सोमबार, पौष ०७, २०८२
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक अनिश्चयतिर धकेलिने चेतावनी दिएका छन्। उनले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सबै नेपालीको साझा दायित्व भएको स्पष्ट पारे।
मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलसँग सोमबार राष्ट्रपति...
सोमबार, पौष ०७, २०८२
काठमाडौँ। एमालेका सचिव महेश बस्नेतले भदौ २४ को घटनामा भएका क्षतिबारे सरकारले के गर्ने योजना बनाएको छ भनेर सरकारसँग प्रश्न गरेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्न राजनीतिक दल, निर्वाचन आयोग, नागरिक समाज र सुरक्षा निकायसँगको बैठकमा बस्नेतले उक्त कुरा उठाएका हुन्...
सोमबार, पौष ०७, २०८२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता राजेन्द्र पाण्डेले युवा पुस्तालाई झुक्याउने काम कारबाही नगर्न सरकारलाई सुझाव दिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले सोमबार बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजका प्रतिनिधिको बैठकमा नेकपाका नेता पाण्डेले निर्वाचनको म...
सोमबार, पौष ०७, २०८२
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथै लिएर महाराजगञ्ज पुगेका हुन् । भेटमा देउवा पत्नी आरजु राणा देउवा पनि सामेल छिन् ।
कांग्रेस सभापति देउवालाई भेट्न एमाले अध्यक्ष ओली महाराजगञ्ज पुगेका हुन् । ...
सोमबार, पौष ०७, २०८२
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते घटेको हिंसात्मक घटनाको नैतिक तथा राजनीतिक जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै थापाले उक्त दिनलाई नेपालको इतिहासमा कहिल्यै बिर्सन नसकिने दुःखद र लज्जास्पद द...
सोमबार, पौष ०७, २०८२
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्न कांग्रेस लाग्नुपर्ने बताएका छन् । सोमबार काठमाडौँ क्षेत्र नम्बर ४ का मतदाता र कार्यकर्तालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।
‘अब नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्छु भनेर कांग्रे...
आइतबार, पौष ०६, २०८२
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आफ्नो कार्यकालको १०० दिनको प्रगति विवरण सार्वजनिक गरेका छन्।
आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच उनले १०० दिनको अवधिमा भएका ३० बुँदे उपलब्धीहरु सावर्जनिक गरेका हुन्।
प्रगति सार्वजनिक गर्दै मन्त्री खरेलले आम सञ्चारको क्षेत्रमा ...
आइतबार, पौष ०६, २०८२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी रहेको बताएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्वागत कार्यक्रममा उनले जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी रहेको भन्दै अहिलेको नेतृत्व र पुस्त...
आइतबार, पौष ०६, २०८२
काठमाडौं । विशेष अदालतले कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख रुपैयाँभन्दा बढी रकम भ्रष्टाचार भएको ठहर गरेको छ।
आइतबार विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सुर्खेत वीरेन्द्रनगरस्थित तत्कालीन क्षेत्रीय अस्पतालमा दुई शीर्षकको साढे २५ लाख ...
आइतबार, पौष ०६, २०८२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज साँझ प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्ने तय भएको छ।
सहकारी ठगी प्रकरणमा उच्च अदालतको आदेश अनुरुप कारागारबाट मुक्त भएका लामिछाने पहिलोपल्ट प्रधानमन्त्री कार्कीलाई भेट्न थालेका हुन्।
आज साँझ साढे ६ बजे बालुवाटारमा ...