२०-३० हजारमा नयाँ मोबाइल किन्न चाहानुहुन्छ? यस्ता छन् विकल्प
काठमाडौं । स्मार्टफोनका दर्जन बढी ब्राण्ड नेपाली बजारमा स्थापित छन् । तिनका सयौं मोडलका नयाँ फोन हरेक वर्ष सार्वजनिक हुन्छन् । जसको मूल्य केही हजारदेखि तीन लाखभन्दा माथिसम्मका छन् ।
महँगो फोनको चर्चा व्यापक हुन्छ, तर व्यापार भने बजेट फोनहरूकै बढी भइरहेको हुन्छ । त्यसैले १५ देखि ३० हजार मूल्यक...

