प्रधानमन्त्री ओली न्युयोर्कमा

प्रधानमन्त्री ओली न्युयोर्कमा

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुने क्रममा आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका छन् । प्रधानमन्त्री ओली कतारको दोहा हुँदै स्थानीय समय अनुसार शुक्रबार राति ९.४५ बजे न्युयोर्क आइपुगेका हुन्  । ...
श्रमसम्बन्धी विमर्श कार्यक्रम गर्ने कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागको निर्णय

श्रमसम्बन्धी विमर्श कार्यक्रम गर्ने कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागले श्रमसम्बन्धी विमर्श कार्यक्रम गर्ने निर्णय गरेको छ । विभागको पहिलो बैठकले श्रमिक तथा ट्रेड युनियनका सवाललाई पार्टीभित्र र राज्यको नजरमा पर्ने गरी बहसमा ल्याउन पहल गर्ने र त्यसका लागि वैचारिक तथा बहस र विमर्शका कार्यक्रमहरू निरन्तर आ...
स्वास्थ्य अनुसन्धान परिषद्को उपाध्यक्षमा अजित रायमाझी नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को उपाध्यक्षमा अजित रायमाझी नियुक्त

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण गर्न गरेको प्रस्ताव मन्त्रीपरिषद बैठकबाट स्वीकृत भएको छ । बिहिबार बसेको मन्त्रिपरिषदबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रस्ताव गरेको भक्तपुर क्यान्सर अस्पताल गठन आदेशसम्बन्धी मन्त...
गोकुल बास्कोटाको टिप्पणी- चितवनमा पाँच बर्षमा तीनवटा चुनाव हुने भो !

गोकुल बास्कोटाको टिप्पणी- चितवनमा पाँच बर्षमा तीनवटा चुनाव हुने भो !

काठमाडौं । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाले चितवनमा फेरी उपनिर्वाचनहुने टिप्पणी गरेका छन् । रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा चल्ने दाबी गर्दै बास्कोटाले चितवनमा पाँच बर्षमा तीन वटा निर्वाचन हुने बताएका हुन् । बास्कोटाले सामाजिक सञ्जालमा ल...
सिग्देल बने नेपाली सेनाको प्रधानसेनापति

सिग्देल बने नेपाली सेनाको प्रधानसेनापति

काठमाडौँ। नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २४ गतेदेखि लागु हुने गरी सिग्देलाई प्रधानसेनापति नियुक्त गरेका हुन्। मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई राष्ट्रपति...
मुकुललाई साधारण सदस्यबाटै बर्खास्त गर्दै रास्वपा, छाँया सरकार बनाउने तयारी

मुकुललाई साधारण सदस्यबाटै बर्खास्त गर्दै रास्वपा, छाँया सरकार बनाउने तयारी

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका पूर्वमहामन्त्री तथा पूर्वप्रवक्ता डा मुकुल ढकाललाई साधारण सदस्यबाट बर्खास्त गर्ने तयारी गरेको छ।उनीलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने निर्णय गर्नका लागि सभापति रवि लामिछानेले बोलाएको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्याल...
राजनीतिक परिवर्तनमा सांस्कृतिक यौद्धाहरुको ऐतिहासिक भूमिका : प्रचण्ड

राजनीतिक परिवर्तनमा सांस्कृतिक यौद्धाहरुको ऐतिहासिक भूमिका : प्रचण्ड

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक सामाजिक परिवर्तनका लागि जनतालाई जागृत गर्न सांस्कृतिक ऐतिहासिक भूमिका रहेको बताएका छन् । जनगायक जेवी टुहुरेको तेस्रो स्मृति दिवसका अवसरमा जेवी टुहुरे फाउण्डेसनले आयोजना गरेको स्मृति दिवस तथा स...
देशभर आज वर्षाको सम्भावना

देशभर आज वर्षाको सम्भावना

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जनाइएको छ। जल तथा मौसम विज्ञान विभागद्वारा आज जारी मौसम बुलेटिनका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने कोशी र लुम्बिनी प...
सुदूरपश्चिममा  गौरा पर्व मनाइँदै

सुदूरपश्चिममा गौरा पर्व मनाइँदै

काठमाडौँ। सुदूरपश्चिममा सोमबार गौरा पर्व मनाइँदैछ । भाद्र कृष्ण सप्तमीका दिन गौराघर र मन्दिरमा परम्परागत रूपमा गौरा भित्र्याई अष्टमीका दिन आँगन, मन्दिर परिसर र चौरमा भेला भई ‘गौरापूजन’ गर्ने चलन छ। यसअघि आइतबार बेलुकी धान, सामा, कुशलगायतका बोटबिरुवाबाट बनाइएको गौरा भगवतीको प्रतिमा धार्मिक ...
श्रीकृष्ण जन्माष्टमीले आपसी सद्भाव कायम गर्न सहयोग गरेको छ : राष्ट्रपति पौडेल

श्रीकृष्ण जन्माष्टमीले आपसी सद्भाव कायम गर्न सहयोग गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वले समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि प्रेरित गर्न सहयोग पुर्‍याउने उल्लेख गरो छन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस पर्वले सम्प...