एमाले महाधिवेशन : ओलीको जन्मथलो तेह्रथुमबाट चुनिए ९ महाधिवेशन प्रतिनिधि, जिल्ला अध्यक्ष ढुंगाना अँटाएनन्

एमाले महाधिवेशन : ओलीको जन्मथलो तेह्रथुमबाट चुनिए ९ महाधिवेशन प्रतिनिधि, जिल्ला अध्यक्ष ढुंगाना अँटाएनन्

तेह्रथुम। नेकपा एमालेको ११औँ महाधिवेशनका लागि तेह्रथुमबाट नौ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन्। लामो रस्साकस्सीपछि सर्वसम्मतरुपमा महाधिवेशन प्रतिनिधिहरू छनोट गरिएको हो। खुलातर्फ ५ जना, महिला २ जना, युवा १ जना र दलित १ जना गरी जम्मा ९ जना महाधिवेशन प्रतिनिधिहरू निर्वाचित भएका निर्वाच अधिकृत...
एमाले महाधिवेशनका लागि २२ सय प्रतिनिधि छानिए

एमाले महाधिवेशनका लागि २२ सय प्रतिनिधि छानिए

काठमाडौं । नेमपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनका देशैभरि प्रतिनिधि छनोट भएका छन्। महाधिवेशनका लागि देशभरिबाट २२ सय प्रतिनिधि छनोट भएका हुन्। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सबैजसो कमिटीमा आज प्रतिनिधि छनोट सकिएको बताए। ‘धेरैजसो कमिटीमा सर्वसम्मत रूपमा प्रतिनिधि छनोट भएका छन्,...
तोकिएको समयमा नै निर्वाचन सम्पन्न गराउन नेपाली कम्युनिष्ट पार्टीको अपिल

तोकिएको समयमा नै निर्वाचन सम्पन्न गराउन नेपाली कम्युनिष्ट पार्टीको अपिल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिहरुसँग तोकिएको समयमा नै निर्वाचन सम्पन्न गराउन विशेष अपील गरेको छ। शनिबार नेपाली कम्युनिष्ट पार्टीले एक अपिल पत्र जारी गर्दै निर्वाचनलाई विभिन्न बहानामा बिथोल्ने प्रतिगामी चलखेलका सम्भावनाहरु रहेको भन्दै निर्...
विवेकशील साझा पार्टीसँग एकीकरण गर्ने रास्वपाको निर्णय, ‘एकता घोषणासभा’आइतबार

विवेकशील साझा पार्टीसँग एकीकरण गर्ने रास्वपाको निर्णय, ‘एकता घोषणासभा’आइतबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच एकता हुने भएको छ। विवेकशील साझा पार्टीको एकीकरण गर्ने प्रस्ताव रास्वपा केन्द्रीय समितिले स्विकार गर्दै आगामी मंसिर १४ गते राष्ट्रिय सभागृहमा ‘एकता घोषणासभा’आयोजना गर्ने निर्णय गरेको छ। रास्वपा केन्द्रीय समितिको शुक्रबार साँझ ब...
प्रभु शाह नेतृत्वको आम जनता पार्टीद्वारा आन्दोलनको घोषणा, जेन-जी हत्यारा र भ्रष्टाचारीलाई कारबाहीको माग

प्रभु शाह नेतृत्वको आम जनता पार्टीद्वारा आन्दोलनको घोषणा, जेन-जी हत्यारा र भ्रष्टाचारीलाई कारबाहीको माग

काठमाडौँ। आम जनता पार्टी (आजपा)ले जेनजी हत्यारा र भ्रष्टाचारीलाई कारबाहीको माग सहित सडक आन्दोलनमा उत्रिने निर्णय गरेको छ । आउँदो मंसिर १५ देखी पुस १५ गतेसम्म जेनजीकै अगुवाई अन्तक्रिया सहित प्रदर्शन गर्ने आजपाले जनाएको छ । काठमाडौंको कोटेश्वरमा बसेको आजपा केन्द्रीय कार्यालय (पदाधिकारी) बैठकले ...
उज्यालो नेपाल पार्टीद्वारा निर्वाचनमा उम्मेदवार बन्नका लागि आवेदन दिन आह्वान

उज्यालो नेपाल पार्टीद्वारा निर्वाचनमा उम्मेदवार बन्नका लागि आवेदन दिन आह्वान

काठमाडौं । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनको उम्मेदवारका लागि खुला आवेदन आह्वान गरेको छ । सो पार्टीले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिन चाहनेहरुले आगामी मंसिर २९ गते भित्र आवेदन दिन आग्रह गर...
महाधिवेशनबारे चाँडो निष्कर्षमा पुग्न कांग्रेसका २८ केन्द्रीय सदस्यले गराए ध्यानाकर्षण

महाधिवेशनबारे चाँडो निष्कर्षमा पुग्न कांग्रेसका २८ केन्द्रीय सदस्यले गराए ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसका २८ जना केन्द्रीय सदस्यले महाधिवेशनको बिषयमा चाँडो निष्कर्षमा पुग्न नेतृत्वको ध्यानाकर्षण गरेका छन्। २८ केन्द्रीय सदस्यको छट्टै बैठकले छिटो निर्णयमा पुग्न नेतृत्वको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । कुपण्डोलमा आज २८ जना केन्द्रीय सदस्यको समूह भेला भएको थियो। ...
सङ्घ र प्रदेश सरकारबीचको सहकार्य थप मजबुद बनाइने

सङ्घ र प्रदेश सरकारबीचको सहकार्य थप मजबुद बनाइने

काठमाडौँ । गहृमन्त्री ओमप्रकाश अर्यालले सङ्घ र प्रदेश सरकारबीचको सहकार्यलाई थप मजबुद बनाइने बताएका छन् । गृह मन्त्रालयमा आज मधेस प्रदेशका गृह, कानुन तथा सञ्चारमन्त्री बिमला अन्सारीसँग भएको भेटमा उनले मधेस प्रदेशको सुरक्षा सुदृढ गर्न केन्द्र सरकार पूर्ण प्रतिबद्ध रहेको बताए । भेटमा गृहमन्त्री ...
शीर्ष नेताको महाराजगञ्ज बैठकमा निधि र सिटौला पनि थपिए

शीर्ष नेताको महाराजगञ्ज बैठकमा निधि र सिटौला पनि थपिए

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माविच चलिरहेको छलफलमा नेताहरू विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला पनि थपिएका छन्। महाधिवेशनको बिषयमा निकास निकाल्न भइरहेको छलफलमा सभापति देउवाले नेताद्वय निधि र...
उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा मंसिर १७ मा हुने

उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा मंसिर १७ मा हुने

काठमाडौँ । उज्यालो नेपाल पार्टीले मंसिर १७ गते ‘उज्यालो नेपाल पार्टी’ को औपचारिक घोषणा गर्ने जानकारी गराएको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीले २०८२ मंसिर १७ गते, दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रज्ञा भवन, कमलादी, काठमाडौंमा घोषणा गर्ने जानकारी गराएको हो। सो अवसरमा ...