मधेस प्रदेश प्रमुखले बोलाएको बैठक सात दलीय गठबन्धनद्वारा बहिष्कार

मधेस प्रदेश प्रमुखले बोलाएको बैठक सात दलीय गठबन्धनद्वारा बहिष्कार

काठमाडाैं । मधेस प्रदेश प्रमुखले बोलाएको सर्वदलीय बैठक नेपाली कांग्रेससहितको सातदलीय गठबन्धनले बहिष्कार गरेको छ । प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले प्रदेशमा देखिएका राजनीतिक समस्याका समाधानबारे छलफल गर्न शनिबार दिउँसो ३ बजे बैठक बोलाएका थिए। तर बैठकमा वर्तमान मुख्यमन्त्री सरोज यादव नेकपा एमाल...
जनकपुरमा सात दलको प्रदर्शन

जनकपुरमा सात दलको प्रदर्शन

काठमाडाै । सातदलीय गठबन्धनका दलहरूले जनकपुरमा प्रदर्शन गरेका छन्। उनीहरूले मधेश प्रदेश सरकार गठन र सभामुखविरुद्ध प्रदेशसभा अगाडि प्रदर्शन गरेका हुन्। सभामुख रामचन्द्र मण्डलविरुद्धको प्रस्ताव लिएर सांसदहरू पुगेको बेला हातपात भएको थियो। त्यसलगत्रै सभामुख मण्डलले पाँच जना सांसदहरूलाई पदमुक्त ...
मुलुकलाई संकटबाट उकास्न एमाले सक्षम छः महासचिव पोखरेल

मुलुकलाई संकटबाट उकास्न एमाले सक्षम छः महासचिव पोखरेल

एमाले बाँके जिल्ला कमिटीले आज नेपालगञ्जमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले राष्ट्रलाई वर्तमान संकटबाट उकास्न पार्टी क्रियाशील रहेको बताए। १जनताको रोजाइमा पहिलो पार्टी बनिसकेको थियो, अब हामी एमालेलाई निर्णायक राष्ट्रिय शक्तिमा बदल्ने अभियानमा छौं,’ उनले भने। राष्ट्रलाई वर्तमान संकटबाट ...
मंसिर ७ मा बाबुराम, जनार्दन र सन्तोष परियारबीच एकता घोषणा, नयाँ पार्टी गठन गर्ने

मंसिर ७ मा बाबुराम, जनार्दन र सन्तोष परियारबीच एकता घोषणा, नयाँ पार्टी गठन गर्ने

काठमाडौं । रास्वपा छाडेका सन्तोष परियारले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र प्रगतिशील राष्ट्रिय अभियानबीच मङ्सिर ७ गते एकता घोषणा हुने भएका छन्। नेसपा नयाँ शक्तिको तर्फबाट संयोजक दुर्गा सोव, प्रगतिशील जागरण अभियानको तर्फबाट सुदन किराती र परियार एउटै पार्टी बनाउने सहमति गरेका हुन्। एकता तथ...
जनार्दनको टिमले प्रगतिशील नागरिक पार्टी दर्ताका लागि आयोगमा दियो निवेदन

जनार्दनको टिमले प्रगतिशील नागरिक पार्टी दर्ताका लागि आयोगमा दियो निवेदन

काठमाडौं । तत्कालीन नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको टिमले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश गरेको छ। उनले टिमले सविन सिग्देल अध्यक्ष रहनेगरी प्रगतिशिल नागरिक पार्टी दर्ताका लागि निवेदन दिएको छ। निर्वाचन चिन्ह तीन पात प्रस्ताव गर्दै यही कात्तिक २१ गते आयोगमा निवेदन पे...
निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत

निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनका लािग ५ अर्ब बजेट स्वीकृत गरेको छ। निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि ७ अर्ब रुपयाँ माग गरेकोमा अर्थमन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ स्वीकृत हो। थप बजेट आवश्यक परे भविष्यमा सरकारले सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ।
बाढी पहिरोबाट कोशीमा ३ अर्ब ५६ करोडको क्षति

बाढी पहिरोबाट कोशीमा ३ अर्ब ५६ करोडको क्षति

काठमाडाै । गत असोजको बाढी पहिरोबाट कोशी प्रदेशमा ३ अर्ब ५६ करोड रुपैयाँको क्षति भएको छ । शुक्रबार संसदीय पत्रकार मञ्च कोशी प्रदेशले कोशी प्रदेशमा जेनजी आन्दोलन र प्राकृतिक विपद्मा भएको क्षति र पूननिर्माणका विषयमा आयोजित कार्यक्रममा कोशी प्रदेश पूर्वाधार विकास मन्त्रालयले यस्तो जानकारी दिएको हो ...
बाबुरामको नयाँ शक्ति, जनार्दनको प्रगतिशिल अभियान र सन्तोष परियार एक हुने

बाबुरामको नयाँ शक्ति, जनार्दनको प्रगतिशिल अभियान र सन्तोष परियार एक हुने

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार एक हुने भएका छन्। शुक्रबार भएको छलफल यस्तो सहमति भएको छ। उनीहरुबीच पाँच बुँदे सहमति भएको छ। सहमति पत्रम...
निर्वाचन आयोगले दियो नेपाली कम्युनिस्ट पार्टीलाई दल दर्ताको मान्यता

निर्वाचन आयोगले दियो नेपाली कम्युनिस्ट पार्टीलाई दल दर्ताको मान्यता

काठमाडौं । निर्वाचन आयोगले शुक्रबार नेपाली कम्युनिस्ट पार्टीलाई दल दर्ताको मान्यता दिएको छ। आयोगले राजनीतिक दल दर्ताको प्रमाणपत्र दिएपछि नेपाली कम्युनिस्ट पार्टीले दलको मान्यता पाएको छ। आयोगका अनुसार राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १० बमोजिम विभिन्न राजनीतिक दलहरू एकीकरण भएर बनेको उक्त पा...
प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीले आआफ्नो सम्पत्ति विवरण बुझाएका छन्। प्रधामन्त्री तथा परिषद् कार्यालयका अनुसार प्रधानमन्त्री, परराष्ट्र, रक्षा, खानेपानी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, रोजगार तथा सामाजिक स...