एमाले युवाहरुको पार्टी हो : महासचिव पोखरेल

एमाले युवाहरुको पार्टी हो : महासचिव पोखरेल

काठमाडौँ।  एमालेका महासचिव शंकर पोखरेलले एमाले युवाहरूको पार्टी भएको बताएका छन्। एमालेका केन्द्रीय विभागको बैठकलाई सम्बोधन गर्दै उनले एमाले कहिल्यै युवाबाट टाढा नरहेको बताए। एमालेले जिल्लादेखि केन्द्रसम्म युवालाई आरक्षण प्रदान गरेको उनले बताए। सोही क्रममा जेनजी प्रदर्शनमा ज्यान गुमाएका सहि...
सिके राउतलाई जनमतको अध्यक्षबाट राजीनामा दिन २४ घण्टे अल्टिमेटम

सिके राउतलाई जनमतको अध्यक्षबाट राजीनामा दिन २४ घण्टे अल्टिमेटम

काठमाडौँ। जनमत पार्टीमा अध्यक्ष डा.सिके राउतको राजिनामाका लागि २४ घण्टे अल्टिमेटम दिइएको छ। जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा ६ जना नेताले राजीनामाका लागि २४ घण्टे अल्टिमेटम दिएका हुन्। नेताहरुले जनताको अथक प्रयासबाट जनमत पार्टी बने पनि पछिल्लो समय पार्टी नेतृत्वबाट देखिएको कम...
कांग्रस सहमहामन्त्री परियारको प्रस्ताव : संकटमोचनका लागि पार्टीको विशेष महाधिवेशनदेखि एक-एक मुठीदान अभियानसम्म

कांग्रस सहमहामन्त्री परियारको प्रस्ताव : संकटमोचनका लागि पार्टीको विशेष महाधिवेशनदेखि एक-एक मुठीदान अभियानसम्म

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले अहिलेको विषम परिस्थितिलाई ध्यानमा राख्दै पार्टी पुनर्गठनका लागि विशेष महाधिवेशन बोलाउन प्रस्ताव गरेका छन्। पार्टी पुनर्गठनको माग चारैतिर उठिरहेको भन्दै त्यसका लागि विशेष महाधिवेशन बोलाएर तीन महिनाभित्र केन्द्रीय कार्यसमितिको निर्वाचन गर्...
अब मन्त्री बनाउँदा दलित, महिला र जनजातिलाई समेट्छु : प्रधानमन्त्री कार्की

अब मन्त्री बनाउँदा दलित, महिला र जनजातिलाई समेट्छु : प्रधानमन्त्री कार्की

काठमाडौं  । प्रधानमन्त्री सुशीला कार्कीले अब मन्त्री बनाउँदा दलित, महिला र जनजातिलाई समेट्ने बताएकी छन्। उनले सरकारमा मन्त्रीहरूको संख्या ११ जनाभन्दा बढी नहुने समेत जानकारी दिइन्। कार्कीले मन्त्रीहरु पनि कुनै राजनीतिक पार्टी र त्यससम्बद्धलाई नराख्ने समेत बताएकी छन् । मंगलबार कार्कीले बीबीसी न...
मन्त्रिपरिषद्‌मा अधिकतम् ११ जनाको मात्रै बनाउँछु : प्रधानमन्त्री सुशीला कार्की

मन्त्रिपरिषद्‌मा अधिकतम् ११ जनाको मात्रै बनाउँछु : प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं  । प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा मन्त्रीहरूको संख्या ११ जनाभन्दा बढी नहुने बताएकी छन् । कार्कीले मन्त्रीहरु पनि कुनै राजनीतिक पार्टी र त्यससम्बद्धलाई नराख्ने समेत बताएकी छन् । मंगलबार कार्कीले बीबीसी नेपाली सेवालाई दिएको विशेष अन्तर्वार्तामा यस्तो भनाइ राखेकी हुन्। अन्तर्वार्...
जेन-जी आन्दोलन प्रभाव : माओवादी उपमहासचिव शर्माले मागे अध्यक्ष दाहालको राजीनामा

जेन-जी आन्दोलन प्रभाव : माओवादी उपमहासचिव शर्माले मागे अध्यक्ष दाहालको राजीनामा

काठमाडौँ। जेनजी विद्रोहपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सार्वजनिक भएकै दिन उपमहासचिव जनार्दन शर्माले राजीनामाका विषयमा पार्टीभित्र छलफल सुरु गरेका छन् । जेनजी विद्रोहका कारण संसद् विघटन हुनुमा प्रमुख नेता जिम्मेवार भएको भन्दै उनले अध्यक्ष दाहालले राजीनामा दिन दबाब बढाउन थालेका हुन...
प्रधानमन्त्री मागेका हर्क साम्पाङलाई खानेपानी र श्रममन्त्री बन्न प्रस्ताव

प्रधानमन्त्री मागेका हर्क साम्पाङलाई खानेपानी र श्रममन्त्री बन्न प्रस्ताव

काठमाडौँ। धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले वर्तमान सरकारले आफूलाई खानेपानी र श्रम तथा रोजगार दुइटा मन्त्रालयको जिम्मेवारी लिन भनेको तर आफूले अस्वीकार गरेको दाबी गरेका छन्। प्रधानमन्त्री नै बन्छु भनेर धरानबाट काठमाडौँ आई हल्लीखल्ली गरेका साम्पाङ यसबीच बालुवाटार पुगेर गृहमन्त्री बनाउ...
ओलीलाई अध्यक्ष पद छोड्न एमालेमा दबाब, नेताहरूले खुलेरै माग राजीनामा

ओलीलाई अध्यक्ष पद छोड्न एमालेमा दबाब, नेताहरूले खुलेरै माग राजीनामा

काठमाडौँ। दुई दिने जेन-जी आन्दोलनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार मात्रै ढालेन, अध्यक्ष ओलीसहित दर्जनौँ नेताको घर जलायो, एमाले मुख्यालय खरानी बनाइदियो। मुलुकको बागडोर सम्हालिरहेका ओली नै ज्यान जोगाउन सेनाको सुरक्षाभित्र पसे। उनी अहिलेसम्म पनि सार्वजनिकरुपमा देखा परेका छैनन्। उन...
गगन थापाको अपिल- ‘कांग्रेसमा आमूल सुधारका लागि महामन्त्री पद छोड्न तयार छु’

गगन थापाको अपिल- ‘कांग्रेसमा आमूल सुधारका लागि महामन्त्री पद छोड्न तयार छु’

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको अवस्थामा निष्पक्ष निर्वाचन र संविधानको रक्षा नै सबैको मुख्य जिम्मेवारी भएको बताएका छन्। उनले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा सरकार कहीँ कतै अलमलिनु नहुने बताए। उनले पार्टीमा आमूल सुधारका लागि सबैले जोखिम उठाउन तयार हुनुपर्ने ...
देउवा र आरजु अझै अस्पतालमै, कांग्रेस नेताले समेत भेट्न पाएका छैनन्

देउवा र आरजु अझै अस्पतालमै, कांग्रेस नेताले समेत भेट्न पाएका छैनन्

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी तत्कालीन परराष्ट्र मन्त्री आरजु राणामाथि घरभित्रै पसेर भदौ २४ गते प्रदर्शनकारीहरूले कुटपिट गरे। बूढानीलकण्ठस्थित घरभित्रै पसेर प्रदर्शनकारीहरू सभापति देउवा र आरजुमाथि जाइलागेका थिए। प्रदर्शनकारीहरूले सभापति देउवा दम्पती...