बिहिबार, पौष २४, २०८२
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताएका छन् ।
आज चितवन जिल्ला अदालतमा उपस्थित भएर फर्कने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्...
बिहिबार, पौष २४, २०८२
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई पार्टीको आन्तरिक विवादमा प्रवेश नगर्ने जवाफ दिएको छ।
विशेष महाधिवेशन पक्षधरले तत्काल महाधिवेशन गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई निर्देशन दिन अनुरोधसहित आयोगमा पत्र पठाएको थियो।
महामन्त्रीद्वय थापा र शर्माले बु...
बिहिबार, पौष २४, २०८२
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच विहीबार भेटवार्ता भएको छ।
नेता कोइरालाले केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजालाई साथमा लिएर देउवा निवास महाराजगञ्जमा भेट्न पुगेका थिए।
विशेष महाधिवेशनका नाममा पार्टीभित्र उत्पन्न विवादबारे सभापति देउवासँग कुराकानी गर्न...
बिहिबार, पौष २४, २०८२
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
आज दिउँसो ४ बजे बस्नेगरी सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्नेगरि पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले बैठक डाकेका हुन्।
विशेष महाधिवेशनको मुखमा कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेक...
बिहिबार, पौष २४, २०८२
काठमाडौं । नेपाल सरकारले अमेरिका–भेनेजुएला तनावबारे चासो व्यक्त गर्दै सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ ।
नेपालको परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति निकालेर तनाव थप चर्किन सक्ने कुनै पनि कदम नचाल्न आग्रह गरेको हो ।
अमेरिकी सेनाले भेनेजुएलाको राजधानी लगायतका शहरमा आक्...
बिहिबार, पौष २४, २०८२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ।
बिहीबार बिहान राप्रपाका अध्यक्ष लिङ्देन भेटवार्ताका लागि रवि निवास पुगेका हुन्।
उनीहरूबीच पछिल्लो राजनीतिक अवस्था, फागुन २१ गते हु...
बिहिबार, पौष २४, २०८२
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले आफ्नो निर्णयमा भाग्ने वा जिम्मेवारीबाट पन्छिने नभई आत्मसम्मान, नैतिकता र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता भएको स्पष्ट पारेका छन्।
जेनजी आन्दोलनपछि गठन भएको सरकारमा ११५...
बुधबार, पौष २३, २०८२
काठमाडौं । राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचन कार्यालयका सूूचना अधिकारी तिर्थ अधिकारीका अनुसार अन्य क्लस्टरबाट अरूको उम्मेदवारी नपरेपछि थापा निर्विरोध निर्वाचित भएका हुन्। निर्वाचित भएको घोषणा हुन भने बाँकी छ । निर्विरोध भ...
बुधबार, पौष २३, २०८२
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको हद र विगतको स्वघोषणा अनिबार्य हुनुपर्ने मागसहित दायर भएको एक रिटमा सर्वोच्च अदालतले निर्वाचन आयोगसँग निर्वाचन आचारसंहिता र उम्मेदवारले भर्नुपर्ने स्वघोषणा फर्म झिकाएको छ।
सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाक...
बुधबार, पौष २३, २०८२
काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रिय सभालाई प्रभावहिन होइन प्रभावकारी सदनको रुपमा स्थापित गर्ने बताएकी छन्।
राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारमा चयन भएपछि उनले राष्ट्रिय सभा प्रभावहिन सदन हो भन्ने बुझाई रहेको भन्दै यसलाई प्रभावकारी बनाउने र संविधान स्थापित गर्ने काममा आ...