शुक्रबार, पौष १२, २०८१
भरतपुर महानगरपालिका, भ्रमण वर्ष २०२४ को अवसरमा राष्ट्रिय रैथाने खाना महोत्सवको आयोजना गर्दैछ, जसमा १२ जना प्रसिद्ध संगीतकर्मीहरू रैथाने खाना महोत्सवमा आफ्नो प्रस्तुति दिनेछन्। महोत्सवको बारेमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख रेणु दाहालले जानकारी दिइन्।
महोत्सव मेघौलीमा पुस १२ देखि ...
शुक्रबार, पौष ०५, २०८१
दिपेश रोक्का,
काठमाडौँ । सिमोस सुनुवारको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘जन्ते बाख्रो’ मा अभिनेत्री रुसा न्यौपानेअनुबन्धित भएकी छिन्। नेपाली चलचित्र क्षेत्रमा 'विहे पास' बाट उनले डेब्यु गरेकी थिइन् । ‘जन्ते बाख्रो’ अनुबन्धित भए सँगै उनको यो दोस्रो चलचित्र रहने छ ।
अब उनले पुष १ ...
बुधबार, मंसिर १९, २०८१
समता प्रेस । गायक हिमाल राईले आफ्नो नयाँ गीत ‘छेकामारी’ सार्वजनिक गरेका छन् । किरात भाकामा आधारित गीतमा राजन मुकारुङको शब्द र विक्रम राईको संगीत रहेको छ। गीतलाई देवेश राईले एरेन्ज गरेका हुन् ।
प्रेमिकाको वर्णन गरिएको गीतको भिडियोमा दिलेन्द्र मुकारुङ, इशा आङदेम्बे, मोहन मगर, टीकाबहादुर मगर, राज खि...
बुधबार, मंसिर १९, २०८१
समता प्रेस। निरोज महर्जनको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘फेरी रेशम फिलिली’को छायांकन सकिएको छ । काठमाडौं, पाँचखाल, बारा र चितवनमा खिचिएको सिनेमाको सम्पुर्ण छायांकन ३५ दिनमा प्याकअप गरिएको निर्माता रौनक विक्रम कडेलले बताए ।
यो सिनेमा २०७२ सालमा रिलिज भएको सिनेमा रेशम फिलिलीको सिक्वेल हो । पहि...
सोमबार, मंसिर १७, २०८१
दिपेश रोक्का। गायक प्रमोद खरेलको स्वरमा रहेको ‘किन रूनु हुन्न र मर्दले’ बोलको गित सार्वजनिक गरिएको छ । प्रेम र बिछोडको कुरालाई भिडियोमा देखाउन खोजिएको छ ।
सार्वजनिक गरिएको म्युजिक भिडियोमा विक्रम बुढाथोकी र एलिना रायमाझीको अभिनय रहेको छ ।
राम शर्माको शब्द रहेको गितमा रोशन सिंहको संगित र गायक प्र...
मंगलबार, मंसिर ०४, २०८१
काठमाडौं । विराज खड्काले निर्देशन गर्ने फिल्म ‘सत्यवीर’मा प्रकाश शाह अनुबन्धित भएका छन् । यसअघि ‘लभ स्टेसन’, ‘साङ्लो’ र ‘रावायण’मा देखिएका उनी यसमा पनि देखिन लागेका हुन् ।
अभिनयमा विविधता दिंदै आइरहेका शाह यो फिल्मको प्रमुख कलाकारमा अनुबन्ध भएको निर्माण कम्पनी गडरेज पिक्चर्स प्रालिले जनाएको छ । फ...
मंगलबार, कार्तिक ०६, २०८१
काठमाडौँ। सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ सुटिङ सुरु भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्मको मङ्गलबारबाट सुटिङ सुरु भएको हो ।
सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहने फिल्ममा फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सु...
आइतबार, कार्तिक ०४, २०८१
काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलरले चलचित्रकर्मी देखि आम दर्शकको मन जित्न सफल भएको छ ।
तिहारको लामो बिदा पारेर कात्तिक १५ गते रिलिज हुने गन्दर्व समूदायको कथा भनेको चलचित्रको ट्रेलरलाई दर्शकले मन पराएका छन् । चलचित्रकर्मी र आम दशर्कले ट्रेलरको तारिफ गर्दै सिनेमाबाट पनि अपेक्ष...
आइतबार, आश्विन १३, २०८१
काठमाडौं । ब्लकबस्टर नेपाली फिल्म श्रृंखला ‘कबड्डी’मा मैयाँ भूमिकाले चर्चित अभिनेत्री रिश्मा गुरुङ फिल्म खेल्न नेपाल फर्किएकी छन् । आगामी फिल्म ‘रिमै’बाट पुनरागमन तयारीमा रहेकी उनी आइतबार अमेरिकाबाट नेपाल आएकी हुन् ।
‘कबड्डी ३’ पछि विवाह गरेर अमेरिका गएकी उनी त्यसयता फिल्मबाट टाढिएकी थिइन् । ...
शुक्रबार, आश्विन ११, २०८१
समता प्रेस , काठमाडौ । अगामी असोज १५ अर्थात लक्ष्मीपुजा देखी देशभर प्रदर्शनमा आउन लागेको चलचित्र एक्टरको टिजर सार्वजनिक गरिएको छ । चलचित्रको मिती नजिकै गर्दा शुक्रबार १ मिनेट ४० सेकेन्ड को टिजर सार्वजनिक गरिएको हो सार्वजनिक फिल्मको टिजरमा नायक प्रदिप खड्काका विभिन्न चरित्रहरूलाई प्रस्तुत गरिए...