शनिबार, जेठ ३१, २०८२
काठमाडौँ। अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रोफेसर मुहम्मद युनुस र बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यवाहक अध्यक्ष तारिक रहमानबीच लण्डनमा भएको महत्वपूर्ण बैठकले बंगलादेशको आगामी राष्ट्रिय निर्वाचनका सम्बन्धमा महत्वपूर्ण राजनीतिक संकेत प्राप्त गरेको छ ।यसै क्रममा प्राध्यापक युनुसले आवश्यक ...
शनिबार, जेठ २४, २०८२
काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था, नेपाल दलित संघको कार्यसम्पादन समिति गठन भएको छ । संघका सभापति लोकबहादुर विश्वकर्माले संघका २२ जना केन्द्रीय सदस्यहरुलाई कार्यसम्पादन समितिमा मनोनित गरेका हुन् ।
नेपाल दलित संघको विधानको धारा १६ को उपधारा ५ बमोजिम २२ जना संघका केन्द्रीय सदस्य केन्द्रीय...
बुधबार, जेठ २१, २०८२
काठमाडौँ । संविधान र कानुनले जातीय भेदभाव र छुवाछुतलाई निषेध गरे पनि समाजमा यस्तो विभेद अझै पनि कायम रहेको भन्दै सरोकारवालाहरूले राजनीतिक दल र नेतृत्व जिम्मेवार बन्नुपर्ने सुझाव दिएका छन् ।
बुधबार जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको सन्दर्भमा नेपाली कांग्रेसको केन्द्रीय दलित समन्वय तथा सह...
बिहिबार, जेठ १५, २०८२
काठमाडौँ । सरकारले भगत सर्वजित उद्यमशीलता विकास कार्यक्रमका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको छ। बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दलित समुदायको परम्परागत सीप, कला र पेशाको संरक्षण गर्दै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न भगत सर्वजित उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्ने घोषणा गरे...
बिहिबार, जेठ १५, २०८२
काठमाडौँ । सरकारले समाजमा व्याप्त जातीय भेदभाव र छुवाछूतविरुद्ध जनचेतना फैलाउन राष्ट्रिय अभियान चलाउने घोषणा गरेको छ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सरकारले जातीय भेदभाव र छुवाछूतविरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेका...
बिहिबार, जेठ १५, २०८२
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि अनुमानित आम्दायी र खर्चको विवरण प्रस्तुत गरेका हुन्।
बजेट वक्तव्य हुँदाका ७ तस्बिर :
शुक्रबार, जेठ ०९, २०८२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ।
रविकी पत्नी निकिता पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्चले थुनामा पठाउनेउच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको हो।
सर्वोच्चका न्यायाधीशहद्वय डा. नहकुल सुवेदी...
शुक्रबार, जेठ ०९, २०८२
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा राखिएको दुई वर्षे ‘कुलिङ पिरियड’को प्रावधान यथावत रहने बताएका छन्।
‘कुलिङ पिरियड’विरुद्ध सरकारका सचिवहरूदेखि मुख्यसचिवसम्मले विरोध जन...
बिहिबार, जेठ ०८, २०८२
काठमाडौँ। नेपाल उत्पीडित जातीय मुक्ति समाजको ७ औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा मनोहर विश्वकर्मा पौडेल चयन भएका छन्।
यसअघि पनि अध्यक्ष रहेका उनी सम्मेलनबाट सर्वसम्मतरुपमा दोश्रो कार्यकालका लागि अध्यक्ष बनेका हुन्। नेकपा एमालेको भातृ संस्था समाजको उपाध्यक्षमा मैना अच्छामी र निर्मल देउला चयन भ...
बुधबार, जेठ ०७, २०८२
काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरणको अन्तिम म्याद असार मसान्तसम्मलाई तोकेको छ। महामन्त्री गगनकुमार थापा संयोजकत्वको 'क्रियाशील सदस्यता व्यवस्थापन समिति'को बुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले असारभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक...