कांग्रेस केन्द्रीय समिति बैठक : नियमित महाविधेशन चुनाव पछि हुनुपर्ने पक्षमा मत बलियो

कांग्रेस केन्द्रीय समिति बैठक : नियमित महाविधेशन चुनाव पछि हुनुपर्ने पक्षमा मत बलियो

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कायसमितिको बैठकमा विहीबार केन्द्रीय सदस्यहरुले आफ्ना धारणा रखेका छन्। आजको बैठकमा कांग्रेसको नियमित महाधिवेशन आम निर्वाचनपछि हुनुपर्ने आवाज चर्को रुपमा उठेको छ। बैठकमा आमन्त्रित केन्द्रीय सदस्य दिपक खड्काले कांग्रेसभित्र नियमित महाधिवेशन हुनुपर्ने बताए। ...
ओलीको जिकिर- राष्ट्रपतिले संसद् भंगको सिफारिस गर्न हुँदैन थियो

ओलीको जिकिर- राष्ट्रपतिले संसद् भंगको सिफारिस गर्न हुँदैन थियो

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं नि:वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुन:स्थापनाको माग गर्दै आफ्नो पार्टीले देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन् । बिहीबार भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा पुगेका नेता, कार्यकर्तासँग बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले द...
एकता घोषणा सभामा प्रचण्ड- हाम्रो पार्टी देशकै एक नम्बर बन्न कसैले रोक्न सक्दैन

एकता घोषणा सभामा प्रचण्ड- हाम्रो पार्टी देशकै एक नम्बर बन्न कसैले रोक्न सक्दैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी बन्न कसैले रोक्न नसक्ने बताएका छन् । बुधबार पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन् । ‘नेपालमा यो पार्टी त यसै पनि देशको एक नम्बर पार्टी बन...
जेनजीहरूलाई माधव नेपालको अपिल- आउनुहोस्, हातेमालो गरौं

जेनजीहरूलाई माधव नेपालको अपिल- आउनुहोस्, हातेमालो गरौं

  काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेनजीहरूलाई हातेमालो गरेर अघि बढ्न अपिल गरेका छन् । बुधबार कम्युनिस्ट पार्टी एकता घोषणा सभामा बोल्ने क्रममा उनले यस्तो अपिल गरेका हुन् । आजै मात्र एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा जेनजी युवाहरूलाई पार्टीमा प्र...
‘ओलीको वरिपरि कांग्रेसको अर्को खेमा घुमिरहेको छ’

‘ओलीको वरिपरि कांग्रेसको अर्को खेमा घुमिरहेको छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीभित्र फेरि पनि केपी ओलीको प्रभाव देखिन थालेको टिप्पणी गरेका छन्। उनले हालका केही नेताहरू एमाले अध्यक्ष ओलीको नजिक पुगेको र त्यसका बारेमा बोल्नेहरुलाई पार्टीबाटै निकाल्ने धम्की दिइने अवस्था आएको आरोप लगाए। ‘अहिले केपी ओली जीको बारेमा ...
वडाध्यक्षबाट मालिस गराउने गाउँपालिका अध्यक्षले दिए राजीनामा

वडाध्यक्षबाट मालिस गराउने गाउँपालिका अध्यक्षले दिए राजीनामा

काठमाडाै । वडाध्यक्षबाट खुट्टा मालिस गराएको भिडियो सार्वजनिक भएपछि विवादमा परेका सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजीनामा दिएका छन् । उपाध्यक्षको कार्यकक्षमा रहेको सोफामा सुतेर वडाध्यक्षबाट खुट्टामा मालिस गराएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चौधरी ...
कांग्रेस बैठकमा महाधिवेशनको मितिबारे दुईवटा प्रश्ताव पेश

कांग्रेस बैठकमा महाधिवेशनको मितिबारे दुईवटा प्रश्ताव पेश

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनका बिषयमा फरक-फरक दुईवटा कार्यतालिका पेश भएका छन्। संस्थापनका तर्फबाट सहमहामन्त्री महेन्द्र यादव र संस्थापन इतरबट महामन्त्री गगन थापाले भिन्नाभिन्नै कार्यतालिका पेस गरेका हुन्। महामन्त्री थापाले आगामी पुस १६ देखि १९ गतेसम्म महाधिव...
माओवादी केन्द्रको एकता राष्ट्रिय सम्मेलन कात्तिक १९ गते गर्ने निर्णय

माओवादी केन्द्रको एकता राष्ट्रिय सम्मेलन कात्तिक १९ गते गर्ने निर्णय

काठमाडौं। नेकपा माओवादी केन्द्र राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले नयाँ पार्टीको एकता राष्ट्रिय सम्मेलन यही कात्तिक १९ गते गर्ने निर्णय गरेको छ। मंगलबार बसेको बैठकले नयाँ पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने र यसको चुनाव चिह्न पाँच कुने तारा हुने निर्णय गरेको नेकपा (माओवादी ...
बिहार विधानसभा चुनावका कारण नेपाल-भारत सीमामा कडाइ

बिहार विधानसभा चुनावका कारण नेपाल-भारत सीमामा कडाइ

काठमाडाै। भारतको बिहार राज्यमा २० कात्तिक (६ नोभेम्बर) देखि हुन गइरहेको विधानसभा चुनावलाई लिएर नेपाल-भारत सीमा क्षेत्रमा कडाइ गरिएको छ । चुनावमा हुने अवाञ्छित गतिविधिलाई मध्यनजर गर्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले सशस्त्र प्रहरी बलसँगको समन्वयमा सीमा क्षेत्रमा कडाइ गरिएको हो । सशस्त्र प्...
१५औं महाधिवेशन वैशाखमा गर्ने कांग्रेस संस्थापन पक्षको निर्णय

१५औं महाधिवेशन वैशाखमा गर्ने कांग्रेस संस्थापन पक्षको निर्णय

काठमाडौँ। नयाँ बानेश्वरमा बसेको नेपाली कांग्रेसको संस्थापन पक्षको भेलाले १५ औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने निर्णय लिएको छ। संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी २५ देखि २८ वैशाखसम्म महाधिवेशन प्रस्ताव गर्ने निर्णय लिएको हो। उक्त प्रश्ताव भोलि बस्ने केन्द्रीय समिति बैठकमा लगि...