तोकिएको मितिमै धाँधलीमुक्त र भयमुक्त निर्वाचन हुन्छ : गृहमन्त्री अर्याल

तोकिएको मितिमै धाँधलीमुक्त र भयमुक्त निर्वाचन हुन्छ : गृहमन्त्री अर्याल

विराटनगर । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएको मितिमै धाँधलीमुक्त र भयमुक्त निर्वाचन सम्पन्न गराउन सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन्। सरकार गठनको सय दिन पूरा भइसकेको उल्लेख गर्दै उनले सुरक्षा चुनौतीका बाबजुद निर्वाचनको वातावरण बनाउन सर्वपक्षीय छलफलमार्फत् आवश्यक तयारी अघि बढिरहेको ...
‘देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन’

‘देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन’

मोरङ । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको काम तोकिएको समयमा निष्पक्ष स्वतन्त्र र धाँधली रहित निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु रहेको बताएका छन्। बुधवार मोरङको विराटनगरमा कोशी प्रदेशको समन्वयमा गृह मन्त्रालयले आयोजना गरेको ‘कोशी प्रदेशस्तरीय सुरक्षा ...
१० साना दलले बनाए चार गठबन्धन

१० साना दलले बनाए चार गठबन्धन

  काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचनका लागि ५८ वटा चुनाव चिह्नमा ६४ वटा राजनीतिक दलहरूले उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगका अनुसार सोमबारसम्मको समयावधि दिइएकोमा उक्त अवधिमा ६४ वटा राजनीतिक दलहरूले समानुपातिक निर्वाचनका लागि उम्मेदवारको...
राष्ट्र, लोकतन्त्र, संविधान र राजनीतिक दलहरू इतिहासकै कठिन मोडबाट गुज्रिरहेको छ : योगेश भट्टराई

राष्ट्र, लोकतन्त्र, संविधान र राजनीतिक दलहरू इतिहासकै कठिन मोडबाट गुज्रिरहेको छ : योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाल राष्ट्र, लोकतन्त्र, संविधान र राजनीतिक दलहरू इतिहासकै कठिन मोडबाट गुज्रिरहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत उनले नेपाल राष्ट्रलाई कठिन मोडबाट बाहिर निस्कन गम्भीर समीक्षा र धैर्यपूर्ण राजनीतिक निकास आवश्यक रहेको बताए। भट्टर...
युवालाई नेतृत्वमा ल्याउने काम एमालेले व्यवहारमै उतार्‍यो : सुनिता डंगोल

युवालाई नेतृत्वमा ल्याउने काम एमालेले व्यवहारमै उतार्‍यो : सुनिता डंगोल

काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य सुनिता डंगोलले युवाहरुलाई राजनीतिमा ल्याउने कुरालाई नेकपा एमालेले व्यवहारमा उतारेको बताईन् । मंगलबार काठमाडौंमा आयोजित एमालेको ११औं महाधिवेशनका सन्देश र राजनीतिक निकास विषयक विचार गोष्ठीमा उनले अन्य पार्टीहरुले युवाहरु राजनीतिमा आउनुपर्छ, युवाहरुलाई प्...
कमल थापाको आरोप– एमाले र कांग्रेस भ्रष्ट व्यवस्थाका संवाहक हुन्

कमल थापाको आरोप– एमाले र कांग्रेस भ्रष्ट व्यवस्थाका संवाहक हुन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा अध्यक्ष कमल थापाले नयाँ भनिएका राजनीतिक शक्तिहरुको वैचारिक आधार स्पष्ट नभएको बताएका छन्। मंगलबार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि उनले नयाँ भनिएका राजनीतिक शक्तिहरुले केवल पात्र परिवर्तनको कुरा मात्र गरिरहेको भन्दै अहिलेको अवस्था...
कांग्रेसको समानुपातिक सूची नयाँ अनुहार, पूर्व र वर्तमान राष्ट्रपतिका छोराछोरी पनि

कांग्रेसको समानुपातिक सूची नयाँ अनुहार, पूर्व र वर्तमान राष्ट्रपतिका छोराछोरी पनि

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा यसपल्ट नयाँ उम्मेदवारलाई स्थान दिएको छ। पुराना नेतामा अर्जुननरसिंह केसी, भीमसेनदास प्रधान र सहमहामन्त्री भीष्मराज आङ्दम्बे समेटिएका छन्। नुवाकोट–१ बाट निर्वाचन लड्दै आएका केसी समानुपातिक उम्मेदवार बनेका छन्। यसअघिको चुन...
राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचन : प्रधानमन्त्री

राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचयन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन भएको बताए। बालुवाटारमा आज राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंसँगको भेटमा प्रधानमन्त्री कार्कीले आम जनताको उल्लेख्य सह...
पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता

पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता

काठमाडौं । पूर्वराष्ट्रपतिद्वय डा रामवरण यादव र विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण यादवको निवास लाजिम्पाटमा आज भएको भेटमा वर्तमान राजनीतिक अवस्थाको विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ। उनीहरुबीच वर्तमान सरकारको गतिविधि, ...
‘बाख्रा र कुखुराको मोर्चावन्दीले बाघको मुकाविला गर्न सकिन्न’

‘बाख्रा र कुखुराको मोर्चावन्दीले बाघको मुकाविला गर्न सकिन्न’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा, बालेन शाह र उज्यालो नेपाल पार्टीको एकता बाख्रा र कुखुराको मोर्चाबन्दीसँग तुलना गरेका छन्। उनीहरुविचको एकताले बाघको मुकाबिला गर्न नसक्ने भनाई ओलीको छ। काठमाडौंमा मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक क...