बिहिबार, आश्विन १०, २०८१
समाता प्रेस ,काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन निर्माण गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्धय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णय विरुद्ध परेका रिटको पूर्ण सुनु...
बिहिबार, आश्विन १०, २०८१
समाता प्रेस ,काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री (भाईस प्रिमियर) दिङ स्वेयस्याङ् बीच बेईजिङस्थिति ग्रेट हलमा भेटवार्ता भएको छ ।
सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले चीन सरकारले नेपाललाई प्रदान गर्दै आएको सहायताप्रति धन्...
बुधबार, आश्विन ०९, २०८१
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ ।
आयोगले आज एक सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई भोलिदेखि दर्ताका लागि भनेको हो ।
आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई ने...
बुधबार, आश्विन ०९, २०८१
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रविन्द्र मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले खण्डन गरेको छ ।
अध्यक्ष प्रचण्डका स्वीकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उनको मनगढन्ते धारणा भएको...
शनिबार, आश्विन ०५, २०८१
चितवन । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले शिक्षा क्षेत्रमा गुणस्तरीयता र विद्यार्थीहरुको समस्या समाधानको लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
शनिबार नेविसंघ कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुर क्याम्पसद्वारा आयोजित अध्ययनरत, आगन्तुक विद्यार्थीहरुको स...
बिहिबार, आश्विन ०३, २०८१
काठमाडौँ । नेपाली कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागले श्रमसम्बन्धी विमर्श कार्यक्रम गर्ने निर्णय गरेको छ ।
विभागको पहिलो बैठकले श्रमिक तथा ट्रेड युनियनका सवाललाई पार्टीभित्र र राज्यको नजरमा पर्ने गरी बहसमा ल्याउन पहल गर्ने र त्यसका लागि वैचारिक तथा बहस र विमर्शका कार्यक्रमहरू निरन्तर आ...
बुधबार, आश्विन ०२, २०८१
काठमाडौं । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाले चितवनमा फेरी उपनिर्वाचनहुने टिप्पणी गरेका छन् ।
रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा चल्ने दाबी गर्दै बास्कोटाले चितवनमा पाँच बर्षमा तीन वटा निर्वाचन हुने बताएका हुन् ।
बास्कोटाले सामाजिक सञ्जालमा ल...
बिहिबार, भाद्र ०६, २०८१
काठमाडौं । संङ्घीय संसद् अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विषयगत समितिमा हेरफेरदेखि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर लगायत कार्यसूची छन् ।
बैठकको सुरुमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफे...
बुधबार, साउन २३, २०८१
काठमाडौं । सरकार गठन र राजनीतिक नियुक्तिमा दलितलाई गरिएको घृणाविरुद्ध हातखुट्टामा नेल लगाएर माइतीघरमा विरोध प्रर्दशन सुरु भएको छ । दलितका लागि दलित अभियान नेपालको समन्वयमा अभियानका संयोजक खगेन्द्र सुनार सहितका युवाहरुले बुधबारदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन सुरु गरेका छन् । संविधानको व्यवस्...
शुक्रबार, साउन १८, २०८१
काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले दलित समुदायमाथिको विभेद बेलैमा अन्त्य नगरे देशमा फेरि विद्रोह निम्तिने चेतावनी दिएका छन् । ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति’ले दलित सांसदसँग बिहीबार गरेको संकल्प प्रस्ताव बारेको छलफलमा सहभागी सांसदले यस्तो चेतावनी दिएका हुन् ।
राष्ट्रिय सभामा...