नेकपा एमालेका निर्वाचित पदाधिकारी र सदस्यहरुले लिए शपथ

नेकपा एमालेका निर्वाचित पदाधिकारी र सदस्यहरुले लिए शपथ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब प्रतिनिधि सभा पुनर्स्थापनाका लागि देशव्यापी आन्दोलन गर्ने र अदालतमा कानूनी लडाई साथमै लिएर जाने बताएका छन् । तेस्रो कार्यकालका लागि अध्यक्ष पदको शपथग्रहण गरे लगत्तै सम्बोधन गर्दै केपि शर्मा ओलीले असंवैधानिक ढंगले देशमा आगजनी र लुटपाट मच्चाए...
एमालेको नयाँ नेतृत्वमा खसआर्य र पुरुषको वर्चस्व, समावेशिताको नारा गफमै सीमित

एमालेको नयाँ नेतृत्वमा खसआर्य र पुरुषको वर्चस्व, समावेशिताको नारा गफमै सीमित

काठमाडौं । नेकपा (एमाले) को काठमाडौंमा सम्पन्न ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । तामझामका साथ सम्पन्न महाधिवेशनले १९ सदस्यीय पदाधिकारीको टिम खडा गरे पनि निर्वाचित अनुहारमा समावेशिताको रङ्ग भने निकै फिका देखिएको छ । पार्टीले समावेशिता र समानुपातिक प्रतिनिधित्वको जतिसुकै चर्को नारा लग...
एमालेमा विजयी भएका १९ पदाधिकारी को–को?

एमालेमा विजयी भएका १९ पदाधिकारी को–को?

काठमाडौँ । नेकपा एमालेको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन आयोगको अन्तिम मतपरिणाम अनुसार अधिकांश ओली प्यानलका उम्मेदवार नै विजयी भएका छन्। ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका छन्। उपाध्यक्षमा विष्णु पौडेल, ...
एमाले अध्यक्षमा ओलीको तेस्रो कार्यकाल

एमाले अध्यक्षमा ओलीको तेस्रो कार्यकाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् । ओली बुधबार तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार के...
एमालेको १९ सदस्यीय पदाधिकारीमा एकजना महिला मात्रै निर्वाचित

एमालेको १९ सदस्यीय पदाधिकारीमा एकजना महिला मात्रै निर्वाचित

काठमाडौँ । एमालेको एघारौं महाधिवेशनमा १९ सदस्यीय पदाधिकारीमा एक जना मात्रै महिला निर्वाचित भएकी छिन्। अन्तिम मत परिणामअनुसार सचिवमा पद्मा अर्याल निर्वाचित भएकी हुन् । अर्यालले १ हजार ५३० मत ल्याएर विजयी भएकी हुन्। सचिव पदका लागि २० जनाले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये अर्यालसहित तीन जना महि...
ओलीका सारथि रिमाल उपाध्यक्ष पराजित, प्यानलबाटै अन्तर्घात

ओलीका सारथि रिमाल उपाध्यक्ष पराजित, प्यानलबाटै अन्तर्घात

काठमाडौँ । केपी ओली शक्ति र सत्तामा हुँदाका हर्ताकर्ता विष्णु रिमाल महाधिवशेनमा पराजित भएका छन्। रिमाल उपमहासचिव पदमा पराजित भएका हुन्। दशौं महाधिवेशनमा ओली प्यानलबाट उपमहासचिव जितेका रिमालले यसपटक पनि उही पदमा उम्मेदवारी दिएका थिए। उनलाई एमालेमा ओलीका सारथि मानिन्थ्यो। अध्यक्षमा केपी शर्मा ओ...
एमाले महाधिवेशनः मतदान सम्पन्न, २२२७ मत खस्यो

एमाले महाधिवेशनः मतदान सम्पन्न, २२२७ मत खस्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्डपमा केहीबेर अघि मतदान सम्पन्न केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । उनका अनुसार ३६ जना मतदानमा अनु...
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने बताएका छन्। विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफू तोकिएको मितिमा निर्वाचन हुनेमा विश्वस्त रहेको बताए। नेता कोइरालालले नेपाली कांग्रे...
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ

देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले श्रमिकको सम्मान एवं देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्ने बताए। श्रम संस्कृति पार्टी धरान नगर समितिले आज आयोजना गरेको सवारी चालक र मजदुर सम्मान तथा अभिनन्दन कार्यक्रममा उनले भने, ‘काम सानो ठूलो ह...
जेन-जी आन्दोलन : सञ्चार क्षेत्रमा करिब ७८ करोडको क्षति, राहत प्याकेज दिन सरकारसँग माग

जेन-जी आन्दोलन : सञ्चार क्षेत्रमा करिब ७८ करोडको क्षति, राहत प्याकेज दिन सरकारसँग माग

काठमाडौं । जेन-जी आन्दोलनका क्रममा देशभरका सञ्चार माध्यमहरूमा करिब ७८ करोड रुपैयाँ बराबरको क्षति भएको छ। प्रदर्शनका क्रममा ३८ वटा निजी सवारीसाधन जलाइएका छन्। नेपाल पत्रकार महासंघले आन्दोलनका क्रममा भएको क्षतिको विवरणबारे सरकारलाई ध्यानाकर्षण गराउँदै राहत प्याकेज दिन माग गरेको छ। महासंघको प्रत...