शनिबार, कार्तिक २४, २०८१
चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका बिरामीको प्रकार परीक्षण सुरु गरिएको छ । यसअघि नमूना बाहिर पठाइदै आएकोमा उपकरण खरिद गरेर यही परीक्षण सुरु गरिएको हो ।
अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार रक्तक्यान्सरका प्रकार परीक्षण गर्ने फ्लो साइटोमेट्रि सेवा...
बिहिबार, कार्तिक २२, २०८१
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि चुनावी कमाण्डर खटाएको छ ।
बुधबार केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको सभापतित्वमा बसेको बैठकले सातै प्रदेशमा चुनावी अभियान अघि बढाउन विभिन्न नेत...
बिहिबार, कार्तिक २२, २०८१
काठमाडौँ। आगामी मंसिर १६ मा हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक समन्वय र सहजीकरण गर्न नेताहरुलाई जिम्मेवारी तोकेको छ।
उपनिर्वाचनमा कांग्रेस उम्मेदवारहरुलाई विजयी बनाउन नेताहरुको जिम्मेवारी निर्धारण गरिएको हो।
कांग्रेसले...
आइतबार, कार्तिक ०४, २०८१
काठमाडौँ । ब्राजिलका स्टार खेलाडी नेइमार एक बर्षपछि मैदानमा फर्किने भएका छन् । उनको क्लब अल हिलालले नेइमार ठिक भएर खेल्नका लागि तयार भएको जानकारी दिएको छ ।
नेइमार अब आगामी सोमबार हुने एएफसी च्याम्पियन्स लिग अन्तर्गतको खेलमा युएईको क्लब अल ऐनविरुद्ध खेल्न तयार रहेका छन् । उनी टिमसँगै युएई प्रस...
आइतबार, कार्तिक ०४, २०८१
काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गरेमा सवारी चालकलाई ई-चलान (डिजिटल चिट) दिने प्रणालीको सुरूवात गरिएको छ।
आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजवा गरिएको एक कार्यक्रमबीच नयां प्रणालीको उद्घाटन गरिएको हो।
यसरी जारी भएको चीटमा उल्लेखित जरिवाना रकम सवारी चालकहरूले डिज...
आइतबार, कार्तिक ०४, २०८१
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ ।
आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारका काम बारे छलफल भएको बताइएको छ ...
आइतबार, कार्तिक ०४, २०८१
काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलरले चलचित्रकर्मी देखि आम दर्शकको मन जित्न सफल भएको छ ।
तिहारको लामो बिदा पारेर कात्तिक १५ गते रिलिज हुने गन्दर्व समूदायको कथा भनेको चलचित्रको ट्रेलरलाई दर्शकले मन पराएका छन् । चलचित्रकर्मी र आम दशर्कले ट्रेलरको तारिफ गर्दै सिनेमाबाट पनि अपेक्ष...
आइतबार, कार्तिक ०४, २०८१
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देश र...
शनिबार, कार्तिक ०३, २०८१
समता प्रेस। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले काङ्ग्रेस कम्युनिस्टका कारण मुलुक गम्भीर अवस्थामा पुगेको बताएका छन् ।
जनता समाजवादी पार्टी नेपाल महोत्तरीद्वारा आयोजित 'जनता संग जसपा नेपाल, आधारभुत संगठन निर्माण' सम्बन्धी अनुगमन तथा समीक्षा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष...
मंगलबार, आश्विन २९, २०८१
समता प्रेस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेले भाटभटेनीका संचालक मीन बहादुर गुरुङको सहयोगमा उनको जमिनमा पार्टी कार्यलय बनाउन लागेको विषयप्रति टिप्पणी गरेका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राज्यले ठुला व्यवसायीलाई भूकम्प प्रभावितलाई घर बनाउन, पुल बनाउन,...