सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन : एमाले सचिव भट्टराई

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन : एमाले सचिव भट्टराई

काठमाडौँ । सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सन्जाल नियमन निर्देशिकबाट नभई संसदबाट बन्ने कानुन अनुसार हुनुपर्ने बताएका छन्। ललितपुरमा शनिवार आयोजित आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले आफू संसदमा पुगेको सूचना प्रविधी लगायतका कानुन बनाएर मात...
१० हजार मेडिकल विद्यार्थी ल्याएर वर्षमा १ खर्ब रेभिन्यु भित्र्याउन सकिने

१० हजार मेडिकल विद्यार्थी ल्याएर वर्षमा १ खर्ब रेभिन्यु भित्र्याउन सकिने

काठमाडौंं। निजी मेडिकल कलेज तथा डेण्टल कलेजका कोषाध्यक्ष शान्तराम बतासले नेपालमा १० हजार मेडिकल विद्यार्थी भित्र्याउन सके वार्षिक १ खर्ब रुपैयाँ रेभिन्यु भित्र्याउन सकिने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले नेपालमा पर्यटन क्षेत्रबाट गत वर्ष...
छाउपडीमा महिलाले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न सांसद मिजारको माग

छाउपडीमा महिलाले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न सांसद मिजारको माग

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सीता मिजारले छाउपडीमा महिलाले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न माग गरेकी छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. १ मा छाउगोठमा सुतेको बेला सर्पले डसेर २८ वर्षीया कमला आउजीको मृत्यु भएको भन्दै सांसद मिजारले अहिलेको समयमा पनि छाउगोठमा महिलाको मृत्यु...
निर्वाचन निर्देशन अवज्ञा गर्ने २६ जनालाई कांग्रेसले गरायो सचेत

निर्वाचन निर्देशन अवज्ञा गर्ने २६ जनालाई कांग्रेसले गरायो सचेत

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले ०७९ को स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीको निर्देशनविरुद्ध गतिविधि गर्ने २६ जनालाई सचेत गराउने निर्णय गरेको छ। पार्टीबाट आधिकारिक रुपमा उठेका र पार्टीले समर्थन गरेका गठबन्धनका उमेदवारविरुद्ध उमेदवारी दिने व्यक्ति, उनीहरूका ...
विपद्‌‌पीडितको शीघ्र उद्धार र राहतमा सरकारको तयारी पुगेन : सांसद मिजार

विपद्‌‌पीडितको शीघ्र उद्धार र राहतमा सरकारको तयारी पुगेन : सांसद मिजार

काठमाडौँ। नेपाली कांग्रेसकी सांसद सीता मिजारले बर्सातको समयमा सम्भावित बाढीपहिरो जस्ता विपद्‌मा परेका पीडितलाई शीघ्र उद्धार तथा राहतका लागि सरकारको पर्याप्त तयारी नपुगेको बताएकी छन् । आज प्रतिनिधिसभाको बैठकमा सांसद मिजारले रसुवाको नेपाल-चीन सिमानास्थित भोटेकोशीमा आएको बाढीले क्षति पुर्‍याएको ...
कांग्रेस बैठक : ७ बुँदे सहमतिप्रति कांग्रेस प्रतिबद्ध, ९ बुँदामा सरकारको ध्यानाकर्षण

कांग्रेस बैठक : ७ बुँदे सहमतिप्रति कांग्रेस प्रतिबद्ध, ९ बुँदामा सरकारको ध्यानाकर्षण

काठमाडौँ। नेपाली कांग्रेसले जनभावना अनुसार काम गर्न भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। सोमबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले वर्तमान सरकारले विकास, सुशासन एवं समुन्नतिका लागि थप प्रभावकारिताका साथ काम गर्नुपर्ने भन्दै ९ बुँदा सरकारको ध्यानाकर्षण गराएको हो। गत वर्ष असारमा एमाले र कांग्...
एक हप्ता छलफलपछि सकियो कांग्रेस बैठक : सरकारको आलोचना, संविधान संशोधनका लागि कार्यदल [निर्णयको पूर्णपाठसहित]

एक हप्ता छलफलपछि सकियो कांग्रेस बैठक : सरकारको आलोचना, संविधान संशोधनका लागि कार्यदल [निर्णयको पूर्णपाठसहित]

  काठमाडौँ। एक हप्तासम्म छलफलपछि विभिन्न आठ वटा निर्णयहरू गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार सकिएको छ । सत्तारुढ गठबन्धनको एक घटक कांग्रेसले ९ महिनादेखि केन्द्रीय कार्यसमिति बैठक गरेको थिएन । सभापति शेरबहादुर देउवाले पार्टीबाटै सरकारको विरोध हुने भयले केन्द्रीय स...
अपाङ्गता भएका बालबालिकाका लागि समावेशी विद्यालय

अपाङ्गता भएका बालबालिकाका लागि समावेशी विद्यालय

तनहुँ। यहाँको आबुखैरेनी गाउँपालिकास्थित मित्रता समावेशी विद्यालय सञ्चालनमा आएको छ । अपाङ्गता बालबालिकाको शिक्षाका लागि सो विद्यालय सञ्चालनमा ल्याइएको हो । ‘शिक्षा सबैका लागि’ भन्ने मूलमन्त्र आत्मसात् गर्दै अपाङ्गता भएका बालबालिका लक्षित विद्यालय आइतबारदेखि सञ्चालनमा ल्याइएको हो। विद्यालयले फर...
सभापति, महामन्त्री उठ्ने भनेका नेताकै जिल्लामा क्रियाशील नवीकरण भएको छैन : नेता रसाइली

सभापति, महामन्त्री उठ्ने भनेका नेताकै जिल्लामा क्रियाशील नवीकरण भएको छैन : नेता रसाइली

काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले सभापति, महामन्त्री उठ्ने भनेर महाधिवेशन मागिरहेका नेताहरूकै जिल्लामा क्रियाशील सदस्यता नवीकरण नभएको बताएका छन्। उनले केन्द्रीय महाधिवेशन समयमा हुनुपर्छ भन्ने नेताहरूले आफ्नो जिल्ला र क्षेत्रको सदस्यता नवीकरणमा सामान्य सहजीकरण ...
नयाँ स्काउटहरूलाई दीक्षान्त, हेटौंडामा मामाघर नेपाल स्काउट ट्रुपको समारोह सम्पन्न

नयाँ स्काउटहरूलाई दीक्षान्त, हेटौंडामा मामाघर नेपाल स्काउट ट्रुपको समारोह सम्पन्न

हेटौंडा। मामाघर नेपाल टी.टी.एल. स्काउट ट्रुपको सदस्यता ब्याज दीक्षान्त समारोह (Investiture Ceremony) हेटौंडा–११ मा रहेको मामाघर नेपालको प्रागढमा सम्पन्न भएको छ।उक्त समारोहमार्फत नयाँ स्काउट सदस्यहरूलाई औपचारिक रूपमा विश्वव्यापी स्काउटिङ परिवारमा स्वागत गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उ...