मंगलबार, चैत्र १२, २०८१
करिडोरदेखि पुलसम्म पहुँच सडकको ट्र्याकका लागि नयाँ सहमति, ०८३ मंसिरभित्र पुल निर्माण भइसक्ने
तेह्रथुम। तमोर करिडोर (धरान-पाँचथर-ताप्लेजुङ) सडकले पहाड र तराईको दुरी छोटो बनाएको छ। तमोर किनारमा पाँचथरका पाखा भित्ता भएर बनेको उक्त सडक कालोपत्रे हुँदै गर्दा अर्कोपट्टि तेह्रथुमको पाखा भित्ताका सर्...
शुक्रबार, चैत्र ०८, २०८१
दिपेश रोक्का, बेल्टार । दलित अधिकार सञ्जाल उदयपुरको आयोजनामा अन्तर्राष्ट्रिय रंगभेद तथा भेदभाव उन्मूलन दिवस आज चैत ८ गते भव्य रूपमा सम्पन्न भएको थियो । गाईघाट बजारको परिक्रमा गरेर पिपल चोकको खुल्ला सभामा कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा गौरव बहादुर विश...
बुधबार, चैत्र ०६, २०८१
दिपेश रोक्का,
बेल्टार । अन्तर्राष्ट्रिय रंगभेद तथा छुवाछुत उन्मूलन दिवस उदयपुरको सदरमुकाम गाईघाटमा भव्य रूपमा मनाइने भएको छ। दलित अधिकार सञ्जाल उदयपुरको आयोजनामा हुने कार्यक्रममा जिल्लाभरका दलित अधिकारकर्मीहरू सहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहनेछ। यो कार्यक्रम सबै दलका जनवर्गीय...
सोमबार, चैत्र ०४, २०८१
तेह्रथुम। आठराई गाउँपालिकाले मदन पुरस्कार विजेता लेखक भगिराज इङनामलाई दुई लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ।
गाउँपालिकाको वडा नं. ४ इवामा जन्मिएर हाल काठमाडौँ महानगरपालिका-२९ मा बसोबास गर्दै आएका इङ्नामलाई गाउँ कार्यपालिकाको निर्णयबमोजिम लेखक इङ्नामलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष दिलकुम...
शनिबार, फाल्गुण २४, २०८१
काठमाडौँ । सरोकारवालाले पितृसत्तात्मक सोच नफेरिएसम्म लैंगिक समानता प्राप्ति असम्भव रहेको बताएका छन् । शनिवार ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा वक्ताहरूले यस्तो बताएका हुन् ।
महिलाका सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक उपलब्धिहरूको समीक्षा गर्दै शनिवार व...
सोमबार, फाल्गुण १९, २०८१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्णबहादुर नेपालीलाई राजदूत पदमा नियुक्त गरेका छन् ।
सोमबार राष्ट्रपति पौडेलले नेपालीलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालय शीतल निवासले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा २८२ को उपधारा (१...
सोमबार, फाल्गुण १९, २०८१
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कार्य सम्पादनमा शून्य नम्बर पाएका छन्।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले उनलाई आर्थिक वर्ष २०८०/८१ मा गरेका कार्यसम्पादन मूल्यांकन आधारमा शून्य नम्बर दिएको हो।
ऊर्जा मन्त्रालय स्रोतका अनुसार घिसिङले बुझाएको कार्यसम्पा...
सोमबार, फाल्गुण १९, २०८१
काठमाडौं । नेपाल पिछडा वर्ग (ओबीसी) महासंघले पाँचबुँदे माग राख्दै सोमबारदेखि आन्दोलन सुरु गरेको छ ।
पिछडा वर्ग महासंघले काठमाडौंको माइतीघर मण्डलामा अनिश्चितकालीन धर्ना सुरु गरेको हो । उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति, पिछडिएको समुदाय (ओबीसी) उत्थान विकास समिति र वादी समुदाय उ...
आइतबार, फाल्गुण १८, २०८१
तेह्रथुम । आठराई गाउँपालिका-५ छातेढुंगास्थित पोखरी माध्यमिक विद्यालयको भवन निर्माण हुने भएको छ । विद्यालयको पूरानो भवन क्षतिग्रस्त भएपछि नयाँ भवन निर्माण नहुँदा विद्यालयको पठनपाठनमा समेत प्रभावित छ ।
भवन नहुँदा विद्यालयको प्रशासनिक तथा शैक्षिक कार्यक्रमहरू प्रभावित हुँदै आएका छन् । ह्युमन पीस...
आइतबार, फाल्गुण ११, २०८१
रोल्पा । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दलको एउटा नेताले भ्रष्टाचार गर्दा त्यसको आरोप र अपजस सिंगो पार्टी र त्यो पार्टीका सबै नेताहरूलाई दिने कुरा न्यायसंगत नहुने बताएका छन् । उनले अहिलेसम्मका सबै भ्रष्टाचारको छानविन गरी दोषीहरूलाई सजायको दायरामा ल्याउन उच्चस्...