आइतबार, कार्तिक २३, २०८२
काठमाडौं । एकीकृत समाजवादीले घनश्याम भूसाललाई संयोजक तोकेको छ । यसअघि भूसाल महासचिवको जिम्मेवारीमा थिए ।
अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसहितको टोलीले नेकपा माओवादी केन्द्रसँग एकता गरे पनि महासचिव भूसालले एकतामा विमति जनाएका थिए ।
शनिबार एकीकृत समाजवादीका ६७ केन्द्रीय सदस...
शनिबार, कार्तिक २२, २०८२
काठमाडाै । मधेश प्रदेश सरकारका सांसद रहबर अन्सारीले आफ्नै मुखमा मोसो दलेका छन्।
शनिबार बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत दिन आग्रह गरेपछि विभिन्न दलका सांसदहरुले आफ्नो धारणा राखेका थिए।
सो क्रममा सांसद अन्सारीले आफ्ना धारणा राख्ने क्रममा आफ्नो मुखमा ...
शनिबार, कार्तिक २२, २०८२
काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक चितवनको सौराहामा जारी छ । शुक्रबारदेखि सुरु भएको बैठक शनिबार पनि निरन्तर चलिरहेको छ।
बैठकमा आगामी निर्वाचन तयारीसहित पार्टी संगठन सुदृढीकरण र राजनीतिक रणनीतिबारे छलफल भइरहेको पार्टीले जनाएको छ। बैठकलाई सम्बोधन गर्दै रास्वपाका उप...
शनिबार, कार्तिक २२, २०८२
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा घोषणा गरेका छन् ।
उनले प्रदेशसभा बैठकमै आफ्नो राजीनामा घोषणा गरेका हुन् ।
उनले आज विश्वासको मतका लागि समय लिएका थिए । तर, मत नपाउने भएपछि उनले राजीनामा घोषणा गरेका हुन् ।
उनले आजै प्रदेश प्रमुखको कार्यालयमा आफ्नो राजीनामा पेश...
शनिबार, कार्तिक २२, २०८२
काठमाडाै । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएका छन्।
विश्वासको मत दिलका लागि बोलाएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्।
विश्वासको मतका लागि समय दिएपनि आफ्नो पक्षमा बहुमत नआउने देखेपछि उनले राजीनामा घोषणा गरेका हुन्। उनले आजै राजीनामा...
शनिबार, कार्तिक २२, २०८२
काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।
कांग्रेसले आजै दिउँसो १ बजेका लागि कार्यसमितिको आकस्मिक बैठक बोलाएको हो।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थितिका आमन्त्रण गरिएको छ।
बै...
शुक्रबार, कार्तिक २१, २०८२
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी, लोकतन्त्र र देश अहिले अभूतपूर्व संकटबाट गुज्रिरहेको भन्दै आन्तरिक शक्ति संघर्ष छाडेर एकजुट हुन नेतृत्वलाई आग्रह गरेका छन्।
नेपाल कांग्रेस केन्द्रीय समितिको जारी बैठकलाई सम्बोधन गर्दै उनले आज देश संकटमा र आफ्नो पार्टी ...
शुक्रबार, कार्तिक २१, २०८२
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा १० दलका कम्युनिष्ट घटकहरूबीच एकता हुँदैछ। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एस)सहित अन्य आठ कम्युनिस्ट पार्टीहरूबीच एकता हुन लागेको हो।
माओवादी निवर्तमान अध्यक्ष (हाल संयोजक) पुष्पकमल दाहाल संयोजक र एसका अध्यक्ष माधवकुमार नेपाल सहसंयोजक हुने ...
शुक्रबार, कार्तिक २१, २०८२
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक आज (शुक्रबार) बिहान ८ बजेदेखि चितवनको सौराहास्थित चित्रसारीमा सुरु हुँदैछ। बैठकले पार्टीको आगामी रणनीति, सांगठनिक संरचना र महाधिवेशन तयारीका विषयमा निर्णय गर्नेछ। यो सभापति रवि लामिछानेको आधार क्षेत्र समेत हो। तर बैठकमा सभापति लामिछान...
बिहिबार, कार्तिक २०, २०८२
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले राम्रो काम एउटाले मात्र गर्न चाहेर नहुने बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित संवाद श्रृखला कार्यक्रममा बोल्दै उनले एउटाले बनाउँछु भनेर सोच्दै गर्दा अर्कोले राम्रो बनाउँछु भनेको के हो भनेर सोध्यो भने त्यसको औचित्य नरहने बताए।
उनले ए...