शनिबार, पौष २६, २०८२
काठमाडौं । एमालेले अध्यक्ष केपी शर्मा ओलीले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप, त्यहाँका राष्ट्रपतिलाई नियन्त्रणमा लिएको घटना र अमेरिकामा मुद्दा चलाइएको विषयलाई अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र सङ्घको बडापत्रविपरीत भएको भन्दै विरोध गरेका छन् ।
यस्तो कार्यले सार्वभौमसत्ता, अहस्तक्षेप र...
शनिबार, पौष १९, २०८२
काठमाडौं । अमेरिकाले भेनेजुएलमा आक्रमण गरेको छ। विभिन्न सञ्चारमाध्यमहरुले अमेरिकी सेनाले भेनेजुएलामा आक्रमण गरेको दाबी गरेका छन् ।
सरकारी स्रोतको हवाला दिदैं राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा आक्रमण भएको जनाएको उनीहरुले उल्लेख गरेका छन्।
यसअघि भेनेजुएलाको राजधानी काराकासमा धेरैपटक बिस्फोट...
शनिबार, पौष १९, २०८२
काठमाडाै । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सरकारले शान्तिपूर्ण प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि गोली चलाए अमेरिकाले हस्तक्षेप गर्ने चेतावनी दिएका छन्।
इरानमा आइतबारदेखि सुरू भएको प्रदर्शन हिंसात्मक बन्दै गएपछि त्यहाँ प्रहरीले गोली चलाएको छ। शुक्रबारसम्म ७ प्रदर्शनकारीको मृत्यु भए...
आइतबार, पौष १३, २०८२
काठमाडाै । रुस–युक्रेनबीच झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई आइतबार भेटवार्ताका लागि स्वागत गर्नुहुने भएको छ । दुवै नेताले फ्लोरिडाको पाम बीचस्थित राष्ट्रपति ट्रम्पको निजी क्लब मार–ए–लागोमा भे...
शनिबार, मंसिर २७, २०८२
काठमाडाै । संयुक्त राष्ट- संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ ।
उप प्रवक्ता फर्हान हकका अनुसार, उक्त आक्रमण राजधानी न्यालाबाट करिब १५० किलोमिटर दक्षिणपश्चिममा भएको थियो । डारफ...
मंगलबार, मंसिर २३, २०८२
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर बिच आज भेटवार्ता भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सिंहदरबारमा भएको भेटमा उहाँहरूबीच नेपाल र भारतबीचको सम्बन्ध, द्विपक्षीय सहकार्य, वर्तमान अवस्था तथा नेपालको वर्तमान सरकारको प्राथ...
सोमबार, मंसिर २२, २०८२
काठमाडौं । शनिवार राति उत्तरी गोवाको नाइटक्लब तथा रेस्टुराँमा भएको भीषण आगलागीमा परी ज्यान गुमाउने संख्या २५ पुगेको छ जसमध्ये पाँच जना नेपाली रहेको दिल्लीस्थित नेपाली दूतावासले पुष्टि गरेको छ।
गोवा प्रहरीले दिएको विवरणअनुसार पाँच जना उक्त स्थानमा काम गर्ने कर्मचारी रहेका छन् ।
सोमवार बिहान...
सोमबार, मंसिर २२, २०८२
एजेन्सी : क्षेत्रीय संगठन युरोपियन यूनियन (ईयू)ले सोमबार आप्रवासन नीति कडा गर्नका निम्त्ति महत्त्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ। जस अन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ खोल्ने योजना पनि समावेश रहेको छ ।
ब्रुसेल्समा आन्तरिक मन्त्रीहरूको भेलाले यी नयाँ उपायहरूमा मतदान गर्नेछन्, जसमा आप्र...
शुक्रबार, मंसिर १९, २०८२
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लिमा स्वागत गरे । भारत भ्रमणकाक्रममा पुटिन शुक्रबार नयाँ दिल्लि आइपुगेका हुन्।
मोदीले पुटिनसँग दिल्लीमा महत्त्वपूर्ण बैठक गरेको बीबीसीले जनाएको छ । दुई नेताले भारत र रुसको मित्रताका बारेमा चर्चा गर्दै ...
सोमबार, मंसिर १५, २०८२
काठमाण्डाै। इन्डोनेशियाको सुमात्रा टापुका तीन प्रान्तमा आएको विनाशकारी बाढी र पहिरोले मृत्यु हुनेको सङ्ख्या ५०२ पुगेको छ भने ५०८ जना अझै बेपत्ता रहेको इन्डोनेशियाको राष्ट्रिय दैवी प्रकोप व्यवस्थापन निकायले सोमबार जनाएको छ ।
निकायका अनुसार उद्धार कार्य प्रभावित क्षेत्रमा तीव्र गतिमा जारी रहेको...