युवाको आचरण र अनुशासन नै देशको ठूलो चुनौती : ओली

युवाको आचरण र अनुशासन नै देशको ठूलो चुनौती : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशको प्रमुख समस्या युवाले सही कुरा बुझ्ने, सही आचरण अपनाउने र आफूलाई सही ढङ्गले प्रस्तुत गर्ने विषयसँग जोडिएको बताएका छन्। बिहीबार एमालेको ११औं राष्ट्रिय महाधिवेशनका स्वयंसेवकलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले समाजमा ग...
सिन्धुपाल्चोक–१ बाट सापकोटाको नाम सिफारिस

सिन्धुपाल्चोक–१ बाट सापकोटाको नाम सिफारिस

सिन्धुपाल्चोक । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा नेपाली कम्युनिस्ट पार्टीले माधव सापकोटा (सुबोध) को नाम सिफारिस गरिएको छ । बिहीबार सम्पन्न क्षेत्रीय कमिटीको बैठकले सापकोटाको नाम सिफारिस गरेको हो । गत २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट...
बालेन–रवि छलफल जारी, अमरेशकुमार सिंह पनि थपिए

बालेन–रवि छलफल जारी, अमरेशकुमार सिंह पनि थपिए

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच छलफल चलिरहेको छ। बालेनका सल्लाहकार कुमार बेनको ललितपुरको कुपण्डोल ज्वागलस्थित घरमा दुवै नेताबीच छलफल भइरहेको छ। बालेन र रविको छलफल चलिरहँदा पूर्वसांसद अमरेशकुमार सिंह पनि त्यहाँ पुगेका छन्। मेयर बालेनले ब...
देशको राजनीतिक अवस्था अझै संक्रमण र संकटमै छ : विप्लव

देशको राजनीतिक अवस्था अझै संक्रमण र संकटमै छ : विप्लव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देशको राजनीतिक अवस्था अझै संक्रमण र संकटमै रहेको बताएका छन्। बिहीबारदेखि राजधानीको बुद्धनगरमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै महासचिव चन्दले अहिलेको चुनावी प्रक्रिया दोबाटोमा उभिएको उल्लेख गरे। उनले सरकार...
सुनसरी ४ बाट नेकपाले गर्‍यो प्रचण्डको नाम सिफारिस

सुनसरी ४ बाट नेकपाले गर्‍यो प्रचण्डको नाम सिफारिस

विराटनगर । फागुन २१ को प्रतनिधिसभा चुनावका लागि सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम सिफारिस भएको छ । बुधबारको बैठकले दाहालको नाम सिफारिस गरेको नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य पदम अधिकारीले बताए । सो निर्वाचन क्षेत्रबाट प्रचण्ड...
बालेन र कुलमान एक भएर देश विकास पार्टी अघि बढाउने

बालेन र कुलमान एक भएर देश विकास पार्टी अघि बढाउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र मन्त्री कुलमान घिसिङ एक भएर देश विकास पार्टी अघि बढाउने लगभग टुंगो लागेको छ। घिसिङनिकट उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भए पनि अब दुवै जना देश विकास पार्टीमै संलग्न भएर राजनीति अघि बढाउन सहमत भएको कुलमान र बालेनसँग नजिक रहेर काम गर...
छुट्टै पार्टी बनाउने बालेनको तयारी

छुट्टै पार्टी बनाउने बालेनको तयारी

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ पार्टी बनाउने तयारी थालेका छन्। सोही अनुसार बालेनले एकै दिन ३० भन्दाबढी व्यक्तिहरुसँग भेटेका छन्। बालेनले बुधबारमात्रै चिकित्सक डा. भगवान कोइराला, पूर्वसचिव भीम उपाध्याय, विवेकशील साझाका पूर्वउपाध्यक्ष मिलन पाण्डे, अभियन्ता सागर ढकाल, ज...
एलिजा गौतम बनिन् जनादेश पार्टीको उपाध्यक्ष

एलिजा गौतम बनिन् जनादेश पार्टीको उपाध्यक्ष

  काठमाडौँ । अभिनेत्री एलिजा गौतम आम जनता पार्टी (आजपा) मा प्रवेश गरेकी छन् । आज (बुधवार) उनी उपाध्यक्षको रूपमा उक्त पार्टीमा प्रवेश गरेकी हुन् । पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले उनलाई सो स्थान दिएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा एक तस्बिर पोस्ट गर्दै अभिनेत्री गौतमले ...
कैद मिनाहाको फाइल राष्ट्रपतिसम्म पुर्‍याउनु पर्ने कानुनी व्यवस्था सच्याउन सर्वोच्चको आदेश

कैद मिनाहाको फाइल राष्ट्रपतिसम्म पुर्‍याउनु पर्ने कानुनी व्यवस्था सच्याउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद मिनाहाका लागि राष्ट्रपति समक्ष प्रस्ताव लैजाने र निर्णय गराउने कानुनी व्यवस्था परिमार्जन गर्न आदेश दिएको छ। बुधबार सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले राष्ट्रपतिबाट मात्रै कैद छुट हुनसक्ने फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३...
राष्ट्रियसभा सदस्य निर्वाचन : प्रारम्भिक मतदाता नामावली सार्वजनिक

राष्ट्रियसभा सदस्य निर्वाचन : प्रारम्भिक मतदाता नामावली सार्वजनिक

काठमाडाै । निर्वाचन आयोगले आगामी माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले आगामी २०८२ माघ ११ गते हुने निर्वाचन प्रयोजनका लागि कुल २ हजार ४३ जना मतदाताको नामावली वेबसाइटमार्फत सार्वजनिक गरेको हो । स्वीकृत नामावलीअनुसार निर्वाचनमा सातै...