बासी, गन्हाएको र दूषित रहेको भन्ने गुनासो गरेपछि होटल सञ्चालकले ती ग्राहकलाई गालीगलौज स...
मंगलबार, साउन १५, २०८१
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मंगलबार विश्वासको मत लिँदैछन् ।
नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनबाट लामा ८ साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए। लामाले मंगलबार विश्वासको मत लिने प्रस्तावका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेका छन्।
विश्वासको मत लिने प...
मंगलबार, साउन १५, २०८१
काठमाडौं । सरकारले १८ देशका लागि राजदूत सिफारिस गरेको छ।
सोमबारको मन्त्रिपरिषद् बैठकले १८ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेपनि औपचारिकरुपमा भने नाम सार्वजनिक भएको छैन । सार्वजनिक भएका विवरणअनुसार असमावेशी मन्त्त्रिपरिषद् बनाएको आरोप झेलेका कांग्रेस-एमालेले राजदूत सिफारिसमा पनि समावेशित...
मंगलबार, साउन १५, २०८१
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ को उपल्लो तातोपानी बजारका बासिन्दाले नाचगान गरेर जुटाएको रकम सामाजिक काममा परिचालन गरेका छन् ।
उपल्लो तातोपानीमा रहेको टोल विकास संस्था र जलमाई भगवती आमा समूहले प्राकृतिक तातोपानी कुण्डमा स्नानका लागि र विदेशबाट जन्मथलो आएका लाहुरेहरूको स्वागतका लागि हरे...
सोमबार, साउन १४, २०८१
सर्लाही । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ। जग्गासम्बन्धी मत भिन्नता र अर्थिक प्रलोभनका कारण पूर्वराज्यमन्त्री रामचन्दको हत्या भएको सर्लाही प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले रामचन्द्रको हत्याको आरोपमा उन...
सोमबार, साउन १४, २०८१
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको जन्मथलो तेह्रथुमका बासिन्दाले चौँथोपटक मुलुकको कार्यकारी प्रमुख भएकोमा बधाई ज्ञापन गर्दै अलपत्र बनेका योजनाहरुमा बजेट उपलब्ध गराउन माग गरेका छन् । जिल्लाबाट निर्वाचित सांसद, स्थानीय तहका जनप्रतिनिधि र सर्वसाधारणहरु समेतको प्रतिनिधिमण्डलले सोमबार बि...
शनिबार, साउन १२, २०८१
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयस्थित विशेष रोका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज केसीको सरुवा भएको छ। केसी दुई महिना नपुग्दै ब्युरोबाट सरुवा भएका हुन्।
डीआईजीमा बढुवा भएपछि उनलाई विशेष ब्युरोमा पदस्थापन गरिएको थियो। तर सरकार परिवर्तन भएसँगै पहिलो निशानामा केसी परेका छन्। केसी नक्...
शनिबार, साउन १२, २०८१
काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब साढे ३१ अर्ब बाहिरिएको छ।
भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्धी तथ्यांक अनुसार नेपालले बढी आयात गर्ने वस्तुहरुमा पेट्रोलियम पदार्थ र फलामजन्य वस्तुपछि तेस्रो स्थानमा ...
शनिबार, साउन १२, २०८१
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा सेवाको प्रभावकारीतालाई अझै बढाउन आवश्यक रहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित वीर अस्पतालको १३५ औं वार्षिकोत्सवका अवसरमा कार्यक्रममा बोल्दै उनले चिकित्सकीय जनशक्ति आजै उत्पादन गरेर बढाउन सक्ने स्थिति नरहेकाले सि...