सोमबार, बैशाख १७, २०८१
काठमाडौं । दुबईको अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम शुरु भएको छ । संयुक्त अरब इमिरेट्सले झण्डै ३५ अर्ब डलरको लागतमा बन्ने टर्मिनल ‘विश्वको सबैभन्दा ठूलो’ टर्मिनल हुने जनाएको छ ।
दुबईका शासक तथा संयुक्त अरब इमिरेट्सका प्रधानमन्त्री शेख मोहम्मद बिन राशिद अल मकतुमले सामाजिक...
सोमबार, बैशाख १०, २०८१
काठमाडौं । भारतविरोधी छवि बनाएर माल्दिभ्सको राष्ट्रपति बनेका मोहम्मद मुइज्जुको पार्टीले संसदीय निर्वाचनमा पनि ठूलो सफलता हासिल गरेको छ । आइतबार भएको निर्वाचनमा उनको पार्टीले संसदको ९३ सिटमध्ये ६६ सिट जित्दै बहुमत हासिल गरेको छ ।
माल्दिभ्समा आइतबार बिहान ८ बजेदेखि साँझ ५ः३० बजेसम्म मतदान भएको ...
बुधबार, चैत्र २१, २०८०
काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी२० कपमा गुजरातलाई ८ रनले हराउँदै फाइनलमा पुगेको छ। १८२ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनायो।
गुजरातका कप्तान उमागं पटेलले २४ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४७ रन बनाए। अभिषेक देशाई २०, स्मित पटेल १९ र प्रिय...
मंगलबार, चैत्र ०६, २०८०
काठमाडौं । साहित्यकार केदार पोखरेल 'जफेली' को कविता संग्रह 'मान्छे मर्ने तलाउ' सार्वजनिक भएको छ । यो उनको सातौँ कृति हो । सो पुस्तकको पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले भक्तपुरमा एक समारोहका बीच लोकार्पण गरेकी हुन् ।
कवि पोखरेलले पुस्तकमा ९० वटा छन्दबद्ध कविताहरु संग्रहित गरेका छन् । उनका अ...
आइतबार, चैत्र ०४, २०८०
दाङ । दाङमा जातीय विभेद अन्त्य गर्न युवा सञ्जाल गठन गरिएको छ । विभेद अन्त्यका लागि सचेतना फैलाउन तुलसीपुर उपमहानगरपालिकामा रहेका दुई र दङ्गीशरण गाउँपालिकामा एक गरी तीन सामुदायिक विद्यालयमा किशोर–किशोरी सञ्जाल गठन गरिएको हो ।
दाङका अन्य विद्यालयमा पनि यो सञ्जाल गठन गर्ने दलित महिला सङ्घ दाङका अध्य...
मंगलबार, कार्तिक १४, २०८०
काठमाडौं । राष्ट्रिय दलित आयोगका सदस्य एवम् प्रवक्ता सुन्दर पुर्कुटी र अष्ट्रेलियाकालागि नेपाली राजदूत कैलाशराज पोखरेलबीच भेटवार्ता भएको छ ।
अष्ट्रेलिया भ्रमणमा रहेका आयोगका प्रवक्ता पुर्कुटी क्यानबेरास्थित दुतावासको कार्यालयमै पुगेका थिए ।
त्यसक्रममा सदस्य पुर्कुटी र राजदूत पोखरेलबीच अष्ट्र...
बिहिबार, आश्विन १८, २०८०
काठमाडौं । भारतको बिहार प्रदेशमा कुल जनसंख्याको ८० प्रतिशतभन्दा धेरै पिछडा वर्गको बसोबास रहेको खुलेको छ ।
बिहार सरकारले अघिल्लो वर्ष गरेको गणनाअनुसार सार्वजनिक तथ्यांकमा दलितसहित पिछडा वर्गको जनसंख्याको बाहुल्यता रहेको देखिएको हो । बिहारको कुल जनसंख्या १३ करोड ७ लाख छ। त्यसमध्ये सबैभन्दा बढी ...
सोमबार, भाद्र ०४, २०८०
काबुल । अफगानिस्तानको नेतृत्व गरिरहेको तालिबानी सरकारको उच्च शिक्षा मन्त्रालयले महिला विद्यार्थीहरूका लागि विश्वविद्यालयहरू पुनः खोल्ने योजनामा काम गरिरहेको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन्।
मन्त्रालयको समितिले मन्त्रालयको वार्षिक प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा सो बारे जा...
सोमबार, साउन १५, २०८०
काठमाडौं। भारतको उत्तरपूर्वी राज्य मणिपुर करिब ३ महिना यता विश्व सञ्चारमाध्यममा छाएको छ । त्यहाँ भइरहेको हिंसा, आगजनी, दुर्व्यवहार र मानवअधिकार हननका घटनाले विश्वकै ध्यान खिचेको छ ।
मे ३ बाट हिंसा भड्किन सुरू भएको थियो । त्यसयता करिब १५० जनाको मृत्यु भइसकेको छ । ५०० भन्दा बढी घाइते भएका छन् ।...