शनिबार, भाद्र २८, २०८२
रुपन्देही। रुपन्देहीका किरण विकले जेनजी आन्दोलनपश्चात बनेको अन्तरिम सरकार समावेशी हुनुपर्ने माग गर्दै शिक्षा मन्त्रालयमा दाबी गरेका छन्।
शनिबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै विकले आफू जेनजी आन्दोलनमा रचनात्मक रुपमा सहभागी भएको र युवाहरुले नागरिक क्रान्ति गरेको बताउँदै अन्तरिम सरकार...
शनिबार, भाद्र २८, २०८२
काठमाडौं । घोषित निर्वाचत सम्पन्न गराउन साहयोग गर्न राष्ट्रपति रामचन्द्र पौडेलले अपिल गरेका छन्।
शनिबार एक वक्तव्य जारी गर्दै उनले कठिन परिस्थितिमा शान्तिपूर्ण निकास निस्किएकाले घोषित निर्वाचत सम्पन्न गराउन साहयोग गर्न अपिल गरेका हुन्।
राष्ट्रपति पौडेलले संविधान, संसदीय प्रणाली र संघीय गणत...
शनिबार, भाद्र २८, २०८२
काठमाडौँ। नेपाली सेनाले नियन्त्रणमा लिएको निवर्तमान मन्त्रीहरुलाई छोड्न थालिएको छ।
जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी ओलीसहित सबै मन्त्री र पार्टी प्रमुखहरुलाई सेनाले नियन्त्रणमा लिएको थियो।
सेनाले सुरक्षाका निम्ति भनेर नियन्त्रणमा लिएका तत्कालीन मन्त्रीहरुलाई विभिन्न गणमा ...
शनिबार, भाद्र २८, २०८२
काठमाडौं । नयाँ अन्तरिम सरकारको नेतृत्व लिन आइपुगेकी प्रधानमन्त्री सुशीला कार्कीलाई पहिलो गाँसमै ढुंगा लागेको छ। प्रधानमन्त्री नियुक्त भएलगत्तै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी उनले प्रधानमन्त्री भएपछिको पहिलो निर्णयमै आठ राजनीतिक दलको विरोध खेप्नुपरेको छ।
शुक्रबार राति प्रधानमन्त्रीको श...
शुक्रबार, भाद्र २७, २०८२
काठमाडौँ। जेन–जी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्ताले २०८२ भदौ २३ र २४ गते (सोमबार र मंगलबार) काठमाडौँमा गरेको प्रदर्शनले मुलुकको ऐतिहासिक प्रशासनिक केन्द्र सिंहदरबार ध्वस्त हुन पुगेको छ। सोमबार संसद् भवन घेराउ गर्न पुगेका युवालाई रोक्न प्रहरीले बल प्रयोग गर्दा १९ जनाको मृत्यु भएपछि अर्क...
शुक्रबार, भाद्र २७, २०८२
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले २४ गते मुलुकभरिका अपराधीहरूले गरेको ताण्डवले राजनीतिक पार्टीहरूको नालायकीको पराकाष्टालाई छर्लंग पारेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार स्ट्याटस लेख्दै भूसालले मुलुकमा क्रियाशील मुख्य दलहरूको राजनीतिक संरचना र प्रक्रियाक...
मंगलबार, भाद्र २४, २०८२
काठमाडाै । दर्जनभन्दा बढी कलिला युवाले सडकमा बगाएको रगतको पृष्ठभूमिमा तपाईंले कुर्सीमा बसिरहन सुहाउँछ ? सोमवारको यो आन्दोलनबाट अहिलेको सरकारको वैधता सकिएको छ। भविष्यका लागि कस्तो नेतृत्व, विधि र रोडम्याप बनाउने भन्ने कुरामा मानिसहरूले बहस गर्लान्। तर, अहिलेका लागि चाहिं प्रधानमन्त्री ओलीजी, योर ...
आइतबार, भाद्र २२, २०८२
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले व्यावसायिक र तटस्थ निजामती सेवाको अभावमा कुनै पनि राष्ट्रको शासन पद्धति प्रभावकारी बन्न नसक्ने बताएकी छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सक्षम, पारदर्शी, जवाफदे...
शनिबार, भाद्र २१, २०८२
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि पार्टी गलत नहुने बरु पार्टीमा आबद्ध व्यक्ति गलत हुने बताएका छन् ।
शनिबार नेपाली कांग्रेस, काठमाडौँ महानगर–३० कार्यसमितिले आयोजना गरेको ‘बिपीको विचार र वर्तमान नेपालको राजनीति’ विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले कांग्रे...
शनिबार, भाद्र २१, २०८२
लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले जनतामुखी र ऐतिहासिक उपलब्धिहरू हासिल गरे पनि प्रचारप्रसारको कमजोरीका कारण त्यसको मूल्याङ्कन जनतासमक्ष पूर्ण रूपमा पुग्न नसकेको बताएका छन् ।
लमजुङको मध्यनेपाल नग...