‘हाम्रो अभियान वामपन्थी कम्युनिष्ट र सच्चा देशभक्तहरुको अभियान बनि सकेको छ’

‘हाम्रो अभियान वामपन्थी कम्युनिष्ट र सच्चा देशभक्तहरुको अभियान बनि सकेको छ’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले कार्तिक १९ गतेदेखि आज मंसिर ११ गतेसम्म आउँदा एमालेका एकदम राम्रो नेता कार्यकर्ताहरु आफूहरुको अभियानमा जोडिएको बताएका छन्। बिहिबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी एकीकरण घोषणा कार्यक्रममा उनले एमालेक...
पूर्वसभामुख महरालाई २० लाख धरौटीमा छाड्न उच्चको आदेश

पूर्वसभामुख महरालाई २० लाख धरौटीमा छाड्न उच्चको आदेश

काठमाडौँ । सुन तस्करीको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा उच्च अदालतको धरौटी आदेश अनुसार थुनामुक्त भएका छन्। महरासँग उच्च अदालत पाटनले विहीबार २० लाख धरौटी रकममा छाड्न आदेश दिएको थियो। उच्चको आदेशपछि महरालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएर छाडिएको छ। उच्च अदालत...
राष्ट्रिय प्रजातन्त्र पार्टी को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यलय धुम्बाराहीमा बस्ने भएको छ । बैठकमा समसामयिक परिस्थितिको विश्लेषण गर्दै पार्टीको आगामी रणनीति बनाउने,आसन्न केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने र पार्टीभित्र आन्तरिक एकत...
नेपालमा केही भएको छैन भन्ने भाष्य निर्माण गर्नु गलत हो: स्वर्णिम वाग्ले

नेपालमा केही भएको छैन भन्ने भाष्य निर्माण गर्नु गलत हो: स्वर्णिम वाग्ले

काठमाडौँ । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपालमा केही भएको छैन भन्ने भाष्य निर्माण गर्नु गलत हुने बताएका छन् । राष्ट्रिय युवा परिषद्ले बुधवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले २०४८ सालपछिको निर्वाचित सरकारले लिएको आर्थिक नीतिका कारण नेपालमा धेरै परिवर्तन भएको बताए । य...
प्रधानमन्त्रीको लागि कुलमान घिसिङको विकल्प अरु कुनै छैन : खगेन्द्र सुनार

प्रधानमन्त्रीको लागि कुलमान घिसिङको विकल्प अरु कुनै छैन : खगेन्द्र सुनार

काठमाडौं । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालले आगामी निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्ने भएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले दुई दलबीच उज्यालो नेपाल पार्टीको चुनाव चिह्न बिजुलीको चिम प्रयोग गर्ने सहमति भएको जानकारी द...
रास्वपासँग एकीकरण गर्ने विवेकशील साझाको निर्णय

रास्वपासँग एकीकरण गर्ने विवेकशील साझाको निर्णय

काठमाडौँ। वैकल्पिक राजनीतिको अग्रणी दल विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसंग एकीकरण गर्ने निर्णय गरेको छ। केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको बैकल्पिक राजनीतिक दलबीचको 'बृहत्तर ध्रुबीकरण/ एकीकरण प्रस्ताव'लाई सर्वसम्मत अनुमोदन गर्...
एमाले अध्यक्षमा ईश्वर पोखरेलको तयारी, ओलीले नेतृत्व हस्तान्तरण गर्ने विश्वास

एमाले अध्यक्षमा ईश्वर पोखरेलको तयारी, ओलीले नेतृत्व हस्तान्तरण गर्ने विश्वास

काठमाडौं । नेकपा एमालेभित्र नेतृत्वको रस्साकस्सी सुरु भएको छ। मंगलबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उमेदवारी घोषणा गरेसँगै एमालेको भावी अध्यक्षका लागि रस्साकस्सी सुरु भएको हो। मंगलबार विज्ञप्ति जारी गर्दै उनले पार्टीको आसन्न ११औँ महाधिवेशनमा अध्यक्षको उमेदवार बन्ने घोषणा गरेका हुन...
प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमाले सर्वोच्चमा

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमाले सर्वोच्चमा

काठमाडौं । प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै नेकपा एमाले सर्वोच्च अदातल पुगेको छ । प्रतिनिधिसभाको विघटन अवैध रहेको दाबी गर्दै पुनस्र्थापनाको माग राखेर एमालेले रिट निवेदन दिएको हो । विघटित प्रतिनिधिसभाका एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभा पुनस्र्थ...
नेपालका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुन्छ : आहुति

नेपालका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुन्छ : आहुति

काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुतिले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुने बताएका छन् । सोमबार राजधानीको संवाद डबलीमा ‘वैज्ञानिक समाजवादी कार्यक्रम’ सार्वजनिक गर्दै उनले नेपालको भौगोलिक र सांस्कृतिक विविधतालाई सम्बोधन गर्न नसक्ने भएकोले प्रत्यक्ष नि...
विराटनगर विमानस्थलमा पूर्वमन्त्री महेश बस्नेतमाथि आक्रमणको प्रयास, दुई युवक पक्राउ

विराटनगर विमानस्थलमा पूर्वमन्त्री महेश बस्नेतमाथि आक्रमणको प्रयास, दुई युवक पक्राउ

विराटनगर । पूर्वमन्त्री तथा सांसद महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा आक्रमणको प्रयास भएको छ । आज इटहरीमा आयोजित युवा संघ कोशी प्रदेशस्तरिय जनजागरण अभियानमा सहभागी हुन श्री एयरको उडानमार्फत विमानस्थल आइपुगेका बेला दुई युवाले बेलुनको लोला हान्दै दुव्र्यवहार गर्न खोजेका थिए । घटनापछि सुरक्ष...