बुधबार, पौष ०२, २०८२
जुम्ला । कान्तिका सेजुवालको राजनीतिक यात्राले फेरि राष्ट्रिय ध्यान आकर्षित गरेको छ। नेपाली कांग्रेस जुम्लाले प्रतिनिधिसभा, समानुपातिक र राष्ट्रिय सभाका लागि उम्मेदवार सिफारिस प्रक्रिया टुंग्याउँदै पूर्व सांसद सेजुवाललाई प्रतिनिधिसभा सदस्यका प्रमुख आकांक्षीमध्ये एकका रूपमा केन्द्रमा सिफारिस गरेको...
बुधबार, पौष ०२, २०८२
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्वका लागि मतदानको तयारी पूरा भएको छ । मंगलबार साझ देखि सुरु हुने भनेको मतदान बुधार विहान ८ बजे देखि सुरु हुने भएको छ ।
मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै आज बिहानलाई सारिएको थियो । बिहान ८ बजेदेखि मत...
मंगलबार, पौष ०१, २०८२
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार डा.सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन्।
आगामी माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने प्रयोजनका लागि थापाले राजीनामा दिएका हुन्। राजीनामाको प्रयोजन खुलाएर राष्ट्रपति पौडेललाई जानकार...
मंगलबार, पौष ०१, २०८२
काठमाडौं । मन्त्रिपरिषदले एसियाली विकास बैंकबाट प्राप्त हुने सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । उक्त डलर नेपाली रुपैयाँमा करिव १४ अर्ब ३८ करोड बराबर हुन आउँछ।
सरकारका प्रवक्ता सञ्चार एवम् सूचना प्रविधिमन्त्री जगदीश खरेलले गत मंसिर २५ र २९ गते बसेको मन्त्रिपरि...
मंगलबार, पौष ०१, २०८२
काठमाडाै । सात दलीय गठबन्धनको निर्णय अनुसार मधेश प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा बनेको अहिलेको सरकारमा दलहरुबीच असन्तुष्टि बढेको देखिएको छ।
मुख्यमन्त्री कृष्णा यादवले विश्वासको मत लिन अहिले बाँकी नै रहेको छ। मन्त्रिपरिषद् विस्तार गर्ने कार्य चलिरहेको छ । सोमबार मात्रै मन्त्रिपरिषद विस्ता...
मंगलबार, पौष ०१, २०८२
काठमाडौँ। नेपाली कांग्रेसका नेता शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
क्रियाशील वितरण समितिले नम्बर बिनाका फारम जिल्ला-जिल्ला पठाएको र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवा लगायत बिषयमा कुरा गर्न नेता कोइराला केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई लिएर स...
मंगलबार, पौष ०१, २०८२
काठमाडौं । नेकपा (एमाले) को जारी ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा पदाधिकारी तहमा दलित समुदायको प्रतिनिधित्व न्यून देखिएको छ । १९ पदाधिकारी पदमध्ये दलित समुदायबाट छविलाल विश्वकर्मा एक्ला उम्मेदवार बनेका छन् ।
यसअघि सचिव निर्वाचित भइसकेका विश्वकर्मा दोस्रो का...
मंगलबार, पौष ०१, २०८२
काठमाडौं । नेकपा (एमाले)को ११ औँ अधिवेशनबाट नयाँ नेतृत्वका लागि आज निर्वाचन हुदैँछ । पार्टी अध्यक्षदेखि सचिवसम्म गरेर १९ पदाधिकारीका लागि ४२ जना प्रतिस्पर्धामा छन् । जसमा अध्यक्षमा पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल प्रतिस्पर्धामा छन् ।
यस्तै ५ उपाध्यक्षका लागि ११ ज...
मंगलबार, पौष ०१, २०८२
काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशले आज मतदान मार्फत नयाँ नेतृत्व चयन गर्दैछ ।
मंगलबार महाधिवेशनको बन्दसत्र स्थल भृकुटीमण्डपमा दिउँसो १ बजेबाट मतदान सुरु हुने एमाले महाधिवेशन केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । निर्वाचन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म हुनेछ ।
यसअघि मतदानको समय बिह...
सोमबार, मंसिर २९, २०८२
काठमाडौं । सरकारले राजनीतिक दल सरोकारवालासँग वार्ता तथा छलफल गर्न सरकारले उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको हो।
समितिका सदस्यमा सञ्चार त...