शुक्रबार, आश्विन ११, २०८१
समता प्रेस काठमाडौ । हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’फिल्म ‘जेरी अन टप’ मा अनुबन्धित भएका छन् । शुक्रबार निर्माता र उनीबीच लिखित समझदारी भएको हो ।
यो फिल्मको मुख्य भूमिकामा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, सुरक्षा पन्त यसअघि नै अनुबन्धित भैसकेका छन् ।
यो फिल्मलाई सुयोग गुरुङले न...
शुक्रबार, आश्विन ११, २०८१
काठमाडौँ । भारत र बंगलादेशबीचको दोस्रो टेस्ट बर्षाले प्रभावित बनेको छ । टेस्टको पहिलो दिन शुक्रबार खेल बर्षाले प्रभावित हुदा ३५ ओभर मात्र खेल भएर रोकिएको छ ।
बंगलादेशले टस हारेर पहिला ब्याटिंग शुरु गरेको यस टेस्टमा पहिलो दिनको खेल रोकिदा ३ विकेट गुमाएर १०७ रन बनाएको छ ।
बंगलादेशका लागि मोम...
शुक्रबार, आश्विन ११, २०८१
समता प्रेस , काठमाडौं । नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीको मुख्य भूमिकामा रहेको चलचित्र खुस्मा को रुकुम मैकोट बोलको गित यति बेला चर्चामा रहेको छ ।
यति बेला धिरज मगर उपासना सिंह ठकुरी जोडी लाई दर्शकहरुले रुचाई रहेका छन् । चर्चाको कारण चलचित्रको इनिशियल व्यापार राम्रो हुने अपेक्षा गरिएक...
शुक्रबार, आश्विन ११, २०८१
काठमाडौँ । फिल्म 'झिल्को : द स्पार्क' को फस्ट लुक सार्वजनिक भएको छ । शुक्रबार फिल्मको पहिलो पोस्टर सार्वजनिक गर्दै निर्देशक भट्टराईले आगामी पुस ५ गतेदेखि देशभर प्रदर्शन हुने बताए ।
पोस्टरमा सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल देखिएका छन् । मोबाइल दुर्व्यसन...
शुक्रबार, आश्विन ११, २०८१
काठमाडौं । वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्षमा उच्च अदालत दिपायल अस्थायी इजालस जुम्लाका न्यायाधीश गोकर्ण डाँगीलाई तोकिएको छ ।
शुक्रबारको न्याय परिषद् सचिवालयको बैठकले उनलाई वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्षको जिम्मेवारी दिएको हो ।
न्यायपरिषद सचिवालयका प्रवक्ता अशोककुमार क्षेत्रीका अन...
शुक्रबार, आश्विन ११, २०८१
चितवन । नारायणगढ-मुग्लिन सडकमा आज रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ ।
बिहीबार रातिदेखि परिरहेको वर्षाका कारण रातिमा पहिरोको जोखिम हुने देखिएकोले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म जिल्ला सुरक्षा समितिले सवारी सञ्चालनमा रोक लगाएको हो ।
यस राजमार्ग भएर गुड्ने सवारी साधनलाई नार...
शुक्रबार, आश्विन ११, २०८१
काठमाडौँ । मकवानपुरको कुलेखानी ड्याम करिब भरिएपछि तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीहर...
शुक्रबार, आश्विन ११, २०८१
समता प्रेस , काठमाडौ असोज १७ अर्थात घटस्थापनाबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बेहुली फ्रम मेघौली’ को टीम यतिबेला प्रचारपसारमा व्यस्त रहेको छ। चलचित्र गीत र ट्रेलरले राम्रो हाइप बनाईरहेको छ। निश्चल बस्नेत र स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको चलचित्रको चर्चासंगै विदेश डिमाण्ड पनि बढ्दै गएक...
शुक्रबार, आश्विन ११, २०८१
समता प्रेस , काठमाण्डौँ । भारतको लोकप्रिय वेव सिरिज द फ्यामेली म्यानको तेश्रो श्रृङखलामा नेपाली मुलका गायक तथा अभिनेता प्रशान्त तामाङ पनि खेल्ने भएका छन ।
न्यूज फिल्मीलाई प्राप्त एक्सक्लुसिभ जानकारी अनुसार आगामी सिरिजमा खेलाउँनका लागि प्रशान्तलाई फ्यामेली म्यान टिमले हालसालै कन्फर्म गरे...
शुक्रबार, आश्विन ११, २०८१
समता प्रेस , काठमाडौं । नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने भएको छ ।
आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिज समाप्त भएपछि नेपाल, क्यानडा र ओमानले त्रिकोणात्मक टी-२० सिरिज भोली देखि खेल्न लागेका हुन् ।
शनिबार हुने पहिलो खेल नेपला र क्यानडाबीच हुने छ । त्यस्तै आइतबार...