सोमबार, पौष २१, २०८२
काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषदको बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अुनसन्धान निर्देशक पदमा अुनसन्धान निर्देशक ओमबहादुर खड्कालाई बढुवा गर्ने निर्णय गरेको छ।
आज सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिएका ...
सोमबार, पौष २१, २०८२
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई फुट्न नदिने बताएका छन् । सोमबार पत्रकारहरूसँगको कुराकानीमा सिटौलाले अरुको चाहना कांग्रेस फुटोस् भन्ने भए पनि त्यसो हुन नदिने बताए।
नेता सिटौलाले पार्टीको विशेष महाधिवेशन नहुने ठोकुवा पनि गरे। ‘विशेष महाधिवेशन हुँदैन। हुन दिँदै...
आइतबार, पौष २०, २०८२
काठमाडौं । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जाँचबुझ आयोगले बयानका लागि पत्र काटेको छ।
पत्र आइतबार नै पठाइएको आयोग स्रोतले जनाएको छ।
पत्र काटिए पनि बयानमा कहिले उपस्थित हुने भनेर खुल्न बाँकी छ। ओलीले आयोगमा बयानका लागि नजाने अडान लिँदै आएका छन्।
आइतबार, पौष २०, २०८२
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले देशको वर्तमान अवस्था गम्भीर रहेको भन्दै राष्ट्रिय एकताका लागि आन्दोलनको आवश्यकता औंल्याएका छन्।
आइतबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय संकल्प : पृथ्वीपथ’ विषयक कार्यक्रममा बोल्दै प्रसाईंले अहिले अधिक...
आइतबार, पौष २०, २०८२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीमा ४ पदाधिकारी थपिने भएका छन्।
आज बसेको सचिवालय बैठकले पदाधिकारीमा उपसभापति १, महामन्त्री १, सहमहामन्त्री १ र सहप्रवक्ता १ जना थप्ने निर्णय गरेको हो।
प्रवक्ता मनिष झाका अनुसार पार्टी एकीकरण एवं विस्तारको क्रममा यसअघि गरेको सम्झौता कार्यान्वयनको लागि विध...
आइतबार, पौष २०, २०८२
काठमाडौँ । चीनले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो दम्पती तत्काल रिहा गर्न अमेरिकालाई आग्रह गरेको छ।
आइतबार चीनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेको हो। चीनले भेनेजुएलाका नेता मदुरोलाई बलपूर्वक पक्राउ गरी लगेको चिन्ता समेत व्यक्त गरेको छ। चीनले राष्ट्रपति मदुरो र उनकी श...
आइतबार, पौष २०, २०८२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक सुरू भएको छ। बैठक कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक तयारी स्वरूप सुरू भएको हो।
बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित बिषयमा छलफल हुँदैछ।
यो सचिवालय बैठक पार्टी सभापति रवि लामिछाने जिम्...
शनिबार, पौष १९, २०८२
काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले तोकिएको मितिमा नै निर्वाचन हुन्छ भन्नेकुरामा अझै विश्वस्त हुने अवस्था नरहेको बताएका छन् ।
शनिवार बुटवलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले सो कुरा बताएका हुन् ।
उपाध्यक्ष पौडेलले निर्भयताका साथ निर्वाचन गराउनका लागि...
शनिबार, पौष १९, २०८२
काठमाडौं । नेपाली कांग्रेसभित्र खुला रुपमै समानान्तर प्रक्रिया र गतिविधिले तिब्रता पाएको छ । विशेष र नियमित महाधिवेशनको तयारीसहित संस्थापन र इतर पक्ष आमनेसामने बनेका छन्। जसका कारण कांग्रेसमा समानान्तर संरचना निर्माण हुने जोखिम बढेको छ।
शुक्रबारको कार्यसम्पादन समितिको बहुमतले आगामी २८–३१ वैशा...
शनिबार, पौष १९, २०८२
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले पार्टी भित्रको पछिल्लो अवस्थाका बारेमा काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिलगायत महत्वपूर्ण व्यक्तिहरूसँग अन्तरक्रिया गरी सुझाव लिएका छन्।
बिशालनगरस्थित शेखर कोइरालाको सम्पर्क कार्यलयमा भएको छलफलमा अहिलेको वि...