शनिबार, पौष ०५, २०८२
काठमाडाै । श्रम संस्कृति पार्टीका संयोजक हर्कराई राई (साम्पाङ) ले नेपालको सरकार विदेशीले बनाइदिने र ढालिदिने अवस्था रहेको टिप्पणी गरेका छन् ।
शनिबार बुटवलमा श्रम संस्कृति पार्टी रुपन्देहीले आयोजना गरेको आमसभामा बोल्दै धरान उपमहानगरका मेयर समेत रहेका राईले साना देखि ठूला आयोजनाका लागि विदेशबाट...
शनिबार, पौष ०५, २०८२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौँ आइपुगेका छन् ।
शनिवार काठमाडौँ आए लगतै उनले जेनजी आन्दोलनका शहीद परिवारसँग छलफल गरेका हुन् ।
पहिले उनी बबरमहलस्थित जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुगे । त्यसपछि जेनजी आन्दोलनका सहिद परिवारसँग छल...
शनिबार, पौष ०५, २०८२
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले जेनजी आन्दोलनले नेपाली राजनीतिमा नयाँ परिस्थिति सिर्जना गरेको बताएका छन्।
नेपाली कम्युनिष्ट पार्टीद्वारा काठमाडौंमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले गत भदौं २३ र २४ गते भएको जेनजी युवाहरुको आन्दोलनले राजनीतिक दलहरुलाई आ...
शनिबार, पौष ०५, २०८२
धनुषा । मधेश प्रदेशको सभामखुमा जसपा नेपालका सांसद रामअशिष यादवले उम्मेदवारी दिएका छन्।
सत्ता गठबन्धनमा सभामुख जसपा नेपाललाई दिने सहमति भएसँगै यादवले उम्मेदवारी दर्ता गराएका हुन्।
नेपाली कांग्रेसका बिरेन्द्रप्रसाद सिंह प्रस्तावक र नेकपा माओवादी केन्द्रका फकिरा महतोको समर्थनमा यादवले उम्मेदव...
शनिबार, पौष ०५, २०८२
काठमाडौँ । युवा नेता किरण बिक उज्यालो नेपाल पार्टीले पहिलो राष्ट्रपति र प्रधानमन्त्री बनाउने बताएको छ।
शनिबार राजधानीमा भएकाे कार्यक्रममा विकले दलित समुदायबाट राज्यको शिर्षस्थानमा नहुँदा न्याय नपाएको भन्दै आफ्नो पार्टीले आउँदो चुनावमा मुख्य एजेण्डा बनाउने समेत जनाए।
बिकले देशभर रहेका करिब ...
शनिबार, पौष ०५, २०८२
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनको चौबीसकोटीमा आयोजित सभालाई सम्बोधन गर्दै आफू एक चुनावका लागि मात्र नभई एक पुस्ताको भविष्यका लागि राजनीतिमा आएको बताएका छन्।
हिजोमात्रै भैरहवा कारागारबाट रिहा भएका लामिछानेले चितवनबासीले अन्यायका विरुद्ध निरन्तर आवाज ...
शनिबार, पौष ०५, २०८२
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले विगतमा गरेका कमजोरीलाई सच्चाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले पार्टी देशलाई सन्तुलित विकासको बाटोमा अघि बढाउने हिसाबले अघि बढेको भन्दै र विगतको कमजोरीलाई ...
शनिबार, पौष ०५, २०८२
चितवन । उच्च अदालत बुटबलको आदेशमा धरौटीमा शुक्रबार मात्र रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज चितवनमा सभा आयोजना गर्दैै सम्बोधन गरेका छन्।
चितवनको चौबिसकोटीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले जेनजीको रगत खेर जान नदिने बताएका छन्। उनले आफू विष बोकेर बाँचिरहेको पनि बत...
शनिबार, पौष ०५, २०८२
काठमाडाै । नोपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले नेपालीहरूको संस्कृति र संस्कार नै पहिचान भएको बताएका छन्।
मोरङको सुन्दरहरैंचा ५ मा आयोजना गरिएको बुद्ध विहारको उद्घाटन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन्।
नेता कोइरालाले आफू नियमित रूपमै आफ्नो क्षेत्रको विकासका गतिविधिसंग जोडिएको उल्ल...
शनिबार, पौष ०५, २०८२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेले आज चितवनबासीहरुसँग भेटघाट तथा सम्बोधन कार्यक्रम गर्ने भएका छन् ।
शनिबार बिहान ११ बजे लामिछानेले आम चितवनबासी र पार्टी पंक्तिका व्यक्तिहरुसँग भेटघाट तथा सम्बोधन कार्यक्रम गर्ने तय भएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
उ...