शनिबार, जेठ ३१, २०८२
काठमाडौँ। तेलुगु, हिन्दी र तमिलका अभिनेता प्रदीप रावत नेपाली फिल्म ‘आ बाट आमा’मा अनुबन्ध भएका छन्। चन्द्र पन्तको निर्देशनमा बन्न लागेको यस फिल्ममा अनुबन्ध भएका हुन्।
निर्देशक पन्तले प्रदीप रावतलाई फिल्ममा अनुबन्ध गरेको बताए। उनले भने,‘आ बाट आमा’मा प्रदीप रावतलाई अनुबन्ध गरेका छौँ । उहाँ यो...
शनिबार, जेठ ३१, २०८२
काठमाडौँ। नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र 'ऊनको स्वीटर'ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ दिनमा पनि सफलताका साथ चलिरहेको यस चलचित्रका सम्पूर्ण गीतहरूले युट्युबमा करोड क्लबमा स्थान बनाउन सफल भएका छन् ।
साङ्गीतिक पक्षले पाएको यो अभूतपूर्व सफलतासँगै 'ऊनको स्वीटर'को ...
शनिबार, जेठ २४, २०८२
काठमाडौं । गायक तथा सर्जक रायन बस्यालले सर्वोत्कृष्ट नवप्रतिभाको अवार्ड प्राप्त गरेका छन् । बस्यालले एक वर्ष अघि बजारमा ल्याएको ‘घामको झुल्को’ गीतबाट सर्वोत्कृष्ट नवप्रतिभा अवार्ड प्राप्त गरेका हुन् ।
१२ औँ म्युजिक खवर अवार्ड्मा विभिन्न विधाका कलाकालाई सम्मान सङ्गै नेपालका लोकप्रीय तथा चर्चित...
शुक्रबार, जेठ ०९, २०८२
दिपेश रोक्का। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्।
सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभ...
बिहिबार, जेठ ०८, २०८२
काठमाडौँ । मोडल तथा अभिनेत्री कविता नेपालीले एक दिनको अन्तरमा ८ हजार मिटरभन्दा अग्ला दुई हिमालको आरोहण गरेकी छन्।
उनले गत आइतबार सगरमाथा र सोमबार ल्होत्से हिमाल आरोहण गरेकी हुन्। २४ घण्टाभित्र यी दुई अग्ला हिमाल आरोहण गरेसँगै कविता यतिबेला थप चर्चामा छिन्।
८ हजार ८ सय ४८ मिटरको सगरमाथा र ८...
बुधबार, बैशाख ३१, २०८२
काठमाडाै। गायक प्रताप दास र गायिका दुर्गा खरेलको स्वरमा रहेको नयाँ गीत ‘ओइ नक्कले’ बुधबार युट्युबमार्फत सार्वजनिक भएको छ। सुमन पण्डित ‘बैरागी’को शब्द र अर्जुन पोखरेलको संगीतमा तयार भएको गीतले त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरेको छ।भिडियोमा अभिनेता सुशान्त कार्की, अभिनेत्री प्रियंका कार्की र क...
आइतबार, बैशाख २८, २०८२
काठमाडौँ। विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७२ औं संस्करण मंगलबारदेखि सुरु हुँदैछ । फ्रान्सको दक्षिणपूर्वी फ्रेन्च रिभिएरा क्षेत्रको कान्स सहरमा १३ देखि २४ मे सम्म महोत्सव आयोजना हुनेछ ।
यसवर्षको कान्समा केही खास आकर्षण हुनेछन् । विश्वचर्चित हलिउड फिल्म ‘मिसन इम्पोसिबल’को अन्तिम श्रृंख...
बुधबार, बैशाख २४, २०८२
काठमाडौ। मिलन चाम्सको निर्देशनमा बन्ने आगामी फिल्म ‘सुम्निमा’ मा मुख्य अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित भएकी छन्। । प्रेमकथामा आधारित हुने यो फिल्म नेपाली र अंग्रेजी भाषामा निर्माण हुनेछ । ‘सुम्निमा’ मा उपासना अनुन्बन्ध संगै उनको जोडीको रुपमा काम गर्ने अभिनेताको लागी अडिसन आव्हान गरिएको छ। ...
सोमबार, बैशाख २२, २०८२
काठमाडौँ । नेपाल आइडल सिजन ५ मा विजेता करण परियारको शब्द, संगीत र स्वर रहेको गीत ‘सम्झना’ सार्वजनिक भएको छ । स्वरमा करणलाई रोहित सुन्दासले साथ् दिएका छन् । आइडलको विजेता भएपछी करणले थुप्रै गीतमा स्वर भरेको भए पनि उनले पहिलो पटक आफ्नो सृजना सार्वजनिक गरेका हुन् ।
भिडियो सार्वजनिक गरेपछि करण भ...
सोमबार, बैशाख २२, २०८२
काठमाडौं । लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक भएको छ । गीतमा सुदिप अधिकारी र शान्ती श्री परियारको स्वर छ । गीतको भिडियो सुदिप अधिकारी अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।
शब्द तथा संगीत सुदीप अधिकारीको छ । कमल सौरागको संगीत संयोजन रहेको गीतमा कुमार राना मगरको मिक्सिङ तथा मास्टरिङ रहे...