शुक्रबार, पौष १८, २०८२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १५औं महाधिवेशन वैशाख २८–३१ गतेसम्म गर्ने प्रस्ताव पारित गरेको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैशाखको अन्तिममा महाधिवेशन गर्ने प्र...
शुक्रबार, पौष १८, २०८२
काठमाडौं । कांग्रेस कार्यसंपादन समितिको बैठकपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन हुने बताएका छन्।
कार्यसम्पादन समिति बैठकले पुसभित्र आवधिक महाधिवेशन नगरी नयाँ कार्यतालिका पारित गरेकाले अब विधान अनुसार विशेष महाधिवेशन हुने दाबी गरे।
पुसभित्र नियमित महा...
शुक्रबार, पौष १८, २०८२
काठमाडाै । नेपाल सरकारका प्रबक्ता एबं सञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदिश खरेलले फागुन २१ मा जसरी पनि निर्वाचन हुने बताएका छन्। भरतपुर विमानस्थलमा आज पत्रकारहरुसंग कुराकानी गर्दै उनले जसरी पनि राम्रो, निष्पक्ष र धादली रहित ढङ्गबाट निर्वाचन हुने बताएका हुन्।
उनले निर्वाचन हुने महत्वपूर्ण आध...
शुक्रबार, पौष १८, २०८२
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जलविद्युत आयोजना निर्माणका क्रममा स्थानीय समुदाय र आदिवासी जनजाति समुदायको अधिकार र मागलाई सम्मान गर्दै समाधानका उपाय खोज्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
शुक्रबार ललितपुरमा जलविद्युत विकास परियोजनाले आदिवासी जनजाति समुदायमा पारेको...
शुक्रबार, पौष १८, २०८२
काठमाडौँ । नेपाली कांग्रेसका २५ जना केन्द्रीय सदस्यहरूले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई भेटेका छन्।
ती केन्द्रीय सदस्यहरुले यसअघि पार्टी सभापति शेरबहादुर देउवालाई पनि भेटेका थिए। उनीहरुले नियमित महाधिवेशनका लागि पुस १६ गते अधिवेशन हुन सकेन भनेर किन सूचना जारी नगरिएको भनेर प...
शुक्रबार, पौष १८, २०८२
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षता शुक्रबार २८औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठक सम्पन्न भएको छ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको बैठकमा बोल्दै गृहमन्त्री अर्यालले नेपालमा हुन सक्ने कुनै पनि विपद् जोखिम...
शुक्रबार, पौष १८, २०८२
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सन् २०२६ लोकतन्त्र र संविधानको पुनरोत्थानको वर्ष बन्नुपर्ने बताएका छन्।
सन् २०२५ मा भत्किएको लोकतन्त्र र खण्डित गरिएको, मिचिएको संविधानलाई सन् २०२६ मा मजबुत बनाई उठाउनुपर्ने उनले बताएका हुन्।
नयाँ वर्ष सन् २०२६ का प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट...
बिहिबार, पौष १७, २०८२
काठमाडौं । सिंहदरबारमा सरकार र नागरिक बचाऊ अभियानबीच वार्ता भएको छ।
सरकार र अभियानका विच भएको वार्ता सकारात्मक भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताएका छन्।
मन्त्री खरेलका अनुसार प्रधानमन्त्री सुशीला कार्की र अभियानका संयोजक दुर्गा प्रसाईं पक्षबीच सिंहदरबारमा भएको वार्तामा ...
बिहिबार, पौष १७, २०८२
काठमाडौं । प्रधानन्यायाधीश प्रकासमानसिंह राउतले अदालतका कमीकमजोरीको पनि समीक्षा र आत्ममूल्याङन भइरहेको बताएका छन्। राउतले विहीबार पत्रकारसँगको अन्तरक्रियामा यस्तो जानकारी गराएका हुन्।
उनले अदालत आउने मुद्दामा दुईवटा पक्ष हुने बताउँदै एउटा पक्षको कुरा जायज ठहर्याएर निर्णय दिँदा हार्ने पक्षलाई...
बिहिबार, पौष १७, २०८२
काठमाडौं । पर्वतको कुस्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङसहित चारजना र एक कंपनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
एक करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित सजायको माग राखेर मुद्दा दायर भएको हो।
अख्तियारले मुद्दा दायर गरेका प्रतिबादीमा क...