शुक्रबार, आषाढ २०, २०८२
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य हरिशरण नेपालीले भातृ संस्थाहरू पार्टीका पिल्लरहरूको रुपमा रहेको बताएका छन्।
उनले पिल्लर नै कमजोर भए पार्टी बलियो हुन नसक्ने बताए। केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता नेपालीले भातृ संस्थाहरूको अधिवेशन यथासक्य चाँडो सम्पन्न गर्ने गरी मिति सुनिश...
बिहिबार, आषाढ १९, २०८२
काठमाडौँ। सरकारले बजेटमार्फत् सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाएको १३ प्रतिशत भ्याट अव्यवहारिक रहेको भन्दै आन्दोलनरत सुनचाँदी व्यवसायीहरूले बिहीबार पनि विरोध
र्याली निकालेका छन्। सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत् सुनलाई विलासिताको वस्तुकोरुपमा कर लगाएपछि व...
बुधबार, आषाढ १८, २०८२
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको महाधिवेशन आगामी मङ्सिर २६–२८ गते हुने भएको छ ।
निर्देशन समितिको प्रस्तावअनुरूप उक्त मितिमा अनिवार्य सम्पन्न गर्नेगरी त्यही मितिसम्मका लागि तरुण दलको केन्द्रीय समितिको पदावधि थप गर्ने आज निर्णय गरिएको कांग्रेसले जनाएको छ ।
साथै तयार...
मंगलबार, आषाढ १७, २०८२
काठमाडौँ। नेपाली कांग्रेसले निजामती विधेयकमा समावेश ‘कुलिङ पिरियड’मा भएको त्रुटिबारे छानबिन गरी संलग्न व्यक्तिलाई कारवाहीका लागि माग गरेको छ।
मंगलबार पार्टी कार्यालय सानेपामा जारी पार्टीको केन्दीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका प्रवक्ता डा.प्रकाश शरण महतले सरकारले संशोधन ...
आइतबार, आषाढ १५, २०८२
काठमाडाैँ। नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति योग्यता प्रणालीमा आधारित खुला प्रतिस्पर्धाबाट नियुक्त हुने व्यवस्था गर्न माग गर्दै दबाब अभियान थालेको छ। केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आइतबार मातहतका क्याम्पस इकाइ समितिहरूलाई निर्देशन दिँदै योग्यता प्रणालीमा आधारित खुला ...
शुक्रबार, आषाढ १३, २०८२
काठमाडाैँ। नेपाली कांग्रेसका लोकप्रिय युवा नेता सांसद डा. सुनिल शर्माले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले विकासको नाममा बजेट वितरण गर्दा उत्तरदायित्वको लङ्गोटी पनि बेपत्ता भएको टिप्पणी गरेका छन् ।
‘तुइनको खतराप...
बिहिबार, आषाढ १२, २०८२
काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले साउन १५ गते कोदो दिवस मनाउन आग्रह गरेका छन् ।
बिहीबार काठमाडौमा नेपाल डेरी एसोसिएसनद्वारा आयोजित दही चिउरा प्रबद्र्धन कार्यक्रममा बोल्दै उनले असार १५ दही चिउरामा र धान दिवस मनाए झैं श्रावण १५ गते कोदो दिवसका साथै खिर खान आग्रह गरेका हुन् ।
उनले भने, ...
शुक्रबार, आषाढ ०६, २०८२
ललितपुर । ललितपुरको ग्वार्को स्थित फ्लाइओभरको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
शुक्रबार प्रधानमन्त्री ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उदघाटन गरेका हुन् ।
शुक्रबार उनले उक्त फ्लाइओभर उद्घाटन गरेका...
बिहिबार, आषाढ ०५, २०८२
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बिहीबार बस्दैछ । बैठक आज बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हो ।
आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्ने कार्यसूची रहेको ...
बुधबार, आषाढ ०४, २०८२
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकमा भएका ठूला राजनीतिक परिवर्तनहरू वाम लोकतान्त्रिक शक्तिहरूको सहकार्यकै कारण सफल भएको बताएका छन् ।
बुधबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित ‘पुष्पलाल राष्ट्रिय पुरस्कार २०८१’ समर्पण समारोहलाई सम्बोधन गर्...